For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

फुडलेन : नेपालगन्जका लागि अवसर

byDainik Nepalgunj
February 22, 2024
in Business, News
0 0
0
फुडलेन : नेपालगन्जका लागि अवसर
Share on FacebookShare on Twitter

नेपालगन्जमा स्ट्रिट फुड लेन सञ्चालनमा लागि छलफल अघि बढेको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिकासँग रैथाने खाना संरक्षणका लागि रात्रीकालिन फुड लेन सञ्चालनका स्थान एकिन गर्न पत्राचार गरेपछि त्यसका लागि पहल अघि बढेको हो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), बाँके च्याप्टरले फुड लेन र रात्रीकालीन बजारका लागि स्थानीय तहदेखि प्रदेश सरकारसम्म पहल गर्दै आएको थियो ।
नाट्टाकै पहलमा बुधबार नेपालगन्जमा सरोकारवाला बीच स्ट्रिट फुड लेन सञ्चालनका लागि छलफल आयोजना गरिएको छ । छलफलमा सहभागी वक्ताहरुले पर्यटन डिभिजन कार्यालयबाट आएको कार्यक्रम नेपालगन्जका लागि अवसर भएको बताएका थिए । यसअघि पनि रात्रीकालीन बजारका लागि गरिएको प्रयास स्थगित भएको थियो । यसपटक पर्यटन डिभिजनले समेत सघाउने भएपछि त्यसलाई परिणाममूखि बनाउन सबैले सहयोग गर्नुपर्ने सहभागीहरुले धारणा राखेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले छलफल कार्यक्रमको अध्यक्षता गर्दै व्यवसाय प्रवद्र्धनका लागि एउटा पाइला स्ट्रिट फुड लेन सञ्चालन भएको बताए । उनले नेपालगन्जका लागि अवसर समेत रहेकाले उद्योग वाणिज्य संघले पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरे ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले स्ट्रिट फुड लेन सञ्चालनका लागि पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी, स्टीट फुड पस्कदै आएका सरोकारवाला, पर्यटन डिभिजन कार्यालयका प्रतिनिधि बीच छलफल भएको बताए । उनले स्ट्रिट फुड लेन सञ्चालन व्यवसाय प्रवद्र्धनका लागि लाभदायक हुने बताए । ‘हामीले यसअघि पनि पहल गरेका थियौं, अब यसलाई अगाडि बढाउन पहिले गरिएकै पहल अनुसार अघि बढ्छौं’, उनले भने । नाट्टा बाँकेका अध्यक्ष सिग्देलले स्ट्रिट फुड लेन सञ्चालनका लागि व्यवसायी, स्थानीय तह र प्रहरी, प्रशासनबाट सहयोग पाउनेमा ढुक्क रहेको आशा व्यक्त गरे ।

नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले हाइजेनिक हुने व्यवस्था मिलाएर रैथाने खानाको स्ट्रिट फुड लेन आगामी फागुन मसान्तसम्म सञ्चालन गर्ने लक्ष्य रहेको सुनाए ।
नाट्टा बाँकेका महासचिव झवि न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुरका कार्यक्रम अधिकृत टंक खनालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै रैथाने खानाको प्रवद्र्धन प्रदेश सरकारको नीति रहेको बताएका थिए । उनले स्ट्रिट फुड लेन रैथाने खाना प्रवद्र्धनका लागि प्रभावकारी हुने विश्वास व्यक्त गर्दै स्वास्थ्यका दृष्टिकोणले स्वस्थ हुनुपर्ने बताए । त्यसका लागि थोरै भएपनि अनुदान दिइने उनले बताए । पर्यटन डिभिजन कार्यालय बाँकेले रैथाने खाना प्रवद्र्धनका लागि त्यससँग सम्बद्ध व्यवसायीहरुलाई तालिमको समेत व्यवस्था गरेको छ ।

कार्यक्रममा वडा नं. ११का वडाध्यक्ष नन्दकिशोर कश्यपले वडाको तर्फबाट स्ट्रिट फुड लेनको सजावट गर्ने, ट्वाइलेट र खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नाट्टाका सल्लाहकार मिन बहादुर मल्लले स्ट्रिट फुड लेनको नेपालगन्जमा सम्भावना र त्यसबाट हुन सक्ने लाभका बारेका धारणा राखेका थिए ।

लखेरको अध्यक्षतामा प्रवद्र्धन समिति

स्ट्रिट फुड लेन सञ्चालनका सम्बन्धमा बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघमा भएको छलफल पछि अंकुर लेखरको अध्यक्षतामा नेपालगन्ज फुडलेन प्रवद्र्धन समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा बाबु कवडिया, सचिवमा मुकेश हलवाई, कोषाध्यक्षमा कैलास रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा महेस साहु, रोहित लखेर, मुकेश साहु, रामकुमार काँदु, निरज जैसवाल लगायत सदस्य छन् ।

त्रिभुवन चोकमै तयारी

नेपालगन्जमा स्ट्रिट फुड लेनका लागि त्रिभुवन चोक नै उपयुक्त हुने गरी सञ्चालनको तयारी अगाडि बढाइएको छ । नेपालगन्जको पुरानो बजार समेत रहेको त्रिभुवन चोक रातीसम्म चहलपहल हुने भएकाले पनि नेपालगन्जमा स्ट्रिट फुड लेन सञ्चालनका लागि त्रिभुवन चोक रोजाईमा परेको हो ।

यसअघि नाट्टा बाँकेले नेपालगन्जमा स्ट्रिट फुड लेन सञ्चालनका लागि त्रिभुवन चोक नै छनोट गरेर पहल गरेपनि स्थगित भएको थियो ।

‘त्रिभुवन चोक नै स्ट्रिट फुड लेन सञ्चालनका लागि उपयुक्त हुने धारणा अधिकांसमा पाइएको छ’, नाट्टा बाँकेका महासचिव झवि न्यौपाने भन्छन्, ‘त्यसैले त्रिभुवन चोक लाइन नै टार्गेट गरेर पहल अगाडि बढाइएको छ ।’

Previous Post

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आजदेखि नेपालगन्जमा

Next Post

‘अफलाइनमा जेडी’

Next Post
‘अफलाइनमा जेडी’

‘अफलाइनमा जेडी’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह

July 27, 2026
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version