For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

हाम्रो समाजको दुर्दशाको कारण–१

byDainik Nepalgunj
August 7, 2026
in विचार
0 0
0
हाम्रो समाजको दुर्दशाको कारण–१
Share on FacebookShare on Twitter

मानव समाज कुनैपनि समस्या रहित त कहिल्यै हुँदैन । मानव समाज विकासको क्रममा जुनसुकै कालखण्डमा पनि समय अनुसारका समस्याहरू रहेका थिए, अहिले पनि छन् र भोलि पनि रहिरहने नै छन् । तर ती समस्याहरूले समाजको सहि सहि विकासक्रम र सहि सहि मार्गमा चल्ने क्षमतामा कत्तिको असर पुर्याइ रहेको हुन्छ भन्ने कुरा मुख्य कुरा हो । अब सहि सहि मार्ग र सहि सहि विकासक्रम भन्नेमा पनि बिभिन्न सहमति र असहमतिहरू हुनसक्छन् । किन पनि भने समाजको विकासक्रमलाई अध्ययन गर्ने अध्येताहमा पनि मतऐक्यता कहिल्यै भएको पाइँदैन । त्यसमा पनि वामपन्थी मत र अन्य मतमा निकै मतभिन्नता रहेको छ । हिंसात्मक विकासक्रमको मत भनेको पश्चिमाहरूको मत अथवा वाममत हो भने सहृदयात्मक समन्वयात्मक मत पर्बीय र यसक्षेत्रको मौलिक मत हो । उसैपनि बिभिन्न खाले समाजको विकासक्रमलाई एउटै मात्रै साँचोमा हालेर अध्ययन गर्न सकिने पनि हुँदैन । तर सोलोडोलो वाममतको थ्योरममा हालेर सबैखाले समाजको विकासक्रमलाई अध्ययन गर्ने र ब्याख्या गर्ने शैली नै नेपाली समाजको बल्झाइएको समस्या हो भन्न सकिन्छ ।

मानव समाज यत्तिकै कहाँ बन्छ र ? समाज बन्न त त्यहाँ मानिस हुनुपर्छ । मानिस बस्ने वातावरण हुनुपर्छ । मानिसको विकासक्रमका अवयहरू सकारात्मक हुनुपर्छ । त्यहाँ सुखदुःख अनुभूत गर्ने भावना र त्यसलाई शब्दमा व्यक्त गर्ने भाषा हुनुपर्छ । त्यहाँ बस्ने÷विकसित हुने मानिसहरूको भौगोलिक आधारको खानपान, भेषभूषा, चालचलन र त्यहि चालचलनमा हुर्केको संस्कार अनि सँस्कृतिको विकास हुनुपर्छ । मानिसले मानिसलाई गर्ने व्यवहारमा आफ्नोपनको झझल्को पनि हुनुपर्छ । यी सबैको समष्टिगत रूप समाज बन्दछ ।

यसरी नै त हो कुनैपनि भूगोलमा रहेको मानवको जीवनचक्र चल्ने । यसैबाट हो समाज बन्ने र त्यहाँ आपसी विश्वासको वातावरण बन्ने ।

वर्तमान समयमा विज्ञानको बुद्धि, प्रविधिको प्रगति सँगै धर्मको विवेक र अविवेक सहृदयताको सम्बन्ध आदिले कुनैपनि समाजमा एकैथरि एकै रूपरङ्ग भएका र उस्तै मात्रै चरित्र भएको मानिसहरूको बसोबास हुन्छ नै भन्ने हुँदैन । त्यहाँ केहि न केहि भिन्नता अवश्य हुन्छ । त्यहि भिन्नताबाट जन्मिन्छ बहुविचार, बहुसाँस्कृतिक समाज ।

