For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

निःशुल्क मिर्गौला परीक्षणदेखि महिला पत्रकारलाई लेखनवृत्तिसम्म

byDainik Nepalgunj
August 30, 2026
in News, मुख्य समाचार
0 0
0
निःशुल्क मिर्गौला परीक्षणदेखि महिला पत्रकारलाई लेखनवृत्तिसम्म
Share on FacebookShare on Twitter

नेपाल प्रेस युनियन बाँकेले पत्रकारहरुको स्वास्थ्य र क्षमता विकासलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । युनियनले पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण शिविरसँगै महिला पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

युनियन बाँकेको आइतबार बसेको कार्यसमितिको दोस्रो बैठकले संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै पत्रकारहरुको स्वास्थ्य परीक्षण र महिला पत्रकारको लेखन क्षमता अभिवृद्धिका कार्यक्रम तय गरेको अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

युनियनका संस्थापक स्व. पन्नालाल गुप्त ‘चाचाजी’ को जन्मजयन्तीको अवसर पारेर भदौ २७ गते नेपालगन्जमा पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिने भएको छ । पत्रकारहरुको स्वास्थ्यप्रति चासो राख्दै युनियनले शिविरमार्फत मिर्गौला परीक्षणको अवसर उपलब्ध गराउन लागेको हो । शिविरमा पत्रकारहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन् ।

यस्तै, हरितालिका तीजको अवसरमा भदौ महिनाभित्र महिला पत्रकारका लागि लेखनवृत्ति कार्यक्रम आयोजना गरिने भएको छ । महिला पत्रकारलाई लेखनमा प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको युनियनले जनाएको छ ।

‘रसुवामा आएको बाढीका कारण देश नै दुःखमा रहेका बेला तीजको अवसरमा गरिने अन्य कार्यक्रम भने नगर्ने निर्णय युनियनले गरेको छ,’ अध्यक्ष खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसको सट्टा महिला पत्रकारलाई लक्षित गरी लेखनवृत्ति कार्यक्रम मात्रै सञ्चालन गरिने भएको हो ।’

बैठकले समाजमा देखिएका समसामयिक समस्या र सार्वजनिक चासोका विषयमा नियमित संवाद गर्ने उद्देश्यले ‘युनियन संवाद’ कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ । ‘यस्ता संवादमार्फत समाजका समसामयिक मुद्दामाथि छलफल र बहस चलाइनेछ,’ अध्यक्ष खत्रीको भनाइ छ ।

यसअघि आइतवारनै युनियन बाँकेले आफ्नो नयाँ कार्यसमितिको कामलाई प्रभावकारी बनाउन अग्रज पत्रकार तथा पूर्व अध्यक्षहरुसँग छलफल र परामर्शसमेत गरेको थियो । संगठनलाई चलायमान र सांगठनिक रुपमा थप बलियो बनाउने उद्देश्यले आइतबार नेपालगन्जमा छलफल गरिएको हो ।

‘युनियनलाई संगठनात्मक रुपमा बलियो बनाउँदै पत्रकारहरुको व्यावसायिक क्षमता बढाउनेतर्फ पनि ध्यान दिनुपर्छ,’ छलफलमा सहभागी अग्रजहरुले जोड दिए ।

पत्रकारिता क्षेत्रमा बदलिँदो अभ्यासअनुसार युनियनमा आबद्ध पत्रकारलाई आवश्यक सीप र ज्ञान उपलब्ध गराउन नियमित प्रशिक्षण आवश्यक रहेको उनीहरुको भनाइ थियो । संगठनलाई केवल गतिविधिमा सीमित नराखी सदस्य पत्रकारको व्यावसायिक विकाससँग जोडेर अघि बढाउनुपर्ने सुझाव पनि दिइएको थियो ।

युनियन बाँकेका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको छलफल तथा परामर्श कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ प्रदेश सदस्य निर्मल आचार्य सहभागी थिए ।

यस्तै युनियन बाँकेका पूर्व अध्यक्षहरु प्रियास्मृति ढकाल र अर्जुन ओली, युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापा मगर तथा अग्रज पत्रकारहरु निरज गौतम, बिजय कुमार बर्मा, राकेश मिश्र, मोहम्मद आरिफ अन्सारी र रुपन ज्ञवालीले संगठनलाई थप सशक्त बनाउने विषयमा सुझाव दिए । क्रियाशील महिला पत्रकार समूह बाँकेकी अध्यक्ष साबित्री गिरीले पनि महिला पत्रकारको क्षमता विकास र संगठनको भूमिकाबारे सुझाव दिइन् ।

Previous Post

नवलपरासी पश्चिममा तीन दिनमा ५४ शव र २५ वटा अंग फेला

Next Post

संघमा नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

Next Post
संघमा नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

संघमा नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version