For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आमाको स्मृतिमा अक्षयकोष

byDainik Nepalgunj
September 9, 2026
in News
0 0
0
आमाको स्मृतिमा अक्षयकोष

Oplus_131072

Share on FacebookShare on Twitter

पत्रकार वीरेन्द्र जैसी परिवारले आमा विष्णादेवी जैसीको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । सामाजिक तथा सार्वजनिक हितका काममा उपयोग गर्ने उद्देश्यले परिवारले ‘विष्णादेवी जैसी स्मृति कोष’ स्थापना गर्ने भएको हो ।

आमा विष्णादेवीको यही भदौ १७ गते राति ५३ वर्षको उमेरमा असामयिक निधन भएको थियो । उनको निधनले परिवार स्तब्ध र मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । भौतिक रूपमा उनी परिवारमाझ नरहे पनि उनले दिएका संस्कार, मार्गदर्शन र अमूल्य सम्झना सधैं जीवित रहने परिवारले जनाएको छ ।

परिवारका अनुसार, दिवंगत विष्णादेवीको स्मृतिलाई चिरस्थायी बनाउने र उनको दिव्य आत्माको शान्तिको कामना गर्दै कोष स्थापना गर्न लागिएको हो । सामाजिक तथा सार्वजनिक हितमा हुने काममा कोषको रकम उपयोग गरिनेछ । परिवारले कोषमा ३ लाख रुपैयाँ राख्ने घोषणा गरेको हो । उक्त रकम अक्षयकोषका रूपमा रहनेछ । कोषको सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया आमा विष्णादेवीको प्रथम वार्षिक पुण्यतिथिसम्म पूरा गरिसक्ने परिवारले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘माताको भौतिक उपस्थिति नरहे तापनि उहाँले दिनुभएका संस्कार, मार्गदर्शन र अमूल्य यादहरू हाम्रा मनमस्तिष्कमा सदैव अमर रहनेछन् ।’ परिवारले माताको स्मृतिलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले कोष स्थापना गर्न लागेको जनाएको छ ।

कोष स्थापना गर्ने निर्णय स्वर्गीय विष्णादेवी जैसीका शोकसन्तप्त छोरा, छोरी, बुहारी तथा समस्त परिवारको तर्फबाट गरिएको हो । परिवारका तर्फबाट छोरा वीरेन्द्र जैसीले भदौ २४ गते जारी गरेको विज्ञप्तिमार्फत कोष स्थापनाको जानकारी सार्वजनिक गरेका हुन् ।

परिवारले कोषको रकमबाट सामाजिक तथा सार्वजनिक हितका कार्य अघि बढाउने जनाएको छ । अक्षयकोष सञ्चालनका लागि आवश्यक प्रक्रिया भने माताको प्रथम वार्षिक पुण्यतिथिसम्ममा पूरा गर्ने योजना परिवारले सार्वजनिक गरेको छ ।

Previous Post

बीपी शालिकमा माल्यार्पणसंगै संघर्षको स्मरण

Next Post

आहत परिवारलाई अग्रवालको राहत

Next Post
आहत परिवारलाई अग्रवालको राहत

आहत परिवारलाई अग्रवालको राहत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आहत परिवारलाई अग्रवालको राहत

आहत परिवारलाई अग्रवालको राहत

September 9, 2026
आमाको स्मृतिमा अक्षयकोष

आमाको स्मृतिमा अक्षयकोष

September 9, 2026
बीपी शालिकमा माल्यार्पणसंगै संघर्षको स्मरण

बीपी शालिकमा माल्यार्पणसंगै संघर्षको स्मरण

September 9, 2026
बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री

बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री

September 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version