For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘सामूहिक प्रयासले मानवअधिकार प्रवद्र्धन’

byDainik Nepalgunj
December 10, 2024
in News, मुख्य समाचार
0 0
0
‘सामूहिक प्रयासले मानवअधिकार प्रवद्र्धन’
Share on FacebookShare on Twitter

सामूहिक प्रयासले मानव अधिकारको सम्वद्र्धन हुने उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारुले बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस÷मानव अधिकार रक्षक दिवसका सन्दर्भमा मानव अधिकार संजाल नेपालगन्जले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठतम न्यायाधीश सारुले संविधान र ऐन, कानुनले प्रत्याभूत गरेको मानवअधिकारको पूर्ण कार्यान्वयनमा निकै चुनौति रहेको बताएका हुन् । ‘मानवअधिकारको प्रत्याभूतिकाका लागि सरोकारवाला सबै इमान्दारितापूर्वक लाग्नुपर्छ’, उनले भने ।

भजनराम स्मृतिकोषका अध्यक्ष बसन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालतका वरिष्ठतम न्यायाधीश सारुले नागरिक जन्मदै उसको स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने नैसर्गिक अधिकार रहेको बताए । यद्यपि, उनले नागरिक अधिकार सुनिश्चित गर्नका लागि ऐन, कानुन तथा संविधानमा भएका व्यवस्थाहरूको पूर्ण कार्यान्वयन आवश्यक रहेको धारणा राखे ।

उच्च अदालतका वरिष्ठतम न्यायाधीश सारुले अब राज्य सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न तर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । ‘स्वतन्त्रता मात्रै दिएर हुँदैन, स्वतन्त्रा हुने र गरिबी रहने हो भने स्वतन्त्रताको मात्रै अर्थ रहँदैन, त्यसैले राज्यले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई प्राथमिकता दिनुपर्छ’, उनले भने ।

श्रेष्ठलाई भजनराम मानव अधिकार पुरस्कार

यस बर्षको भजनराम मानवअधिकार पुरस्कार वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठलाई प्रदान गरिएको छ । सोमबार नेपालगन्जमा आयोजित औपचारिक कार्यक्रम बीच श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

भजनराम स्मृतिकोषका अध्यक्ष अधिवक्ता बसन्त गौतम, उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारु, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक नेपालगन्ज कार्यालय प्रमुख भोला महत, राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, प्रदिप राजवंशी लगायतले संयुक्त रूपमा वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन गर्दै इन्सेक नेपालगन्ज प्रमुख महतले स्वर्गीय मानवअधिकारकर्मी भजन राम चौधरीले मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख अधिकारी, अधिवक्ता विश्वजित तिवारी, बारका चित्र बहादुर शाही, प्रभातसिंह
ठकुरी, सहायक प्रमुख जिल्ला अधिकारी खत्री, फेडोकी निर्मला सुनार लगायतले मानवअधिकार रक्षकको भूमिका, मानवअधिकारको सवाल लगायतका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै पुरस्कृत वरिष्ठ अधिवक्ता श्रेष्ठले पुरस्कारबाट थप जिम्मेवारी महसुस गरेको बताएका थिए । उनले भजनराज पुरस्कार आफुले प्राप्त गरेपनि सम्पूर्ण मानवअधिकारका क्षेत्रमा काम गर्नेहरूका लागि भएको बताएका थिए ।

Previous Post

घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

Next Post

लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता

Next Post
लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता

लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

April 22, 2026
आगलागीको प्रमुख कारण विद्युतीय

आगलागीको प्रमुख कारण विद्युतीय

April 22, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
गृहमन्त्री गुरुङले दिए राजिनामा

गृहमन्त्री गुरुङले दिए राजिनामा

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version