For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    मिडिया र साहित्य

    मिडिया र साहित्य

    टिप्पणी

    टिप्पणी

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘सुशासन थप कमजोर’

byDainik Nepalgunj
July 7, 2026
in News, मुख्य समाचार
0 0
0
‘सुशासन थप कमजोर’
Share on FacebookShare on Twitter

सुशासनकै लागि भएको जेनजी आन्दोलन र त्यसैको बलमा बनेको झण्डै दुई तिहाईको वर्तमान सरकारले सय दिन पुर्याइरहादा सुशासन थप कमजोर बन्दै गैरहेको धारणा व्यक्त गरिएको छ । सोमबार नागरिक स्तरबाट गरिएको एउटा छलफलमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सुशासन र जनजीविकाका सवाल झनै जटिल बन्दै गएको धारणा व्यक्त गरेका हुन् ।

‘सीमापारीबाट अहिलेपनि तस्करी र सेटिङ्गबाट फलफुल, तरकारी लगायतका मालसामान आइरहेको छ’, उनीहरूले छलफलमा भने, ‘तर सीमा नाकामा आम नागरिकका लागि विभिन्न बहानामा बन्देज गरिंदा निकै महंगो दरमा उपभोक्ताले खरिद गर्नु परिरहेको छ ।’ उनीहरूले आँपकै उदाहरण दिंदै भने, ‘पारी दुई सय नम्बरको आँप ल्याएर नेपालगन्जमा दुई सय रूपैयाँ प्रतिकेजी बिक्री भैरहेको छ ।’ ‘बाँकेका सबैजसो बगैचामा आँप उहिल्यै सकियो, अनि बजारमा अहिले बिकीरहेको आँप कहाँको हो, कसले यसको गुणस्तर र मूल्य नियन्त्रण गरिरहेको छ ?’ खजुराका जनप्रतिनिधि धनराम ओलीले छलफलमा भने ।

अहिलेपनि मालपोत, भूमिसुधार लगायतका कार्यालयहरूमा घुस नरोकिएको बरु संगठित हुँदै गएको गुनासो उनीहरूको थियो । ‘राज्यले आफुले सुरक्षा गर्न नसकेको जनताको कागजपत्र प्रतिलिपि लिन धमाधम असुली भैरहेको छ’, छलफलमा उनीहरूले भने, ‘त्यतिले पनि नपुगेर विभिन्न बहानामा घुस खाने काम भैरहेको छ ।’
कर्मचारीहरूमा अनुशासन र जिम्मेवारीपन बढेको चर्चा सरकारले गरिरहँदा छलफलमा सहभागीहरूले भने त्यसलाई अस्वीकार गरे । ‘सन्त्रास र संशय बढेको छ’, छलफलमा सहभागीको भनाइ थियो, ‘त्यसले गर्दा उनीहरू आफ्नो अवैध असुलीको बाटो घुमाउरो बनाएका छन्, अदृश्य बनाउने प्रयास गरिरहेका छन्, तर आम जनताले पाउनुपर्ने सास्ती र अवैध भु्क्तानी रोकिएको छैन ।’

वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरको संयोजनमा भएको छलफलमा पूर्व मन्त्री महेश्वर गहतराज (अथक), कृष्णा केसी (नमूना), नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्ग, नगर अध्यक्ष मोहित शाह, नेकपा जिल्ला संयोजक दिपक जिएम, जनमोर्चाका नेता कृष्ण पाण्डे लगायतले बोलेका थिए । त्यस्तै, क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य दिपक शाही, समाजसेवी, लायन्स लिडर मधुसुदन शर्मा रिजाल, मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओली, जगदीश ढकाल लगायतले आफ्ना धारणा राख्दै सरकार गैर जिम्मेवार भैरहँदा उसलाई जिम्मेवार बनाउन नागरिक दबाबको आवश्यकतामा जोड दिए ।

Previous Post

ब्याडमिन्टनमा डा. शाहको नेतृत्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘सुशासन थप कमजोर’

‘सुशासन थप कमजोर’

July 7, 2026
ब्याडमिन्टनमा डा. शाहको नेतृत्व

ब्याडमिन्टनमा डा. शाहको नेतृत्व

July 7, 2026
श्री मदन बाबा भक्ति केन्द्र बाँकेको साधारण सभा

श्री मदन बाबा भक्ति केन्द्र बाँकेको साधारण सभा

July 6, 2026
नेपालगञ्जमा ‘गौथली’ टोली

नेपालगञ्जमा ‘गौथली’ टोली

July 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version