For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

२५ अस्पतालका ९४ बेड निःशुल्क

byDainik Nepalgunj
August 13, 2026
in News, मुख्य समाचार
0 0
0
२५ अस्पतालका ९४ बेड निःशुल्क
Share on FacebookShare on Twitter

नेपालगञ्ज उपमहानगरपालिकाले भदौ १ गतेदेखि नगर क्षेत्रका २५ वटा अस्पतालमा ९४ वटा निःशुल्क शैयासहित पूर्ण स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने भएको छ।

उपमहानगरपालिकाले बिहीबार पत्रकार सम्मेलनमार्फत विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई लक्षित गरी सेवा सुरु गर्न लागेको जानकारी दिएको हो।

उपमहानगरपालिकाका अनुसार निःशुल्क शैयामा भर्ना हुने सेवाग्राहीले शैयासहित सम्पूर्ण उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन्। अस्पतालमा उपलब्ध निःशुल्क शैयाको दैनिक अवस्था तथा सेवाको स्थितिबारे नागरिकलाई सहज रूपमा जानकारी दिने व्यवस्था मिलाइएको छ।

सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक सम्बन्धित अस्पतालको मुख्य प्रवेशद्वार नजिकै ‘निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्ष’ स्थापना गरिनेछ। सहयोग कक्षमा फोकल पर्सनसमेत रहनेछन्।

निःशुल्क सेवा लिन सम्बन्धित वडा कार्यालयबाट आर्थिक रूपमा विपन्न भएको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेको विपन्न परिचयपत्रमध्ये कुनै एक पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा आवश्यक कागजात तत्काल उपलब्ध नभए स्वघोषणा फाराम भरेर पनि उपचार सेवा लिन सकिने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ।

सेवा प्राप्त गर्न कठिनाइ भएमा वा सम्बन्धित अस्पतालले निःशुल्क उपचार उपलब्ध नगराएमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीसँग सम्पर्क गर्न सकिनेछ।

उपमहानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

Previous Post

पूर्वप्रधानमन्त्री कोइरालाको ८८ औँ जन्मोत्सव मनाइयो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२५ अस्पतालका ९४ बेड निःशुल्क

२५ अस्पतालका ९४ बेड निःशुल्क

August 13, 2026
पूर्वप्रधानमन्त्री कोइरालाको ८८ औँ जन्मोत्सव मनाइयो

पूर्वप्रधानमन्त्री कोइरालाको ८८ औँ जन्मोत्सव मनाइयो

August 13, 2026
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण

August 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version