For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    मिडिया र साहित्य

    मिडिया र साहित्य

    टिप्पणी

    टिप्पणी

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सार्वजनिक सुनुवाई : बाटोघाटो, लागुऔषध नियन्त्रण र सरकारी सेवासम्मका प्रश्न

byDainik Nepalgunj
July 8, 2026
in News, मुख्य समाचार
0 0
0
मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी
Share on FacebookShare on Twitter

नेपालगन्जमा मंगलबार नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त सार्वजनिक सुनुवाई आयोजना गरियो । स्थानीय तह तथा प्रशासनिक निकाय एकै ठाउँमा भेटिएपछि सार्वजनिक सुनुवाईमा सहभागीहरूले विकास निर्माणदेखि सरकारी सेवासम्मका विषयमा जिज्ञासा राखे ।

कार्यक्रममा सहभागीहरूले उपमहानगरपालिकासँग विगतका जस्तै प्रश्न दोहोर्याएका थिए । फुटपाथ निर्माण, अतिक्रमण, बाटोघाटो निर्माण, अटो व्यवस्थापन, डुबानका समस्या लगायतका विषयमा उपमहानगरपालिकासँग प्रश्न राखे भने प्रशासन र प्रहरीले गरेका राम्रा कामको प्रशंसासँगै सुधारका सुझाव र सरकारी सेवाबारे जिज्ञासा जिज्ञासा कार्यक्रमका सहभागीले राखेका थिए । कार्यक्रमका सहभागीहरूले अपांगता, महिला तथा ज्येष्ठ नागरिक मैत्री कार्यालय नहुँदा सेवा लिन समस्या भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठले डुबानको समस्या रहेको, फोहोर व्यवस्थापन हुन नसकेको, सडकमा नालीमा ढक्कन नहुँदा जोखिम रहेको लगायतका सवाल उठाए भने मीन बहादुर मल्लले स्थानीय तहको बजेट बनाउँदा पूरा गर्नुपर्ने सात चरणको बेवास्ता भएको बारे नगर प्रमुख प्रशान्त विष्टलाई प्रश्न गरेका थिए । उनले लागुऔषध पक्राउको संख्या बढिरहेक ाले वास्तविक अवस्था केहो भन्ने जिज्ञासा प्रशासन, प्रहरीसँग राखेका थिए । मोहनलाल सोनकरले रासायनिक मलका लागि किसानले दुःख पाइरहेको, उपमहागनरपालिकमा जोडिएका तत्कालीन गाविसहरूले अहिले पनि उपमहानगरपालिका भएको अनुभूति गर्न नपाएको गुनासो गरेका थिए । सलमान वागवानले वडा नं. १७ मा एउटा बाटोका लागि पटकपटक प्रयास गर्न पनि बन्न नसकेको, वडा कार्यालय र विद्यालय एउटै भवनमा रहेको र त्यसलाई अलग्याउन माग गरेका थिए ।

बास नेपालको सहजिकरणमा भएको कार्यक्रममा स्थानीयको प्रश्नको जवाफ सरोकारवालाले दिएपछि १० बुंदे प्रतिबद्धता जारी गरिएको थियो । ‘दुई महिना भित्र नेपालगन्ज उपमहानगरपालिकाको प्रशासकिय भवनको पुर्ननिर्माण गर्ने, सेवा प्रबाह र भौतिक संरचनालाई अपांगता मैत्री बनाउने, छाडा पशु चौपाय व्यवस्थापनमा नियमित उपमहानगर सक्रिय रहेकोमा यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता आएको छ,’ बासका सूचना अधिकारी हेमराज भट्टले भने, ‘नेपालगन्जलाई डुवान हुन नदिन पूर्णरूपमा सचेत रहने, नेपालगञ्जलाई सफा, सहर बनाउनका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने, सार्वजनिक स्थलमा फोहर गर्ने निकाय, व्यक्तिलाई नियम बमोजिम कार्वाही गर्ने, मनोरञ्जनका नाममा खुलेका मसाज, स्पा, दोहोरी साँझ लगायतलाई नियमन गर्ने, बिकृति, बिसंगति बिरुद्ध शुन्यसहनशिलता कायम गर्ने प्रतिबद्धता सरोकारवालाले जनाएका छन् ।’

यसैगरी जारी गरिएका अन्य प्रतिबद्धताहरूमा बाँके जिल्लालाई सुरक्षित, सभ्य जिल्ला बनाउन आम नागरिकका साथै सम्पूर्ण निकाय जिम्मेवार रहने, सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग, बेचबिखन रोकथामका लागि आवश्यक कदम चाल्ने, नेपालगञ्ज सहरलाई सुरक्षित सहर बनाउनका लागि आगामी आवमा सहरका बिभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्ने, लागु औषध नियन्त्रणका लागि सञ्चालन भईरहेका बिभिन्न अभियान, कार्यक्रमलाई निरन्तरता दिने, पछिल्लो समय लागु औषध दुव्र्यसनमा महिलाहरू संलग्न भई बिभिन्न समस्याहरूमा परिरहेकाले जनचेतना, पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।

यसैगरी नगर क्षेत्र भित्रको सडक अतिक्रमण हटाउनुका साथै पैदल यात्रुहरू हिंड्ने बाटोको प्रयाप्त व्यवस्था गर्ने, आत्महत्या, लागु औषध लगायतका समस्याहरूको समाधानका लागि मनोसामाजिक मनोबिमर्श सेवाका कार्यक्रमहरू सञ्चालन गर्ने र आगामी आबमा कार्यबिधि बनाई उपमहानगर स्तरिय पुरुष सञ्जाल गठन गर्ने रहेका छन् ।
प्रतिबद्धतामा उपमहानगर प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामांग, बाँकेका प्रहरी प्रमुख अंगुर जिसि, नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बम, प्रवक्ता तथा वडा नम्वर १ काख वडाध्यक्ष प्रमोद रिजाल, वडा नम्वर ९ का वडाध्ययक्ष गोविन्द रेग्मी लगायतले हस्ताक्षर गरेका छन् ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा बर्हिगमन अभिमत संकलन र नागरिक प्रतिबेदन पत्रको नतिजा प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित स्थानीयहरूले सरोकारवालाहरूलाई दर्जनौं प्रश्न गरेका थिए ।

Previous Post

लुम्बिनीमा पीपीपी मोडलको प्रयोगशाला

Next Post

तथ्यांक अभावले ओझेलमा मुद्दा

Next Post
तथ्यांक अभावले ओझेलमा मुद्दा

तथ्यांक अभावले ओझेलमा मुद्दा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तथ्यांक अभावले ओझेलमा मुद्दा

तथ्यांक अभावले ओझेलमा मुद्दा

July 8, 2026
मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी

सार्वजनिक सुनुवाई : बाटोघाटो, लागुऔषध नियन्त्रण र सरकारी सेवासम्मका प्रश्न

July 8, 2026
लुम्बिनीमा पीपीपी मोडलको प्रयोगशाला

लुम्बिनीमा पीपीपी मोडलको प्रयोगशाला

July 8, 2026
मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी

मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी

July 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version