For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, November 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेउवा संघ : अदालतमा अझै सुरु हुन सकेन छलफल

byDainik Nepalgunj
August 14, 2026
in News, मुख्य समाचार
0 0
0
निर्वाचनमा जुट्यो नेउवा संघ
Share on FacebookShare on Twitter

नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औं र ३५ औं वार्षिक साधारण सभा भोलि शनिबार गर्ने निर्णय विरुद्ध अदालतमा परेको रिटमा आज १० बजे हुने भनिएको सुनुवाई अझै सुरु हुन सकेको छैन ।

संघका महासचिव भीम बहादुर रानाभाटले संघका तर्फबाट अधिवक्ताहरु बहसका लागि अदालत जानु भएको बताए ।

यद्यपि, अदालतमा हुने छलफल ३ बजेसम्मका लागि सरेको बताइएको छ ।

यसअघि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले संघले आगामी साउन ३० गते शनिबार गर्ने गरी तय गरेको दुवै साधारण सभासम्बन्धी सम्पूर्ण कार्यक्रम छलफल नभएसम्म स्थगन गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

संघका पूर्व कोषाध्यक्ष तनविर जमाल हलवाईले दायर गरेको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिट निवेदनमा बुधवार सुनुवाइ गर्दै न्यायाधीश कोशलचन्द्र सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतले निवेदकले उठाएको विषयको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षलाई छलफलमा राखेर निष्कर्षमा पुग्न उपयुक्त देखिएको भन्दै तत्कालका लागि साधारण सभा रोक्न आदेश दिएको हो ।

आज छलफल पछि अदालतले अन्तरिम आदेश जारी गर्ने, नगर्ने निर्णय लिने सम्भावना रहेको छ ।

Previous Post

बाँके : व्यवसायिक फलफुल खेती बढ्दै

Next Post

हाम्रो समाजको दुर्दशाको कारण–२

Next Post
हाम्रो समाजको दुर्दशाको कारण–२

हाम्रो समाजको दुर्दशाको कारण–२

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

November 14, 2026
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

November 14, 2026
छठमा दुई दिन सार्वजनिक बिदा, सोमबार पनि कार्यालय बन्द

November 13, 2026
आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने

सहकारीले थाल्यो धान खरिद

November 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version