For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Politics

एमाले–रास्वपाबीच गृह मन्त्रालयको हानथापमा श्रेष्ठको ‘इन्ट्री’

byDainik Nepalgunj
March 5, 2024
in Politics
0 0
0
एमाले–रास्वपाबीच गृह मन्त्रालयको हानथापमा श्रेष्ठको ‘इन्ट्री’
Share on FacebookShare on Twitter

नयाँ बनेको चारदलीय सत्ता गठबन्धनमा गृहमन्त्रालयको भागबण्डा पेचिलो बनेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले गृह र अर्थमध्ये एक मन्त्रालय आफ्नो ‘बटमलाइन’ बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक अर्थमन्त्रालय माओवादी केन्द्रसँगै राख्न चाहेका छन् । अर्थको जिम्मेवारी वर्षमान पुनलाई दिने प्रधानमन्त्रीको तयारी छ । यसैले अर्थमन्त्रालय आफूसँग राख्न गृहमन्त्रालय छाड्ने ‘संकेत’ सोमबारकै गठबन्धन बैठकमा गरिसकेको स्रोत बताउँछ ।

गृहमन्त्रालयमा बलियो दाबी संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गरिरहेको छ । पार्टी सभापति रवि लामिछाने आफै उपप्रधान एवं गृहमन्त्री भएर सरकारमा सामेल हुन चाहिरहेका छन् । एक वर्षअघि ३३ दिन सोही भूमिकामा रहेका लामिछाने अहिले पुनः गुमेको ठाउँ लिनेगरी सत्तामा समावेश हुन चाहेको स्रोत बताउँछ ।

गृहमा एमाले र रास्वपाको यही हानथाप हुन्छ भन्ने आँकेर सोमबारै प्रधानमन्त्री दाहालले चतुर्‍याइँपूर्ण ढंगले एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकामा थुपरिदिएका छन् । उनले ‘गृहमन्त्रालय एमालेको हो, कसलाई दिने ओलीजी नै मिलाउनुस्’ भनेर पन्छिन खोजेका थिए ।

गृहमन्त्रालय लगायतका प्रभावशाली मन्त्रालयमा भागबण्डा मिलाउन सकस भएकैले सोमबार तीन जना मन्त्रीलाई विना विभागीयका रुपमा शपथ ग्रहण गराइएको छ ।

एमाले र रास्वपाबीच चलेको गृहमन्त्रालयको रस्साकस्सीमा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि मिसिएका छन् । श्रेष्ठले गृहमन्त्रालयमा निरन्तरताका लागि माओवादी केन्द्रभित्रै दबाब बढाएका छन् ।

यस्तै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई गृहमन्त्री टुंग्याउने जिम्मेवारी सुम्पिएकाले श्रेष्ठ ‘गृहमन्त्री पाउँ’ भन्दै ओली निवास बालकोट पुगेका छन् । ओलीलाई भेटेर श्रेष्ठले आफूले विगतमा गृहमन्त्री हुँदा सुशासनका पक्षमा राम्रो काम गरिरहेकाले त्यसैमा निरन्तरता पाउन आग्रह गरेको स्रोतले बतायो ।

‘गृहमन्त्री रहँदा उहाँले गर्नुभएका सकारात्मक कामहरूले जनताको मन जितेको छ । सुशासनका पक्षमा गृहमन्त्रायले केही रचनात्मक काम पनि गरेको छ,’ श्रेष्ठ निकटस्रोतले भन्यो,‘अझै केही काम र कार्यक्रम सम्पन्न हुने क्रममा पनि छन् । यसैले गृहमा उहाँको निरन्तरता आवश्यक छ भनेर छलफल भइरहेको छ ।’

श्रेष्ठले अर्थमन्त्रालय एमालेलाई दिएर गृहमन्त्रालय आफूसँग राख्न पनि दबाब बढाएको स्रोत बताउँछ ।

यो खबर नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

Next Post

खजुरा क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा शाह नियुक्त

Next Post
खजुरा क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा शाह नियुक्त

खजुरा क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा शाह नियुक्त

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

June 16, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

June 16, 2026
विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

June 16, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित ४३ जना पक्राउ

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version