For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Movie

नेपालगन्जमा ‘फिल्म फेस्टिभल’ आयोजना हुँदै

byDainik Nepalgunj
March 18, 2024
in Movie, News
0 0
0
नेपालगन्जमा ‘फिल्म फेस्टिभल’ आयोजना हुँदै
Share on FacebookShare on Twitter

बाँके जिल्लामा पहिलोपटक फिल्म फेस्टिभल आयोजना हुने भएको छ । बाँकेको नेपालगन्जमा द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना गर्ने भएको हो ।

यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५० औं बार्षिकोत्सव मनाउन गरिएका थुप्रै कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा भएको आयोजकले जनाएको छ । जसअन्तर्गत नेपालगन्जमा वैशाख ३ गते नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना हुने भएको हो ।

“युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्षः साँस्कृतिक विविधताको उत्सव” भन्ने मूल नाराका साथ महोत्सवको १३ औं संस्करणका रुपमा यही चैत ७ गतेदेखि महोत्सव आयोजना हुँदैछ । चलचित्र महोत्सवको उद्घाटन कार्यक्रम भने काठमाडौंमा चैत ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा मार्टीन म्याकडोनागले निर्देशन गरेको विभिन्न अवार्ड जितेको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र डाय ड्रिम्स प्रदर्शित हुनेछ ।

त्यस्तै चैत २८ र २९ गते सुदूरपश्चिम प्रदेशमा र आयोजना कर्णाली प्रदेशमा वैशाख ७ र ८ गते महोत्सव आयोजना हुनेछ ।

महोत्सवको हरेक स्क्रिनिङ्ग एउटा नेपाली र अर्को युरोपियन चलचित्र गरी दुईवटा फिल्महरु देखाइने छन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । विजेता चलचित्रका निर्देशकहरूसहित अन्य युवा निर्देशकहरु शरद क्रृतुमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्रहरुको महोत्सवमा सहभागी हुने छन् ।

यो महोत्सवको लागि १० वटा लघु नेपाली चलचित्रहरु प्रतिस्पर्धामार्फत छनौट गरिएको थियो । प्रतिस्पर्धामा युवा नेपाली चलचित्र निर्देशकहरूबाट ठूलो संख्यामा चलचित्रहरु सब्मिट भएका थिए ।

महोत्सव अवधिभर ९ वटा युरोपियन चलचित्रहरु र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । युरोपियन चलचित्रहरुमा मार्टीन म्याकडोनाग निर्देशित द ब्यानशीस अफ इनीशेरीन ९आयरल्याण्ड०, मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग ९डेनमार्क०, इम्यानुएल परभु निर्देशित मिकादो ९रोमानिया, चेज रिपब्लिक०, पिलर पालोमेरो निर्देशित स्कुल गर्लस् ९स्पेन०, एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग ९युक्रेन०, इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्टस् ९चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया०, भिक्टर बोजिनोभल निर्देशित द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड ९बुल्गेरीया०, जाइदा बरग्रोथ निर्देशित टोभ ९फिनल्याण्ड० र रोड्रिगो सोरोगोएन निर्देशित द बीस्ट ९स्पेन० रहेका छन् ।

यसैगरी महोत्सवमा नेपाली चलचित्रहरु शान्ता नेपाली निर्देशित डाय ड्रिम्स, गोपाल आचार्य निर्देशित डिभिनेसन् ९आखत०, समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल प्रदर्शन हुनेछन् ।

साथै अभिनेत्री उपासना सिंह ठकुरी यस चलचित्र महोत्सवको दूत [एम्बास्डर] रहेको छिन् ।

Previous Post

तेल उत्पादन बढाउन इरानले गर्यो ठूलो सम्झौता

Next Post

पक्राउ परे महरा

Next Post
पक्राउ परे महरा

पक्राउ परे महरा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

March 7, 2026
बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

March 7, 2026
बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

March 7, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

March 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version