For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

यस्तो छ बाँकेमा विपद् पूर्व तयारी

byDainik Nepalgunj
August 27, 2026
in News, मुख्य समाचार
0 0
0
स्वमूल्याङ्कनमा डुडुवा उत्कृष्ट, कुन पालिकाले कति पाए ?
Share on FacebookShare on Twitter

विपद् कुन बेला आउँदा थाहा हुँदैन । विपद्का घटना हुनबाट रोक्न नसकिएला । तर, विपद् विरुद्धको पूर्व तयारीले क्षति न्यूनीकरण मात्रै हुँदैन तत्कालै प्रतिकार्य सुरु गर्न सकिन्छ र अवस्था सामान्य छिटो बनाउन सकिन्छ ।

बुधबार विहान रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढीको कल्पना कसैले गरेको थिएनन् । त्यसबाट यति ठूलो क्षति भयो कि जनधनको क्षति आँकलन अहिले गर्न सकिने अवस्था नै छैन । सरकारले विपद् विरुद्ध सबै संयन्त्र प्रयोग गरिरहेको छ ।

आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन रूपन ज्ञवालीले रसुवा घटना अति पीडादायी भएको बताए । त्यसबाट सिकेर विपद् तयारीका थप कार्यहरू गर्न सरोकारवाला निकायले थप प्रतिकार्य र पूर्व तयारीका योजना बनाउन आवश्यक रहेको बताए । ‘विपद् विभिन्न कारणले आउन सक्छ, पछिल्ला समय जलवायु परिवर्तन पनि कारण भएको अनुमान लगाइँदै आएको छ’, उनले भने, ‘बाढीका सम्बन्धमा पूर्व सूचना प्रणाली प्रभावकारी हुँदा जनधनको ठूलो क्षति कम गर्न सकिन्छ ।’

बाँकेमा पनि बाढीबाट हुने क्षति न्यूनीकरणका लागि बर्षाको पूर्व सूचना प्रणाली आवश्यक रहेको आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन रूपन ज्ञवाली बताउँछन् । ‘बाँकेको चुरे क्षेत्रमा बर्षा मापन यन्त्रहरू थप गर्न आवश्यक छ, नदी तटीय क्षेत्रमा बाढी पूर्व सूचना प्रणाली थप गर्नुका साथै नदी तटीय क्षेत्रका जोखिमपूर्ण बस्ती सुरक्षित गर्न ध्यान दिन आवश्यक देखिन्छ’, उनले भने ।

बाँके बाढी, आगलागी, शितलहरी, हावाहुरी, लू र महामारीजस्ता विपद्बाट बढी प्रभावित भइरहेको जिल्ला हो । खडेरी, फौजी किराको प्रकोप, डुबान, सडक दुर्घटना जस्ता घटनाको मारमा पनि जिल्ला परिरहने गरेको छ । त्यस्तैले बाँकेमा प्रत्येक बर्ष जिल्ला तथा स्थानीय तहले मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउँदै आएका छन् । जसले गर्दा पहाडि जिल्लामा भएका विपद्का घटनामा समेत बाँकेले विभिन्न खालको सहयोगी भूमिका खेल्दै आएको छ ।

बाँकेमा यस बर्ष मनसूनजन्य विपद्बाट ८ हजार ५ सय घरपरिवारका ३५ हजार व्यक्तिहरू प्रत्यक्ष प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । बाँकेमा राप्ती, डुडुवा र मानखोला यस जिल्लाका प्रमुख नदीको रूपमा रहेका छन् । यिनै नदी तथा खोलामा आउने बाढीका कारण नदि तटिय क्षेत्रमा बसोवास गर्ने समुदायहरूले प्रत्येक बर्ष बाढीको जोखिमको सामना गर्नुपर्दछ । वर्षातको समयमा खास गरी बाढी, डुबान, महामारी जस्ता प्रकोपहरू यस जिल्लामा पटक–पटक दोहोरिने गरेको छ । बाँकेको मुख्य प्रकोप बाढी तथा डुवान नै भएकोले यो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बाढी केन्द्रित रहेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन ज्ञवालीले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३ कार्यान्वयनमा रहेको बताए । उनले बाँकेका आठ वटै स्थानीय तहले विपद् जोखिम न्यूनीकरणका लागि नीतिगत व्यवस्था गरेको जानकारी दिए ।

बाँकेमा विपद् पूर्वतयारीका लागि आवश्यक सामाग्री भण्डारण समेत गरेर राखिएको छ । उद्दारका लागि आठ स्थानीय तहमा १९ हेलिप्याड, १२ रबरबोट सहित आवश्यक जनशक्ति छन् । बाढी, भुकम्पका घटनाको कृत्रिम अभ्यास गरी पूर्वतयारी पनि जिल्लामा हुँदै आएको छ ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पुस्तकमा बाँकेका आठ वटै स्थानीय तहले कोष स्थापना गरी त्यसमा रकम समेत राखेका छन् । ‘स्थानीय तह पनि आउने विपद्जन्य घटनाको पूर्व तयारीमा रहेको उनीहरूले गरेको नीतिगत व्यवस्थाले देखाउँछ’, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन रूपन ज्ञवालीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजनाका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको विपद् कोषमा १ करोड २८ लाख रूपैयाँ, कोहलपुर नगरपालिकाको कोषमा १३ लाख ८२ हजार, बैजनाथ गाउँपालिकाको कोषमा ८१ लाख १० हजार, जानकी गाउँपालिकाको कोषमा १२ लाख ५८ हजार, डुडुवा गाउँपालिकाको कोषमा १० लाख, राप्तीसोनारी गाउँपालिकाको कोषमा २ लाख ७३ हजार, नरैनापुर गाउँपालिकाको कोषमा ५ लाख रूपैयाँ रहेको थियो । जुन रकम विपद्का बेला खर्च गर्ने र सम्बन्धित पालिकाले थप गर्दै आएका छन् ।

जिल्ला बिपद व्यवस्थापन समितिका अनुसार, जिल्लाको राप्तीनदी सेरोफेरोका क्षेत्रहरू राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका क्षेत्रमा बाढीको समयमा समयमै पुग्न कठिनाई हुने, जनचेतनाको कमी रहनु, खोज तथा उद्दार कार्यमा प्रयोग हुने उपकरण तथा सामाग्रीको अप्रयाप्तता, कच्ची सडक÷बाटाहरूमा बाढीका कारण कटान हुने खतरा, भित्री गल्ली तथा बाटोको कारण बारूण यन्त्र, एम्बुलेन्स आदी सवै क्षेत्रमा पुग्न नसक्नुलाई चुनौतिका रूपमा लिएको छ ।

Previous Post

मनाइयो मोहम्मद डे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्वमूल्याङ्कनमा डुडुवा उत्कृष्ट, कुन पालिकाले कति पाए ?

यस्तो छ बाँकेमा विपद् पूर्व तयारी

August 27, 2026
मनाइयो मोहम्मद डे

मनाइयो मोहम्मद डे

August 26, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

August 26, 2026
राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा बनाउने पहल

राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा बनाउने पहल

August 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version