For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    हराउँदै परम्परागत बाल खेल

    हराउँदै परम्परागत बाल खेल

    नबदलिएको आकर्षण : फुटबल, बाल्यकाल र नयाँ पुस्ताको सपना

    नबदलिएको आकर्षण : फुटबल, बाल्यकाल र नयाँ पुस्ताको सपना

    खेल, कूटनीति र सामाजिक रूपान्तरणः रङ्गशालादेखि पुस्तकालयसम्म

    खेल, कूटनीति र सामाजिक रूपान्तरणः रङ्गशालादेखि पुस्तकालयसम्म

    नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

    नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा रहेका कानुनी विवादमा परेका बालकहरूलाई एड्भोकेसी फोरम नेपालद्वारा खेलकुद सामग्री सहयोग

byDainik Nepalgunj
July 14, 2026
in News
0 0
0
बाँकेमा रहेका कानुनी विवादमा परेका बालकहरूलाई एड्भोकेसी फोरम नेपालद्वारा खेलकुद सामग्री सहयोग
Share on FacebookShare on Twitter

मानव अधिकारवादी संस्था एड्भोकेसी फोरम नेपाल, लुम्बिनी प्रदेशले बाँकेको आसमानपुरस्थित जयन्दु बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका बालकहरूका लागि खेलकुद सामग्री सहयोग गरेको छ ।

सुधार गृहमा पर्याप्त खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेका थिए । सुधार गृह प्रशासन र बालकहरूको संयुक्त अनुरोधपछि फोरमले करिब १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री उपलब्ध गराएको हो ।
एक कार्यक्रमका बीच एड्भोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले बालसुधार गृहलाई उक्त खेलकुद सामग्री हस्तान्तरण गर्नुभयो । फोरमले बालकहरूका लागि क्यारिम बोर्ड र फुटबल उपलब्ध गराएको छ ।

सामग्री हस्तान्तरण गर्दै अधिवक्ता बसन्त गौतमले कानुनी विवादमा परेका बालकहरूको खेलकुद, मनोरञ्जन र शारीरिक तन्दुरुस्तीका लागि यी सामग्री प्रदान गरिएको बताउनुभयो । यस सहयोगले बालकहरूको स्वच्छ जीवन, मनोरञ्जन र दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो । यस्तै, सुधार गृहका प्रमुख किशोर रानाले यस प्रकारको सहयोगले बालकहरूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ र सन्तुलित रहन ठूलो मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

खेलकुद सामग्री प्राप्त गरेपछि त्यहाँ रहेका बालकहरूले पनि खुसी व्यक्त गरेका छन् । पर्याप्त खेलकुद सामग्री नहुँदा खेल्ने र मनोरञ्जन गर्ने समय प्रभावकारी रूपमा उपयोग गर्न नपाइरहेको अवस्थामा ठूलो क्यारिम बोर्ड प्राप्त भएपछि शारीरिक तन्दुरुस्ती र मनोरञ्जनमा ठूलो सहयोग पुग्ने विश्वास बालकहरूले व्यक्त गरे ।

फोरमको निरन्तर सहयोग र सुधार गृहको अवस्था
एड्भोकेसी फोरम नेपालले यसअघि पनि बालसुधार गृहमा रहेका बालकहरूका लागि शिक्षा, स्वास्थ्य, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ । संस्थाले बालकहरूका लागि अंग्रेजी भाषा सिकाई, कपाल काट्ने (हेयरकट) लगायतका सीपमूलक तालिमहरू समेत सञ्चालन गरिसकेको छ । यसका साथै आर्थिक रूपमा कमजोर र आफ्नै कानुनी व्यवसायी राख्न नसक्ने असमर्थ पक्षका लागि फोरमले निःशुल्क कानुनी सहायता समेत उपलब्ध गराउँदै आएको छ ।

जयन्दु बालसुधार गृहको रेकर्ड अनुसार हाल (असार २६ गतेसम्म) सुधार गृहमा कुल १७८ जना कानुनी विवादमा परेका बालकहरू रहेका छन् । जसमध्ये ८५ जनाको फैसला भइसकेको छ भने ९३ जना पुर्पक्षको क्रममा रहेका छन् । मुद्दागत रूपमा हेर्दा यौनजन्य कानुनी विवादको अपराधमा बालकहरूको संख्या उल्लेखनीय रहेको छ । जेनेजी (GenZ) आन्दोलनका क्रममा फरार भएका ११५ जना मध्ये ४७ जना अझै पनि फरार अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

थप सुधारको आवश्यकता
खेलकुद सामग्रीको उपलब्धता सकारात्मक र उपयोगी पहल भए तापनि सुधार गृहको समग्र अवस्थालाई हेर्दा थप सुधारको खाँचो देखिएको छ । बालकहरूको उमेर र अवस्था अनुसार वर्गीकरण, पुनर्स्थापनामुखी कार्यक्रम, न्यायिक प्रक्रियाको समयमै जानकारी, मनोसामाजिक सहयोग तथा सुधार अवधि छुट सम्बन्धी कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन जस्ता पक्षमा थप काम गर्नुपर्ने देखिन्छ । बाल न्यायको मूल उद्देश्य सजाय मात्र नभई सुधार, संरक्षण र पुनर्स्थापना हुनुपर्ने भएकाले सोही अनुरूपका कार्यक्रमहरू केन्द्रमा राखेर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

Previous Post

भानुभक्तलाई सम्झिंदै कोहलपुरमा रामायण वाचन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा रहेका कानुनी विवादमा परेका बालकहरूलाई एड्भोकेसी फोरम नेपालद्वारा खेलकुद सामग्री सहयोग

बाँकेमा रहेका कानुनी विवादमा परेका बालकहरूलाई एड्भोकेसी फोरम नेपालद्वारा खेलकुद सामग्री सहयोग

July 14, 2026
भानुभक्तलाई सम्झिंदै कोहलपुरमा रामायण वाचन

भानुभक्तलाई सम्झिंदै कोहलपुरमा रामायण वाचन

July 14, 2026
मानव अधिकार एलाइन्सको स्थापना

मानव अधिकार एलाइन्सको स्थापना

July 14, 2026
प्रभातफेरीसहित मनाइयो भानुजयन्ती

प्रभातफेरीसहित मनाइयो भानुजयन्ती

July 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version