For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तीन प्रज्ञा प्रतिष्ठानमा बाँकेबाट चार जनाको प्रतिनिधित्व

byDainik Nepalgunj
August 7, 2026
in News, मुख्य समाचार
0 0
0
तीन प्रज्ञा प्रतिष्ठानमा बाँकेबाट चार जनाको प्रतिनिधित्व
Share on FacebookShare on Twitter

सरकारले तीनवटा प्रज्ञा प्रतिष्ठानमा ८३ जना पदाधिकारी मनोनयन गरेको छ । प्रधानमन्त्रीबाट तीन सदस्यीय विज्ञ समूहको सिफारिसका आधारमा उनीहरूको नियुक्ति गरिएको हो । यसपटकको मनोनयनमा बाँकेबाट चार जना साहित्य तथा कला क्षेत्रका व्यक्तिले प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधित्व पाएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद सदस्यमा कोहलपुरका नवीन नेपाली ‘अभिलाषी’ मनोनित भएका छन् । सोही प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा नेपालगन्जका किरण पौडेल ‘किरण आचार्य’ र खड्गकुमार गिरि ‘खगेन्द्र गिरि कोपिला’ मनोनित भएका छन् ।

त्यस्तै नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद सदस्यमा नेपालगन्जका ध्रुवराज शर्मा ‘रसिकराज’ चयन भएका छन् । एउटै जिल्लाबाट तीनवटै प्रज्ञा प्रतिष्ठानमा चार जनाले स्थान पाउनु बाँकेको साहित्य, संगीत तथा कला क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ ।

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा ३५ जना पदाधिकारी मनोनयन गरेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानमा भने २४–२४ जना पदाधिकारी चयन भएका छन्। तीनवटै प्रतिष्ठानमा गरी ८३ जना पदाधिकारीले जिम्मेवारी पाएका हुन् ।

तीनवटै प्रतिष्ठानको नेतृत्वसमेत सरकारले टुंगो लगाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी नियुक्त भएका छन् । नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल नियुक्त भएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भने एरिना ताम्राकार नियुक्त भएकी छन् । तीन सदस्यीय विज्ञ समूहले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानका कुलपतिसहित पदाधिकारी नियुक्त गरेका हुन् ।

नवनियुक्त पदाधिकारीमा बाँकेबाट प्रतिनिधित्व गर्ने चारै जना फरक–फरक जिम्मेवारीमा चयन भएका छन् । नवीन नेपालीले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषदमा स्थान पाएका छन् भने किरण पौडेल र खड्गकुमार गिरिले प्राज्ञसभामा प्रतिनिधित्व गर्ने भएका छन् । ध्रुवराज शर्माले नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद सदस्यको जिम्मेवारी पाएका छन् ।

यसअघि प्रतिष्ठानका विभिन्न तहमा हुने नियुक्तिमा बाँकेको साहित्य तथा कला क्षेत्रको प्रतिनिधित्व हुँदै आए पनि यसपटक तीनवटै प्रज्ञा प्रतिष्ठानमा एकैपटक चार जनाले स्थान पाएका हुन् । सरकारको पछिल्लो निर्णयसँगै उनीहरू प्रज्ञा प्रतिष्ठानका विभिन्न संरचनामा रहेर साहित्य, संगीत, नाट्य तथा कलासम्बन्धी क्षेत्रमा काम गर्ने भएका छन् ।

Previous Post

नेउवा संघमा उपाध्यक्ष सहित तीन पद निर्विरोध

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तीन प्रज्ञा प्रतिष्ठानमा बाँकेबाट चार जनाको प्रतिनिधित्व

तीन प्रज्ञा प्रतिष्ठानमा बाँकेबाट चार जनाको प्रतिनिधित्व

August 7, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

नेउवा संघमा उपाध्यक्ष सहित तीन पद निर्विरोध

August 7, 2026
बाँकेमा उपभोक्ता अदालत गठनको माग

बाँकेमा उपभोक्ता अदालत गठनको माग

August 7, 2026
अस्पताल पस्यो राजनीति

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

August 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version