नेपालको भूगोल अधिकाशं अर्थात लगभग ८५ प्रतिशत पहाड र हिमालले ओगटेको र जम्मा १५ प्रतिशत मात्रै समथर भएको भएता पनि यहाँँको पूर्व देखि पश्चिम सम्मको सबै पहाडी र हिमाली भूभागमा एउटै सँस्कृति, एउटै भाषा र एकै प्रकृतिको समाजिक बनोट भने छैन । यसैगरि समथर भन्दैमा सबै १५ प्रतिशत समथर भूभागमा पनि एकै प्रकृतिको भाषा भेषभूषा र सँस्कृति छैन । यहि नै त हो नेपालको विभिधता । यस्तै बिभिधता भित्र नेपाली समाजको कथा ब्यथा हुर्केको छ । यसैमा बहुसाँस्कृतिकता बसेको छ । तर जतिसुकै बहुभाषिक र बहुसाँस्कृतिक भएता पनि यी सबैलाई एउटै मालामा एउटै शुत्रमा उन्न सक्ने ल्याकत भूगोल यानि नेपाल भन्ने भौगोलिक सीमाभित्रको देश मात्रै छ । अरू कुनै शुत्रले एकाकार गर्नै सक्दैन ।

नेपाल देश बिभिन्न कालखण्डमा खण्डिकृत रहेको थियो भने बेलाबेलामा साँस्कृतिक बिभिधतालाई आ आफ्नो पहिचान बनाएर राष्ट्रिय पहिचान चाहिँ (भूगोल) नेपाल भन्ने देश बनाउने प्रयास गरिएको थियो ।

नेपालको भौगोलिक सीमा बिभिन्न शासकहरूका सामर्थका आधारमा कहिले फैलिेन र कहिले खुम्चिने भएको पनि तथ्यहरू पाइन्छ ।

आधुनिक नेपालका निर्माता बडामहाराज पृथ्बीनारायण शाहले नेपाललाई एकिकृत गर्नुभन्दा पहिला पनि नेपाल यस्तै एकिकृत हुन नखोजेको होइन । केहि भएको पनि हो तर ती प्रयासहरू अहिलेको जस्तो लामो समयसम्म टिक्न सकेन । यसको कारण थियो राजा रजौटाहरूका भाइभारदरहरूको अंशवण्डा हुँदा राज्य नै बिभाजन गरेर टुक्र्याउने प्रचलन । यसैले नेपाल एकिकृत र बिशाल बनि रहन सकेन । सधैं कमजोर राज्य बन्ने र भाइझगडा अशं झगडा झैं राज्य र त्यहाँ रहेका जनताले सास्ती मात्रै भोग्न परिरह्यो ।

बडामहाराज पृथ्बी नारायण शाहले यो कुरा राम्रोसँग बुझ्नु भएको थियो । यसैले वहाँले गुरु गोरखनाथको आर्शिवादपछि नेपाल एकिकरण गर्दैगर्दा न त कसैको सँस्कृति मास्ने काम गर्नु भयो न कुनै राज्य वा भूगोललाई व्यक्तिगत सम्पत्ति झैं अशंबण्डा लगाउने परिपाटीलाई निरन्तरता दिनुभयो । वहाँ आफैं गोरखा राज्यको भागबण्डा भोगि सकेको राजा भएकोले वहाँमा कम्तिमा पनि यो गल्ती नदोहोर्याउने आँट र समझ आएको हुनुपर्छ ।

नेपाल चारित्रिक रूपमा तीन सय बर्ष पछि फेरि पृथ्बीनारायण शाहको कालभन्दा ठ्याक्कै पछाडी आएर उभिएको जस्तो भएको छ । खासगरि नेपालसँग, नेपालको भूगोलसँग, यहाँको साँस्कृतिक वैभवतासँग, यहाँको भाषा संस्कारसँग, नेपाली मौलिकतासँग कुनै पनि कोणबाट अर्थ प्रसँग नै नमिल्ने वाद (माक्र्सवाद, लेनिनवाद र माओवाद) को हैकमवादी चरण शुरु भएपछि नेपालको भूगोल खण्डित र नेपाली मनहरू बिखण्डित हुँदै गएका छन् । समाजभित्र वैमन्यश्यता, द्धन्द र बिखण्डनको बिष घोलेर त्यसलाई नै प्रगतिशिलता भन्ने भ्रम छरिएको छ ।

