For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘जलवायु परिवर्तन र त्यसको प्रभावमा चासो आवश्यक’

byDainik Nepalgunj
February 17, 2025
in News
3 0
0
‘जलवायु परिवर्तन र त्यसको प्रभावमा चासो आवश्यक’
Share on FacebookShare on Twitter

जलवायु परिवर्तनको असर पहिचानका लागि अनुसन्धान, रिपोटिङ्ग र न्यूनीकरणका लागि दबाब सिर्जना गर्न सञ्चारकर्मीहरूले कलम चलाउन आवश्यक रहेको बताइएको छ । पछिल्लो समय जलवायु परिवर्तन भैरहेको र त्यसले विभिन्न क्षेत्रमा पुर्याएको असरबारे तथ्यगत अनुसन्धान र समाचार सम्प्रेषण पनि अन्य विषय जस्तै महत्वपूर्ण रहेको एनआइआरसीले आइतबार नेपालगन्जमा पत्रकार बीच आयोजना गरेको अन्तरक्रियात्मक बहसको विषय बनेको हो ।

जलवायु परिवर्तन र त्यसको असर बारे विभिन्न जिल्लामा काम गरिरहेको एनआइआरसीले पत्रकारहरूसँग अन्तरक्रिया गर्दै पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव, हाल मिडियाले त्यसलाई दिएको महत्व र आगामी दिनमा मिडियाले वहन गर्नुपर्ने जिम्मेवारीबारे छलफल गर्दै आगामी दिनमा बाँकेका पत्रकारसँग वातावरणको समग्र विषयमा हातेमालो गरेको अगाडि बढ्ने बताएको थियो ।

कार्यक्रममा एनआइआरसीका फाउण्डरद्वय द्रोण उप्रेति र सुदिप उप्रेतिले जलवायुमा भएको परिवर्तनको नकारात्मक प्रभाव देखिइरहेको बताएका थिए । उनीहरूले त्यससम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सञ्चारकर्मीसँग छलफल गरेको र आगामी दिनमा सुझाव अनुसार अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले जलवायु परिवर्तनले असर परेको देखिएपनि त्यसको वैज्ञानिक अनुसन्धान र पुष्टि नहुँदा समाचार लेख्दा क्षति बारे मात्रै समाचार आउने र जलवायु परिवर्तन कारक रहेको पुष्टि गर्ने आधार नहुने समस्या रहेको बताएका थिए । ‘जलवायु परिवर्तको बिस्तृत अनुसन्धान र त्यसको न्यनीकरणका लागि एजेन्डा नै बनाएर काम गर्न आवश्यक छ’, अन्तरक्रियामा सहभागी पत्रकारले भने, ‘अहिले तीन तहको सरकार रहेकाले उनीहरू वातावरणको सवालमा जिम्मेवार हुनुपर्छ ।’ औपचारिकताका लागि वातावरण सम्बन्धी नीति बनाउने तर कार्यान्वयन नगर्ने स्थिति रहेको सहभागी पत्रकारले बताएका थिए ।

बढ्दो तापक्रम, अनियमित वर्षा, हिमनदीहरू पग्लने क्रम, बाढी, पहिरो जस्ता जलवायु जन्य विपदहरूले नेपालमा कृषि, जल स्रोत, जैविक विविधता र मानव बस्तीहरूमा ठूलो असर पुर्याइरहेकोमा चिन्ता व्यक्त गरिएको कार्यक्रममा नेपालको ऊर्जा उत्पादन मुख्य रूपमा जलविद्युतमा निर्भर रहेको जसमा मौसमको परिवर्तनले प्रत्यक्ष असर गरेको बताइएको थियो ।

‘जलवायु परिवर्तनले वन्यजन्तुको वासस्थान हुन् वा कृषि उत्पादन, बेमौसमी बर्षा हुन् वा बाढीजन्य घटना, प्रभावित देखिन्छ’, कार्यक्रममा पत्रकारहरूले चिन्ता व्यक्त गर्दै भने, ‘कतिपय विकास निर्माणका काम वातावरण अनुकुल नहुँदा पनि समस्या सिर्जना गरेको छ ।’

छलफलमा पत्रकार कुमार श्रेष्ठ, भगतराम थारु, क्षितिजा जिएम, सावित्री गिरी, देबेन्द्र पौडेल, चन्द्रेश्वरराज त्रिपाठी, आशा परियार, साहिदा बानो लगायतको सहभागिता रहेको थियो ।

Previous Post

‘युवा पलायन रोक्न उद्यमशीलता’

Next Post

ब्राइटल्याण्ड बन्यो च्याम्पियन

Next Post
ब्राइटल्याण्ड बन्यो च्याम्पियन

ब्राइटल्याण्ड बन्यो च्याम्पियन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

विपद् : साढे तीन एक सय २२ को मृत्यु

July 2, 2026
‘वन्यजन्तुलाई बासस्थानमै टिकाउनु पर्छ’

बाँकेमा थपिए दुई चक्ला वन

July 2, 2026
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

बजेट विवादले रोकियो प्रदेश सभा

July 2, 2026
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

July 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version