For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 22, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता

byDainik Nepalgunj
December 10, 2024
in News, मुख्य समाचार
0 0
0
लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाउनु भएको छ ।

कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानीकर्ताको खोजी गर्न मुख्यमन्त्री आचार्यले दातृ निकायहरुका प्रतिनिधिसंगको भेट र छलफललाई प्राथमिकतामा राख्नु भएको हो । यहीक्रममा बेलायती दूतावासकी सहायक राजदुत तथा डेभलपमेन्ट निर्देशक पिप्पा बर्ड र अमेरिकी विकास नियोगका नेपाल प्रतिनिधि केटी डोनोहो सहितको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यसंग सोमवार शिष्टाचार भेटवार्ता गरेको मुख्यमन्त्रीका स्वीकय सचिव कुशल भुसालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले अघि बढाएका नीति तथा कार्यक्रमका आधारमा दातृ निकायका प्रतिनिधि तथा लगानीकर्ताहरुपनि लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर अघि बढेको पाइएको छ । सो क्रममा लुम्बिनी प्रदेशको प्राथमिकताका क्षेत्रको बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।

मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि र विकासलाई अघि बढाउन प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरुमा दातृ निकायहरुसंग सहकार्य गरेर अघि जान सकिने बताउनु भयो ।‘प्रदेश आत्मनिर्भर हुने बाटोमा छ । अझैं आत्मनिर्भर भइनसकेको अवस्थामा दातृ निकायहरुको साथ सहयोगको आवश्यकता छ । प्रदेशको कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्र प्राथमिकता छन् । ति क्षेत्रमा संगै जान सकिन्छ’उहाँले भन्नुभयो,‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पुरा गर्न सबैसंग सहकार्य गरेर अघि बढ्न हामी तयार छौं ।’

लुम्बिनी प्रदेशले दोस्रो आवधिक योजनालाई अन्तिम अवस्थामा पु¥याएको, तथ्यांकको आधारमा योजना तथा नीति निर्माणको काम अघि बढेको, डाटा पोर्टल स्थापना गरेर त्यसलाई प्रयोगमा ल्याएको बारेमा भेटको क्रममा जानकारी दिनु भएको थियो । सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लिराज अर्यालले प्रदेशको समृद्धि र विकास संग जोडिएका बिषयहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रदेश सरकारले कृषि, पर्पटन, उद्योग र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर दोस्रो आवधिक योजना निर्माण गरिरहेको समेत जानकारी गराइएको थियो । सो भेट तथा अन्तरक्रियामा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, सभामुख तुलाराम घर्तिमगर, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव लगायत सम्बद्ध पक्षहरुको सहभागिता थियो ।

Previous Post

‘सामूहिक प्रयासले मानवअधिकार प्रवद्र्धन’

Next Post

जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

Next Post
जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

    कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

    June 22, 2025
    वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

    वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

    June 22, 2025
    नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

    नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

    June 22, 2025
    कुलिङ पिरियडमा प्रधानमन्त्री अल्झिनु दुःखद !

    कुलिङ पिरियडमा प्रधानमन्त्री अल्झिनु दुःखद !

    June 21, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version