For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भारतीयलाई नेपाली नागरिकता पुष्टि

byDainik Nepalgunj
June 11, 2026
in News, मुख्य समाचार
0 0
0
अवैध लागूऔषधसहित ११ जना पक्राउ
Share on FacebookShare on Twitter

वडाध्यक्षसहित ४ जना पक्राउ

भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा दाङमा वडाध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, वडा सचिव राजेशकुमार कहर, कार्यालय सहायक मीना चौधरी र भारतीय नागरिक आलम जोल्दालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार, पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत दाङबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनका अनुसार, भारतीय नागरिक आलम जोल्दालाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन वडा कार्यालयबाट आवश्यक कागजात तयार पार्न सहयोग गरेको आरोप उनीहरूमाथि लागेको छ ।

प्रहरीका अनुसार, आलम जोल्दाले विसं २०७५ कात्तिक २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट नेपाली नागरिकता लिएका थिए । उनले बुवा सुनाउल्ला जोल्दाको नामका आधारमा वंशजको नागरिकता प्राप्त गरेका थिए । उक्त नागरिकतामा तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक बमले ‘भारतीय नागरिकले गैरकानुनी रूपमा नेपाली नागरिकता लिएको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको’ बताए । उनका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले यस विषयमा नेपाल प्रहरीलाई पत्राचार गरेपछि अनुसन्धान प्रक्रिया सुरु गरिएको थियो ।

यस प्रकरणमा पक्राउ परेका चार जनासँगै तत्कालीन इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवास र भारतमा विवाह भएकी आयसा जोल्दाविरुद्ध पनि जेठ २० गते जिल्ला अदालत दाङबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । तर उनीहरू हालसम्म पक्राउ परेका छैनन् । प्रहरीले खवास र आयसा जोल्दाको खोजी भइरहेको जनाएको छ । ‘उनीहरूको पनि खोजी कार्य जारी छ,’ प्रहरी निरीक्षक बमले भने ।

पक्राउ परेका राजेशकुमार कहर कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–९ निवासी हुन् भने मीना चौधरी र वडाध्यक्ष अहिर दाङको राजपुर गाउँपालिका–४ निवासी हुन् । उनीहरूले नागरिकता सिफारिसका लागि आवश्यक प्रक्रिया मिलाइदिएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

रुपईडीहामा गाँजा तस्कर पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

भारतीयलाई नेपाली नागरिकता पुष्टि

June 11, 2026
रुपईडीहामा गाँजा तस्कर पक्राउ

रुपईडीहामा गाँजा तस्कर पक्राउ

June 11, 2026
मेयरकपमा दक्षशिला, मंगल, होलिल्याण्ड र हिमालयनको विजयी शुरुवात

‘एक घर, एक पढाइ कुना’ अभियान घोषणा

June 11, 2026
धर्नामा प्रदेशका करार कृषि तथा पशु सेवा प्राविधिक

धर्नामा प्रदेशका करार कृषि तथा पशु सेवा प्राविधिक

June 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version