For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

मध्यपूर्वमा फेरि तनाव

byDainik Nepalgunj
June 10, 2026
in World
0 0
0
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
Share on FacebookShare on Twitter

अमेरिका र इरानबीचको तनाव फेरि चर्किँदा मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बनेको छ । अमेरिकी हेलिकप्टर दुर्घटनाका लागि तेहरानलाई जिम्मेवार ठहराउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी लक्ष्य तथा सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

इरानी आक्रमणका क्रममा जोर्डनस्थित मुवाफाक सल्टी एयर बेसतर्फ प्रक्षेपण गरिएका पाँचवटा क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ । उक्त सैन्य अड्डामा अमेरिकी एफ–३५ लडाकू विमानसहित अन्य सैन्य उपकरण तैनाथ छन् । जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र खसेका क्षेप्यास्त्रका भग्नावशेषबारे अनुसन्धान भइरहेको छ ।

यसै क्रममा इरानले बहराइन र कुवेततर्फ पनि आक्रमण गरेको दाबी गरिएको छ । ती दुवै देशले सम्भावित जोखिमलाई ध्यानमा राख्दै हवाई सुरक्षा प्रणाली सक्रिय पारेका थिए । यी घटनालाई विश्लेषकहरूले युद्धविरामपछि पुनः बढ्दो सैन्य टकरावको सङ्केतका रूपमा हेरेका छन् ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार अमेरिकी वायुसेना र नौसेनाका लडाकू विमानहरूले इरानका हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण केन्द्र तथा निगरानी राडार संरचनालाई लक्षित गरी कारबाही सञ्चालन गरेका हुन् । इरानले बन्दर अब्बास र केशम टापु आसपासका क्षेत्रमा आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

अमेरिकाले यो कारबाहीलाई आफ्ना सैनिक तथा अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गमा हालै भएका आक्रमणको ‘समानुपातिक प्रतिक्रिया’ भनेको छ । तर इरानले यसलाई अस्वीकार गर्दै विदेशी सैन्य उपस्थितिलाई नै क्षेत्रीय अस्थिरताको मुख्य कारण बताएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशमाथि हुने कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिइने चेतावनी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत क्षेत्र नजिक रहेका विदेशी सैन्य बल निरन्तर जोखिममा रहेको उल्लेख गर्दै थप आक्रमण भए प्रतिकार गर्ने स्पष्ट सङ्केत गर्नुभयो ।

यसअघि एक अमेरिकी एएच–६४ अपाचे आक्रमण हेलिकप्टर हर्मुज जलघाँटी नजिक दुर्घटनाग्रस्त भएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार हेलिकप्टर र इरानी ड्रोनबीच ठक्कर भएपछि दुर्घटना भएको आशङ्का गरिएको छ । यद्यपि यो घटना नियोजित थियो वा थिएन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन र अनुसन्धान जारी रहेको बताइएको छ ।

दुर्घटनापछि अमेरिकी सेनाले पहिलोपटक समुद्री ड्रोनको प्रयोग गरी उद्धार अभियान सञ्चालन गरेको जनाएको छ । स्थानीय समयअनुसार बिहान करिब साढे तीन बजे दुर्घटनाग्रस्त हेलिकप्टरका दुई चालक दल सदस्यलाई ड्रोनमार्फत सुरक्षित स्थानमा पुर्‍याइएपछि हेलिकप्टरबाट उद्धार गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै सैनिक सुरक्षित रहेको जानकारी दिनुभएको छ ।

विश्लेषकहरूका अनुसार हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी सैन्य गतिविधि बढेसँगै अपाचे हेलिकप्टरहरू इरानी तेल ढुवानीमाथि निगरानी तथा नाकाबन्दी कार्यान्वयनमा महत्त्वपूर्ण साधन बनेका छन् । संयुक्त अरब इमिरेट्सले पनि इरानी ड्रोन रोक्न यस्ता हेलिकप्टर प्रयोग गर्दै आएको छ ।

युद्धविराम कायम राख्ने प्रयास भइरहेका बेला पछिल्ला घटनाले कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्भावित सम्झौताबारे आशावादी रहेको बताउनुभएको छ । यद्यपि उहाँले त्यसको आधार खुलाउनुभएको छैन ।

पाकिस्तानको मध्यस्थतामा पछिल्ला केही सातादेखि वार्ता अगाडि बढाउने प्रयास भइरहे पनि अमेरिका र इरान दुवैले आफ्ना अडान नरम बनाएका छैनन् । अमेरिकाले इरानसँग रहेको उच्च प्रशोधित युरेनियमको मौज्दात त्याग्नुपर्ने माग राख्दै आएको छ भने इरानले प्रतिबन्ध हटाउन र रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

यसैबीच, इजरायल र इरान समर्थित हिजबुल्लाहबीच लेबनानमा जारी सङ्घर्षले पनि क्षेत्रीय तनाव बढाइरहेको छ । लेबनानी सेना प्रमुख जनरल रोडोल्फ हेकल मङ्गलबार पाकिस्तान पुग्नुभएको छ । त्यहाँ उहाँले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनीरसँग भेटवार्ता गर्नुभएको बताइएको छ । क्षेत्रीय स्थायित्व र इरानसँगको सम्बन्ध सुधारका सम्भावित उपायबारे छलफल भएको अनुमान गरिएको छ ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धले विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार तथा खाद्यान्न मूल्यमा व्यापक असर पारेको छ । अप्रिलमा भएको युद्धविरामपछि तनाव केही मत्थर भए पनि पछिल्ला सैन्य गतिविधिले मध्यपूर्व फेरि अस्थिरतातर्फ धकेलिने चिन्ता बढाएको छ ।
Previous Post

‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज

Next Post

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

Next Post
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

June 10, 2026
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

June 10, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

मध्यपूर्वमा फेरि तनाव

June 10, 2026
‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज

‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज

June 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version