For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज 1

सटरमा पसल, सडकमा सामान

byDainik Nepalgunj
December 14, 2024
in 1
0 0
0
सटरमा पसल, सडकमा सामान
Share on FacebookShare on Twitter

पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा सडक तथा नाला अतिक्रमणको विषयमा जोडतोडले उठाइयो ।

सडक र नाला कब्जा हुँदा दुर्घटनाको जोखिमका साथ यात्रुहरूलाई समेत सास्ती भैरहेको सार्वजनिक सुनुवाईमा नागरिकले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए । त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाबाट प्रतिबद्धता पनि व्यक्त भयो । यो पहिलो पटक भने होइन, हरेक सार्वजनिक सुनुवाई फुटपाथ, नाला तथा सडक अतिक्रमणको विषय उठ्ने गरेको छ । तर, अझै पनि नेपालगन्जको सहरी क्षेत्र र मुख्य बजारमा त्यसको व्यवस्थापन उपमहानगरपालिकाले गर्न सकेको छैन ।

पटकपटक उपमहानगरपालिकाको नगर प्रहरीले अतिक्रमण हटाउने र पुन उस्तै हुने गरेको छ । उपमहानगरपालिकाले ठोस कारवाही नगर्दा पनि अतिक्रमणको समस्या पूर्ण समाधान हुन नसकेको बताउँछन् । नेपालगन्ज पछि बनेका सहरहरूमा सडक, नाला र फुटपाथ अतिक्रमण हटाएपनि नेपालगन्जमा भने त्यसविरुद्ध ठोस कदम नचाल्दा समस्या दोहोरिई रहने गरेको हो ।

‘सटरमा पसल राख्ने र नाला तथा सडक कब्जा गरेर मालसामान राख्ने गरेको उपमहानगरपालिकाले नदेखेको होइन, हटाउनका लागि नगर प्रहरी पठाउने, सम्झाउने पनि गरेको छ, तर अन्य ठाउँहरूमा जस्तो कारवाही नहुँदा अवस्था परिवर्तन हुन नसकेको हो’, नेपालगन्जका स्थानीय भन्छन्, ‘नगरले हटाए जस्तो गर्ने, कारवाही नगर्ने तथा सडक, नाला मिच्नेले मिचिरहने अवस्था छ ।’

मुख्य समस्या नेपालगन्जको मुख्य बजार क्षेत्रमै देखिन्छ । घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक, सदरलाइन, त्रिवेणीमोड पूर्वलाइन निकै अव्यवस्थित बनिरहेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी इन्चार्ज सुर्य बोगटी उपमहानगरपालिकाको ऐन, नियम बमोजिम अनुगमन र कारवाही भैरहेको बताउँछन् । ‘फुटपाथ, नाला तथा सडकमा मालसामान नराख्न अनुरोध गर्दा अटेरी हुने गरेको छ’, उनी भन्छन्, ‘सामान उठाएर ल्याउने, जरिवाना गर्ने काम पनि भैरहेको छ, तर केही ठाउँमा अवस्था सुधार हुन सकेको छैन ।’

‘अतिक्रमण गर्नु हुँदैन भन्नेमा आम नागरिक, व्यवसायी आफै पनि जागरुक हुनुपर्दछ’, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी इन्चार्ज बोगटीले भने, ‘सम्झाएर र
जरिवाना गरेर मात्रै केही ठाउँमा अटेरी हटेको छैन ।’ यद्यपि, उनले नेपालगन्जका धेरै ठाउँमा फुटपाथ अतिक्रमण हटाएर व्यवस्थित गरेको सुनाए । ‘सटरमा व्यापार गरिरहँदा नाला र सडक अतिक्रमण गर्नु हुँदैन भन्नेमा व्यवसायीहरू आफै पनि सचेत हुनुपर्छ’, उनले भने ।

नगरका कतिपय ठाउँमा नियमित जसो नगर प्रहरीले अतिक्रमण हटाउन जाँदा खाली गर्ने र नगर प्रहरी त्यहाँबाट जाने बित्तिकै पुनः उस्तै गर्ने प्रवृत्ति देखिएको नगर प्रहरी इन्चार्ज बोगटी बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाले धेरै पटक अतिक्रमण विरुद्ध अभियान समेत चलाएको छ । तर, अभियानहरू मुख्य बजार क्षेत्रमा प्रभावकारी नदेखिएको हो । कतिपयले जनप्रतिनिधि स्थानीय हुँदा अतिक्रमण हटाउँदा आफुहरूलाई भोलिका दिनमा राजनीतिक समर्थन गुम्न सक्ने डरले पनि कडा कारवाही नगर्ने गरेको बताइन्छ । यद्यपि, फोहोर व्यवस्थापन तर्फ भने उपमहानगरपालिकाले अनुगमन र
लापरवाही गर्नेलाई जरिवाना गर्दै प्रभावकारी काम गरेको बताइन्छ ।

Previous Post

नेपाल पत्रकार महासंघ बाँकेमा गिरी विजयी

Next Post

विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड

Next Post
विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड

विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान

September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

September 23, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी

September 23, 2026
काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

September 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version