For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    मिडिया र साहित्य

    मिडिया र साहित्य

    टिप्पणी

    टिप्पणी

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अधिकांश स्थानमा वर्षाको सम्भावना

byDainik Nepalgunj
July 6, 2026
in News
0 0
0
आजको मौसमः हल्का वर्षाको सम्भावना
Share on FacebookShare on Twitter

देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश सहरी क्षेत्रमा दिनभर बदली रही वर्षा हुने पूर्वानुमान छ ।

विभागले सार्वजनिक गरेको सहरगत मौसम पूर्वानुमानअनुसार काठमाडौँ उपत्यकासहित देशका अधिकांश प्रमुख सहरमा आज दिनभर र रातिको समयमा पनि वर्षाको सम्भावन छ । 

विशेषगरी काठमाडौँ, पोखरा, ओखलढुङ्गा, ताप्लेजुङ, जिरी तथा डडेलधुरामा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, विराटनगर, धरान, धनकुटा, भैरहवा, घोराही, वीरेन्द्रनगर, जुम्ला, दीपायल तथा सिमरामा ४० प्रतिशत वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । जनकपुर, नेपालगञ्ज र जोमसोममा भने हल्का वर्षाको सम्भावना ३० प्रतिशत रहेको छ ।

राजधानी काठमाडौँमा आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । रातिको न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ भने दिन र राति दुवै समयमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

पर्यटकीय सहर पोखरामा अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यहाँ दिन र राति दुवै समयमा मध्यम वर्षाको सम्भावना ६० प्रतिशत छ । ओखलढुङ्गा, ताप्लेजुङ र जिरीमा पनि निरन्तर वर्षा हुने सम्भावा रहेकाले पहाडी सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

पूर्वी तराईका विराटनगर, धरान र जनकपुरमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहे पनि अधिकतम तापक्रम ३३ देखि ३७ डिग्री सेल्सियस रहने हुँदा गर्मीको प्रभाव पनि कायमै रहने अनुमान छ ।

पश्चिम नेपालका धनगढी, नेपालगञ्ज, भैरहवा र घोराहीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अधिकतम तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने भएकाले वर्षासँगै गर्मी पनि बढ्ने सम्भावना छ । त्यस्तै धनगढी र नेपालगञ्जमा रातिको समयमा पनि हल्का वर्षा हुने अनुमान गरिएको छ ।

हिमाली क्षेत्रका जुम्ला, जोमसोम र ताप्लेजुङमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रमा लगातारको वर्षाले पहिरोकाकारण सडक यात्रामा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।

विभागका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण केही स्थानमा छोटो अवधिमै मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा खोल्सामा आकस्मिक बहाव बढ्न सक्छ । पहाडी तथा हिमाली जिल्लामा पहिरो र गेग्रान बहाव तथा सहरी क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

मौसमविद् सञ्जीव अधिकारीले मेघगर्जन र चट्याङको समयमा खुला स्थान, अग्ला रुख, बिजुलीका पोल तथा नदी किनारमा नबस्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न विभागका तर्फबाट सबैमा आग्रह गर्नुभयो ।

उहाँले स्थानीय प्रशासन र मौसम विभागबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गर्नुभएको छ ।
–––

Previous Post

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

Next Post

आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय

Next Post
आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय

आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा ‘गौथली’ टोली

नेपालगञ्जमा ‘गौथली’ टोली

July 6, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

८० ग्राम ब्राउनसुगर सहित दुई पक्राउ

July 6, 2026
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

लुम्बिनी प्रदेशःचार मन्त्रालयको बजेटमाथि प्रदेश सभामा समूहगत छलफल

July 6, 2026
असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

July 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version