For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 10, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

नाकामा क्यारिङ राज

byDainik Nepalgunj
February 24, 2024
in Business, News
0 0
0
नाकामा क्यारिङ राज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विदेशबाट नेपाल भित्रिने एक सयभन्दा बढीको सामानमा भन्सार कर लगाउने सरकारको निर्णयले सीमावर्ती बजारका व्यापारी उत्साहित थिए । भन्सार नाकामा कडाइ हुँदा सीमावर्ती नेपाली बजारमा उत्पादनको माग वृद्धि हुने र स्वदेशमा वैध कारोबार प्रोत्साहित हुने वातावरण बन्ने भन्दै स्वदेशी व्यवसायीको अपेक्षा थियो । तर, सीमा क्षेत्रबाट भित्रिने सयभन्दा माथिका सामानमा पनि भन्सार तिर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वय नहुँदा स्वदेशी व्यापारी ठूलो मारमा परेका छन् ।

यसको प्रभाव नेपाली बजारमा मात्र होइन, राज्यले संकलन गर्ने बर्सेनी अर्बौं राजस्व पनि चुहावट भएको छ ।

पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज– जमुनाहमा क्यारिङकै राज छ । यहाँ खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मीहरूको मिलेमतोमा भारतीय बजारबाट सहजै भन्सार छलीका सामान नेपालगन्ज भित्रिने गरेका गुनासो नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले बेलाबेला सार्वजनिक मञ्चहरूमा राख्दै आएका छन् ।

दैनिक कति नेपाली उपभोक्ता भारतीय बजार रूपैडिया जान्छन् ? उनीहरूले कतिसम्मको कारोबार गर्छन् र कति राजस्व चुहावट भएको हुन्छ ? यसलाई तथ्यगतरूपमा हेरौँ ।
सीमावर्ती भारतीय बजार रूपैडिहामा दैनिकरूपमा १२ हजार पाँच सयजना नेपाली उपभोक्ता किनमेलका लागि जाने गरेका बाँकेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सीमा सुरक्षा पोष्टको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले एकपटकमा न्यूनतम एक हजार पाँच सयदेखि ३० हजार रूपैयाँसम्मको सामान खरिद गर्ने गरेको र औषतमा दैनिक पाँच हजार रूपैयाँ बराबर खर्च गर्ने गरेको पाइन्छ । यो तथ्यांकको आधारमा नेपालगन्जस्थित जमुनाहा नाकाबाट हरेक दिन ६ करोड २५ लाख रूपैयाँ बाहिरिने गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले २०८० असोज १५ गतेको एक घण्टामा दुई हजार ६ सय ९४ जना जमुनाहा नाकाबाट भारत प्रवेश गरेको तथ्याङ्क संकलन गरेको थियो । यो तथ्यांकलाई आधार मान्दा दिनको १० घण्टा सीमा खुल्दा २६ हजार नौ सय ४० जना भारतमा किनमेल वा श्रम गर्न गएको देखिन्छ । फर्कंदा हरेक व्यक्तिले औसतमा पाँच हजार रूपैयाँ बराबरको सामग्री लिएर आएको पाइएको थियो ।
चाडपर्वका बेलामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दैनिक ४० हजार जना किनमेलका लागि छिमेकी भारतीय बजार जाने गरेको सीमामा खटिएका प्रहरीको प्रतिवेदनबाट उल्लेख छ ।
सीमा नाका व्यवस्थित र प्रविधिमैत्री नहुँदा उल्लेखित भारतमा किनमेल गर्ने नेपालीले यो वा त्यो बहानामा राज्यलाई तिर्नु पर्ने कर नतिरेको र खटिएका प्रहरीको आँखा छलेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । जसले दैनिक करोडभन्दा बढी राजस्व चुहावट भएको उनको भनाइ छ ।

नेपालगन्ज भन्सार कार्यालयले जमुनाहा नाका क्षेत्रमै कम्तिमा पनि ३० वटा भन्सार काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएर छिटोछरितो कर असुली गरेमा आयात गरिने सामानमा औसत २३ प्रतिशतका दरले मात्र भन्सार महसुल संकलन हुँदा पनि यो नाकाबाट दैनिक एक करोड ४३ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन हुने उनको भनाइ छ । नेपालगन्ज उद्योग वाणिज्य संघले तत्कालै भन्सार काउण्टरको संख्या वृद्धिका लागि पहल गर्न पनि माग गरेको छ ।

सय रूपैयाँभन्दा बढीको सामान आयात गर्दा भन्सार महसुल तिर्नु पर्ने प्रावधानलाई प्रभावकारी बनाउँदा मात्र बर्सेनि गुमेको अर्बौ राजस्व नियन्त्रण हुने उद्योगीको भनाइ छ । साथै मुख्य नाका जमुनाहसँगै खुला सीमाका कारण भित्री नाकाबाट समेत दैनिक करोडौं रूपैयाँ बराबरको सामान चोरीतस्करी हुँदै आएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको माघमा २ अर्ब ३१ करोड४२ लाख १३ हजार रूपैयाँ राजस्व उठाउने लक्ष्य भए पनि जम्मा १ अर्ब ३१ करोड ८१ लाख २२ हजार रूपैयाँ मात्र राजस्व संकलन भएको छ । साउनयता कुनै पनि महिना लक्ष्यअनुसार राजस्व संकलन भएको छैन । दैनिक ठूलो परिणाममा नेपालगन्जमा सामान भित्रिने गरे पनि राजस्वले भने लक्ष्य भेटाउन सकेको छैन ।

भन्सारबाट हुने चोरीतस्करीको विषय पेचिलो हुँदै आएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । सीमा सुरक्षाको विषय गृह मन्त्रालयअन्तर्गत भए पनि राजस्व र भन्सार जोडिएकाले अर्थ मन्त्रालयसँग पनि सम्बन्धित भएको बताएका छन् । यस विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर सीमाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको उनको भनाइ छ ।

अवैध चोरीतस्करीका लागि पछिल्लो समय तीनवटा प्रयास भएका नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिएका छन् ।
रूपैडियाबाट निर्वाध नेपाल आउने रिक्सा र टाँगा पूर्णरूपमा प्रतिबन्ध, सीमा नियमित गस्ती र प्रमुख नाकामा यात्रु मार्ग निर्माणका कामले केही चोरीपैठारी नियन्त्रण भएका भन्सार प्रमुख विश्वकर्माको दावी छ । ‘सामान्यतया आधा केजी दाल, दुई किलो चिनी, एक केजी तरकारीलगायत थोरथोरै सामान ल्याउने उपभोक्तालाई व्यवहारिकरूपले बलजफती गर्न सकिएको छैन,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘त्यसरी आउँदा सयभन्दा माथि करिब एक÷दुई हजार रूपैयाँसम्मको सामान भइहाल्छ ।’

यसमा केही प्राविधिक कुराले समस्या बनाएको उनी बताउँछन् । योबाहेक अन्य चोरीतस्करी भने कडाइका साथ नियन्त्रणका प्रयासहरू भइरहेको भन्सार प्रमुखको भनाइ छ । ‘यसमा एक्लोभन्दा पनि सामूहिक प्रयास अपरिहार्य हुन्छ,’ भन्सार प्रमुख विश्वकर्माको भएको ठम्याइ छ ।

Previous Post

इरानमा गोली चल्दा १२ जनाको मृत्यु

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version