For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 22, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘सामूहिक प्रयासले मानवअधिकार प्रवद्र्धन’

byDainik Nepalgunj
December 10, 2024
in News, मुख्य समाचार
0 0
0
‘सामूहिक प्रयासले मानवअधिकार प्रवद्र्धन’
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सामूहिक प्रयासले मानव अधिकारको सम्वद्र्धन हुने उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारुले बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस÷मानव अधिकार रक्षक दिवसका सन्दर्भमा मानव अधिकार संजाल नेपालगन्जले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठतम न्यायाधीश सारुले संविधान र ऐन, कानुनले प्रत्याभूत गरेको मानवअधिकारको पूर्ण कार्यान्वयनमा निकै चुनौति रहेको बताएका हुन् । ‘मानवअधिकारको प्रत्याभूतिकाका लागि सरोकारवाला सबै इमान्दारितापूर्वक लाग्नुपर्छ’, उनले भने ।

भजनराम स्मृतिकोषका अध्यक्ष बसन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालतका वरिष्ठतम न्यायाधीश सारुले नागरिक जन्मदै उसको स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने नैसर्गिक अधिकार रहेको बताए । यद्यपि, उनले नागरिक अधिकार सुनिश्चित गर्नका लागि ऐन, कानुन तथा संविधानमा भएका व्यवस्थाहरूको पूर्ण कार्यान्वयन आवश्यक रहेको धारणा राखे ।

उच्च अदालतका वरिष्ठतम न्यायाधीश सारुले अब राज्य सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न तर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । ‘स्वतन्त्रता मात्रै दिएर हुँदैन, स्वतन्त्रा हुने र गरिबी रहने हो भने स्वतन्त्रताको मात्रै अर्थ रहँदैन, त्यसैले राज्यले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई प्राथमिकता दिनुपर्छ’, उनले भने ।

श्रेष्ठलाई भजनराम मानव अधिकार पुरस्कार

यस बर्षको भजनराम मानवअधिकार पुरस्कार वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठलाई प्रदान गरिएको छ । सोमबार नेपालगन्जमा आयोजित औपचारिक कार्यक्रम बीच श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

भजनराम स्मृतिकोषका अध्यक्ष अधिवक्ता बसन्त गौतम, उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारु, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक नेपालगन्ज कार्यालय प्रमुख भोला महत, राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, प्रदिप राजवंशी लगायतले संयुक्त रूपमा वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन गर्दै इन्सेक नेपालगन्ज प्रमुख महतले स्वर्गीय मानवअधिकारकर्मी भजन राम चौधरीले मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख अधिकारी, अधिवक्ता विश्वजित तिवारी, बारका चित्र बहादुर शाही, प्रभातसिंह
ठकुरी, सहायक प्रमुख जिल्ला अधिकारी खत्री, फेडोकी निर्मला सुनार लगायतले मानवअधिकार रक्षकको भूमिका, मानवअधिकारको सवाल लगायतका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै पुरस्कृत वरिष्ठ अधिवक्ता श्रेष्ठले पुरस्कारबाट थप जिम्मेवारी महसुस गरेको बताएका थिए । उनले भजनराज पुरस्कार आफुले प्राप्त गरेपनि सम्पूर्ण मानवअधिकारका क्षेत्रमा काम गर्नेहरूका लागि भएको बताएका थिए ।

Previous Post

घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

Next Post

लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता

Next Post
लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता

लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    काठ बरामद, ट्याक्टर नियन्त्रणमा

    काठ बरामद, ट्याक्टर नियन्त्रणमा

    June 22, 2025
    अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

    अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

    June 22, 2025
    सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

    सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

    June 22, 2025
    कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

    बाँकेका पालिका कहिले ल्याउँदैछन् बजेट ?

    June 22, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version