For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज 1

सटरमा पसल, सडकमा सामान

byDainik Nepalgunj
December 14, 2024
in 1
0 0
0
सटरमा पसल, सडकमा सामान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा सडक तथा नाला अतिक्रमणको विषयमा जोडतोडले उठाइयो ।

सडक र नाला कब्जा हुँदा दुर्घटनाको जोखिमका साथ यात्रुहरूलाई समेत सास्ती भैरहेको सार्वजनिक सुनुवाईमा नागरिकले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए । त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाबाट प्रतिबद्धता पनि व्यक्त भयो । यो पहिलो पटक भने होइन, हरेक सार्वजनिक सुनुवाई फुटपाथ, नाला तथा सडक अतिक्रमणको विषय उठ्ने गरेको छ । तर, अझै पनि नेपालगन्जको सहरी क्षेत्र र मुख्य बजारमा त्यसको व्यवस्थापन उपमहानगरपालिकाले गर्न सकेको छैन ।

पटकपटक उपमहानगरपालिकाको नगर प्रहरीले अतिक्रमण हटाउने र पुन उस्तै हुने गरेको छ । उपमहानगरपालिकाले ठोस कारवाही नगर्दा पनि अतिक्रमणको समस्या पूर्ण समाधान हुन नसकेको बताउँछन् । नेपालगन्ज पछि बनेका सहरहरूमा सडक, नाला र फुटपाथ अतिक्रमण हटाएपनि नेपालगन्जमा भने त्यसविरुद्ध ठोस कदम नचाल्दा समस्या दोहोरिई रहने गरेको हो ।

‘सटरमा पसल राख्ने र नाला तथा सडक कब्जा गरेर मालसामान राख्ने गरेको उपमहानगरपालिकाले नदेखेको होइन, हटाउनका लागि नगर प्रहरी पठाउने, सम्झाउने पनि गरेको छ, तर अन्य ठाउँहरूमा जस्तो कारवाही नहुँदा अवस्था परिवर्तन हुन नसकेको हो’, नेपालगन्जका स्थानीय भन्छन्, ‘नगरले हटाए जस्तो गर्ने, कारवाही नगर्ने तथा सडक, नाला मिच्नेले मिचिरहने अवस्था छ ।’

मुख्य समस्या नेपालगन्जको मुख्य बजार क्षेत्रमै देखिन्छ । घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक, सदरलाइन, त्रिवेणीमोड पूर्वलाइन निकै अव्यवस्थित बनिरहेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी इन्चार्ज सुर्य बोगटी उपमहानगरपालिकाको ऐन, नियम बमोजिम अनुगमन र कारवाही भैरहेको बताउँछन् । ‘फुटपाथ, नाला तथा सडकमा मालसामान नराख्न अनुरोध गर्दा अटेरी हुने गरेको छ’, उनी भन्छन्, ‘सामान उठाएर ल्याउने, जरिवाना गर्ने काम पनि भैरहेको छ, तर केही ठाउँमा अवस्था सुधार हुन सकेको छैन ।’

‘अतिक्रमण गर्नु हुँदैन भन्नेमा आम नागरिक, व्यवसायी आफै पनि जागरुक हुनुपर्दछ’, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी इन्चार्ज बोगटीले भने, ‘सम्झाएर र
जरिवाना गरेर मात्रै केही ठाउँमा अटेरी हटेको छैन ।’ यद्यपि, उनले नेपालगन्जका धेरै ठाउँमा फुटपाथ अतिक्रमण हटाएर व्यवस्थित गरेको सुनाए । ‘सटरमा व्यापार गरिरहँदा नाला र सडक अतिक्रमण गर्नु हुँदैन भन्नेमा व्यवसायीहरू आफै पनि सचेत हुनुपर्छ’, उनले भने ।

नगरका कतिपय ठाउँमा नियमित जसो नगर प्रहरीले अतिक्रमण हटाउन जाँदा खाली गर्ने र नगर प्रहरी त्यहाँबाट जाने बित्तिकै पुनः उस्तै गर्ने प्रवृत्ति देखिएको नगर प्रहरी इन्चार्ज बोगटी बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाले धेरै पटक अतिक्रमण विरुद्ध अभियान समेत चलाएको छ । तर, अभियानहरू मुख्य बजार क्षेत्रमा प्रभावकारी नदेखिएको हो । कतिपयले जनप्रतिनिधि स्थानीय हुँदा अतिक्रमण हटाउँदा आफुहरूलाई भोलिका दिनमा राजनीतिक समर्थन गुम्न सक्ने डरले पनि कडा कारवाही नगर्ने गरेको बताइन्छ । यद्यपि, फोहोर व्यवस्थापन तर्फ भने उपमहानगरपालिकाले अनुगमन र
लापरवाही गर्नेलाई जरिवाना गर्दै प्रभावकारी काम गरेको बताइन्छ ।

Previous Post

नेपाल पत्रकार महासंघ बाँकेमा गिरी विजयी

Next Post

विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड

Next Post
विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड

विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    June 19, 2025
    जाजरकोट भूकम्पको पीडामा आधारित तस्बिर ‘वर्ष फोटो’

    जाजरकोट भूकम्पको पीडामा आधारित तस्बिर ‘वर्ष फोटो’

    June 19, 2025
    मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

    अख्तियारमा ४ सय ६८ उजुरी

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version