पछिल्लो कालखण्डमा नेपाली समाजको ब्याख्या वामपन्थी हैकमवादले आफु अनुकुल गर्यो । नेपाली समाजलाई उनिहरूको भाषामा “जडशुत्रवादी, सामन्ती दलाल पूँजिवादी र साँस्कृतिक पाखण्डवादी” मात्रै देख्यो । यहाँको समाजमा रहेको समाजिक सौहाद्र्धता, आपसी सहयोग, समाजिक उत्तरदायित्वपूर्ण चरित्र, व्यत्तिगत नैतिकता, जातजातिमा रहेको सहृदयता, नेपाली समाजमा रहेका मौलिक ज्ञान परम्परा र सीप सबैकुरामा नेपाल निरपेक्षतावादी वामपन्थले कैफियत मात्रै देख्यो । सकारात्मकता कहिल्यै देख्नै चाहेन ।

नेपाली समाजमा रहेको बिभिधता भित्रको एकता वामपन्थको विकासका लागि अवरोध थियो । वामपन्थको दलालतन्त्रको लागि नेपाली मौलिक ज्ञान सीपहरू अवरोधी तत्व थिए । वैश्विक एकल पूँजिवादका प्रचारक विचार वामपन्थका लागि समाजिक एकता, समाजिक कार्यमा सबैको सहकार्य र सहभागिता बाधक आचरण थिए । व्यक्तिगत नैतिकता र जवाफदेहिता वामपन्थको विकासको लागि असहज परिस्थितिहरू नै थिए । यसलाई नभत्काइकन उनीहरूको कथित “गरीब किसानको हित” भन्ने वर्गीय नाराले रनभूल्ल पार्न अप्ठ्यारो थियो ।

यहि बिन्दुबाट शुरु भयो नेपाली समाजलाई तोड्ने, भत्काउने, नेपाली समाजभित्र रहेका असल अभ्यासहरू, समाजिक चरित्रहरूलाई निस्तेज पार्ने र यसलाई असभ्यकरणको नामाकरण गरि गाली गरेर समाजभित्र जातिय क्षेत्रिय वैमनश्यताको बिष घुलन गर्ने काम ।
नेपाली समाजले आज कत्तिको सुख पाएको छ वा कत्तिको सन्तुष्ट हुन पाएको छ ? त्यो कुराको गम्भीर अध्ययन हुनैपर्छ, अन्यथा नेपाली समाजको वर्तमान इतिहास नै अधुरो अन्यायपूर्ण हुनेछ ।
नेपाली समाजभित्र हिजोको त्यो न चरित्र छ, न समाजिक एकता छ, न समाजिक नैतिकता नै बचेको छ । यहाँको समाजभित्र मौलाउँदै गएको अति उपभोक्तावाद, भौतिकवादको चरमताले चुलिएको चापलुसवाद, स्वार्थवाद र आत्मा परामात्मा देखि मानव नश्ललाई समेत नितान्त वस्तुवादी सोचबाट गरिने ब्याख्या र बुझाइ भएको छ । यस्तै सोचको विकासले गर्दा नेपाली मूलको, कुल परम्पराको, नेपाली भाषा सँस्कृति र मौकिलताको अनि अन्ततोगत्वा नेपाली नश्लको नै विनाश भैरहेको छ । सहृदयतावाद बिरुद्धको द्धन्दवाद, रैथाने मौलिकता बिरुद्धको आयातित नेपाल निरपेक्षतावाद, मौलिक नेपाली नश्ल बिरुद्धको हाइब्रीड नश्लवाद नै आज नेपाली समामजको दुर्दशाको पहिलो कारण हो ।

Previous Post

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

Next Post

नेपालगन्जका खेलाडीले गरे आरोहीको सम्झना

Next Post
नेपालगन्जका खेलाडीले गरे आरोहीको सम्झना

नेपालगन्जका खेलाडीले गरे आरोहीको सम्झना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

नेउवा संघमा उपाध्यक्ष सहित पाँच सदस्य निर्विरोध

August 7, 2026
बाँकेमा उपभोक्ता अदालत गठनको माग

बाँकेमा उपभोक्ता अदालत गठनको माग

August 7, 2026
अस्पताल पस्यो राजनीति

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

August 7, 2026
यस्तो छ, संघमा सहमतिमा उठ्ने उम्मेदवारहरु

यस्तो छ, संघमा सहमतिमा उठ्ने उम्मेदवारहरु

August 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version