For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    मिडिया र साहित्य

    मिडिया र साहित्य

    टिप्पणी

    टिप्पणी

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

लुम्बिनीको अर्थतन्त्र ९ खर्ब ३६ अर्ब पुग्ने अनुमान

byDainik Nepalgunj
July 7, 2026
in Blog
0 0
0
लुम्बिनीको अर्थतन्त्र ९ खर्ब ३६ अर्ब पुग्ने अनुमान
Share on FacebookShare on Twitter

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपालको राष्ट्रिय लेखा तथ्यांक (राष्ट्रिय प्रतिवेदन) अनुसार आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ताको मूल्यमा रु. ९ खर्ब ३६ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु. ८ खर्ब ८३ अर्ब रहने संशोधित अनुमान गरिएको थियो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १४.२ प्रतिशत योगदान गर्ने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा प्रदेशको योगदान १४.३ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।

राष्ट्रिय स्तरमा आर्थिक वर्ष २०८२÷८३ मा उपभोक्ताको मूल्यमा कुल गार्हस्थ्य उत्पादन रु. ६६ खर्ब पुग्ने अनुमान गरिएको छ । त्यसमध्ये वागमती प्रदेशको रु. २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत), कोशी प्रदेशको रु. १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको रु. ९ खर्ब ३६ अर्ब (१४.२ प्रतिशत), मधेश प्रदेशको रु. ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको रु. ५ खर्ब ९३ अर्ब (९.० प्रतिशत), सुदूरपश्चिम प्रदेशको रु. ४ खर्ब ६४ अर्ब (७.० प्रतिशत) तथा कर्णाली प्रदेशको रु. २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रतिवेदनमा लुम्बिनी प्रदेशको स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आर्थिक वर्ष २०८२÷८३ मा २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा उक्त वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।

क्षेत्रगत योगदानतर्फ आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको २९.८ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन सबैभन्दा बढी हो । प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान ०.४ प्रतिशत रहने अनुमान गरिएको छ, जुन सबैभन्दा कम हो । आर्थिक वर्ष २०८१÷८२ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको ३०.१ प्रतिशत योगदान अग्रस्थानमा तथा प्रशासनिक तथा सहयोगी सेवाको ०.४ प्रतिशत योगदान सबैभन्दा कम रहने संशोधित अनुमान गरिएको छ ।

औद्योगिक वर्गीकरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रमा ९.१८ प्रतिशत रहने, जुन सबैभन्दा उच्च हो। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा –०.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन सबैभन्दा न्यून हो । त्यसैगरी, आर्थिक वर्ष २०८१÷८२ मा कुल मूल्य अभिवृद्धि वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रमा ८.३८ प्रतिशत तथा निर्माण क्षेत्रमा १.३५ प्रतिशत रहने संशोधित अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Previous Post

‘सुशासन थप कमजोर’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीको अर्थतन्त्र ९ खर्ब ३६ अर्ब पुग्ने अनुमान

लुम्बिनीको अर्थतन्त्र ९ खर्ब ३६ अर्ब पुग्ने अनुमान

July 7, 2026
‘सुशासन थप कमजोर’

‘सुशासन थप कमजोर’

July 7, 2026
ब्याडमिन्टनमा डा. शाहको नेतृत्व

ब्याडमिन्टनमा डा. शाहको नेतृत्व

July 7, 2026
श्री मदन बाबा भक्ति केन्द्र बाँकेको साधारण सभा

श्री मदन बाबा भक्ति केन्द्र बाँकेको साधारण सभा

July 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version