For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

‘तस्करी रोक्न चनाखो हुनुपर्छ’

byDainik Nepalgunj
June 8, 2026
in Blog
0 0
0
‘तस्करी रोक्न चनाखो हुनुपर्छ’
Share on FacebookShare on Twitter

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशिल सुवेदीले वन्यजन्तुको तस्करी रोक्नका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन् । खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले मुख्य नाकाबाहेक भित्री बाटोको पनि प्रयोग गर्न सक्ने भएकाले त्यसलाई रोक्नका लागि नागरिक पनि सचेत हुनुपर्ने बताएका हुन् ।

डिभिजन वन कार्यालय नेपालगन्जले आइतबार नेपालगन्जमा आयोजना गरेको दुर्लभ वन्यजन्तु संरक्षण तथा उद्दार सम्बन्धी अन्तरक्रियामा बोल्दै वरिष्ठ वन अधिकृत सुवेदीले नागरिकमा वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने चेतना वृद्धि भैरहेको बताए । उनले पहिले सर्प देख्ने वित्तिकै मार्ने गरेपनि पछिल्लो समय उद्दारका लागि प्रहरी तथा वन कार्यालयमा फोन गर्ने क्रम बढेको बताए । उनले यस बर्ष मात्र १ सय ५० को हाराहारीमा सर्पको उद्दार गरेको जानकारी दिए ।

स्वयंसेवी रूपमा सर्पको उद्दार गर्दै आएका शालिक राम पाठकले बाँकेमा पाइने संरक्षित जन्तु तथा सर्पको प्रकार र उद्दारको बारेमा सहभागीलाई जानकारी गराएका थिए । प्रहरी प्रतिनिधि राजु पाण्डेले वन्यजन्तुको महत्व, त्यसले वातावरणमा पार्ने प्रभाव, दुर्लभ लोपोन्मुख जीवजन्तु लगायतका बारेमा बताएका थिए । डिल्ली क्षेत्रीले पनि वन्यजन्तुका विषयमा बोलेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका तथा बाल क्लब सम्बद्ध किशोरकिशोरी लगायतको उपस्थिति रहेको पत्रकार दिनेश ठाकुरले जानकारी दिएका छन् ।

Previous Post

स्वयंसेवकलाई विपद् खोज तथा उद्धार तालिम

Next Post

तीन वर्षपछि फारार पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

तीन वर्षपछि फारार पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

तीन वर्षपछि फारार पक्राउ

June 8, 2026
‘तस्करी रोक्न चनाखो हुनुपर्छ’

‘तस्करी रोक्न चनाखो हुनुपर्छ’

June 8, 2026
स्वयंसेवकलाई विपद् खोज तथा उद्धार तालिम

स्वयंसेवकलाई विपद् खोज तथा उद्धार तालिम

June 8, 2026
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

June 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version