For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    हाम्रो समाजको दुर्दशाको कारण–२

    हाम्रो समाजको दुर्दशाको कारण–२

    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘लक्ष्यअनुसार ९० प्रतिशत उपलब्धि’

byDainik Nepalgunj
August 15, 2026
in News
0 0
0
‘लक्ष्यअनुसार ९० प्रतिशत उपलब्धि’
Share on FacebookShare on Twitter

डुडुवाका स्वास्थ्य चौकीमध्ये होलिया प्रथम

डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका अधिकांश स्वास्थ्य कार्यक्रमको लक्ष्यअनुसार प्रगति हासिल गरेको जनाएको छ । पालिकाले तय गरेको लक्ष्यअनुसार करिब सबै स्वास्थ्य कार्यक्रममा ९० प्रतिशत कभरेज प्राप्त भएको वार्षिक समीक्षाका क्रममा जानकारी दिइएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य सेवा तथा कार्यक्रमको प्रगति, उपलब्धि र कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीबारे समीक्षा गरिएको हो । आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने विषयमा पनि छलफल भएको थियो ।

समीक्षामा पालिकाभित्र रहेका ६ वटै स्वास्थ्य संस्थाको सेवा प्रवाहको अवस्था प्रस्तुत गरिएको थियो । स्वास्थ्य संस्थाले वर्षभरि दिएका सेवाको पहुँच, गुणस्तर, लक्षित कार्यक्रमको प्रगति र स्वास्थ्य सूचकको अवस्थालाई आधार बनाएर उपलब्धिको समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताए ।

उनका अनुसार मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा खोप, परिवार नियोजन, पोषण, क्षयरोग, नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, महिला स्वास्थ्य, किशोर किशोरी स्वास्थ्य, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धनलगायतका कार्यक्रमको प्रगति छुट्टाछुट्टै रूपमा प्रस्तुत गरिएको थियो । कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका कमजोरी र सुधार गर्नुपर्ने पक्षबारे पनि छलफल गरिएको उनले बताए ।

वार्षिक समीक्षामा स्वास्थ्य संस्थाहरूबीचको कार्यसम्पादनसमेत तुलना गरिएको थियो । वर्षभरि राम्रो सेवा प्रवाह गरेको आधारमा होलिया स्वास्थ्य चौकी पहिलो भएको छ । बनकट्टी स्वास्थ्य चौकी दोस्रो र बेतहनी स्वास्थ्य चौकी तेस्रो भएका छन् ।

विभिन्न स्वास्थ्य सूचकमा देखिएको प्रगतिका आधारमा तीनवटै स्वास्थ्य चौकीलाई उत्कृष्ट घोषणा गरी सम्मान गरिएको स्वास्थ्य शाखाका विरेन्द्र घलेले जानकारी दिए । स्वास्थ्य संस्थाले वर्षभरि सम्पादन गरेका काम, सेवा लिने सेवाग्राहीको अवस्था, प्राप्त उपलब्धि र कार्यक्रम सञ्चालनमा देखिएका चुनौतीलाई समेत कार्यसम्पादन मूल्यांकनको आधार बनाइएको उनले बताए ।

स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउने विषयलाई समीक्षामा प्राथमिकताका साथ उठाइएको थियो । स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नहुने भन्दै गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले डुडुवाले स्वास्थ्य क्षेत्रमा विशेष रणनीतिका साथ काम गर्दै आएको बताइन् । ’पालिकाका कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने गरी प्रभावकारी सेवा प्रवाहमा हाम्रो ध्यान छ,’ उनले भनिन् ।

उनले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले स्थानीय सरकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन प्राथमिकता दिएको बताइन् । स्वास्थ्य संस्थाको सेवा विस्तारसँगै सेवाको गुणस्तर सुधारमा पनि पालिकाले ध्यान दिएको उनको भनाइ थियो ।

समीक्षाका क्रममा आगामी दिनमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, सेवा प्रवाहको गुणस्तर सुधार गर्ने तथा लक्षित वर्गसम्म सेवा प्रभावकारी रूपमा पु¥याउने विषयमा योजना बनाइएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए । स्वास्थ्य सेवासम्बन्धी अभिलेख र प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

’विगत वर्षमा भएका उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा गरेर आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले समीक्षा गरिएको हो,’ चौधरीले भने, ’स्वास्थ्य संस्थाबीच समन्वय, नियमित अनुगमन र तथ्यमा आधारित योजना निर्माणलाई निरन्तरता दिइनेछ ।’

स्वास्थ्य कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि सहभागीहरूले विभिन्न सुझावसमेत दिएका थिए । स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा उपकरण पर्याप्त रूपमा उपलब्ध गराउनुपर्ने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने र नियमित स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको थियो ।

त्यस्तै स्वास्थ्य सेवासम्बन्धी अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने र स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको नियमित अनुगमन गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए । प्राप्त सुझावलाई आगामी कार्यक्रम निर्माण र कार्यान्वयनमा समेट्ने स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अन्तर्गतका ६ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो संस्थाको वार्षिक प्रगति प्रस्तुत गरेका थिए । उनीहरूले वर्षभरि सम्पादन गरेका गतिविधि, सेवाग्राहीको अवस्था, हासिल भएका उपलब्धि तथा सेवा प्रवाहका क्रममा देखिएका चुनौतीबारे जानकारी गराएका थिए ।

समीक्षा कार्यक्रममा जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८२÷०८३ का स्वास्थ्य कार्यक्रमको समग्र अवस्थाको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको थियो ।

Previous Post

खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘लक्ष्यअनुसार ९० प्रतिशत उपलब्धि’

‘लक्ष्यअनुसार ९० प्रतिशत उपलब्धि’

August 15, 2026
खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

August 15, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

आज नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभा

August 15, 2026
अभियन्ताको स्मृतिमा दुव्र्यसनको चर्चा

अभियन्ताको स्मृतिमा दुव्र्यसनको चर्चा

August 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version