For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘जलवायु परिवर्तन र त्यसको प्रभावमा चासो आवश्यक’

byDainik Nepalgunj
February 17, 2025
in News
3 0
0
‘जलवायु परिवर्तन र त्यसको प्रभावमा चासो आवश्यक’
2
SHARES
531
VIEWS
Share on FacebookShare on Twitter

जलवायु परिवर्तनको असर पहिचानका लागि अनुसन्धान, रिपोटिङ्ग र न्यूनीकरणका लागि दबाब सिर्जना गर्न सञ्चारकर्मीहरूले कलम चलाउन आवश्यक रहेको बताइएको छ । पछिल्लो समय जलवायु परिवर्तन भैरहेको र त्यसले विभिन्न क्षेत्रमा पुर्याएको असरबारे तथ्यगत अनुसन्धान र समाचार सम्प्रेषण पनि अन्य विषय जस्तै महत्वपूर्ण रहेको एनआइआरसीले आइतबार नेपालगन्जमा पत्रकार बीच आयोजना गरेको अन्तरक्रियात्मक बहसको विषय बनेको हो ।

जलवायु परिवर्तन र त्यसको असर बारे विभिन्न जिल्लामा काम गरिरहेको एनआइआरसीले पत्रकारहरूसँग अन्तरक्रिया गर्दै पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव, हाल मिडियाले त्यसलाई दिएको महत्व र आगामी दिनमा मिडियाले वहन गर्नुपर्ने जिम्मेवारीबारे छलफल गर्दै आगामी दिनमा बाँकेका पत्रकारसँग वातावरणको समग्र विषयमा हातेमालो गरेको अगाडि बढ्ने बताएको थियो ।

कार्यक्रममा एनआइआरसीका फाउण्डरद्वय द्रोण उप्रेति र सुदिप उप्रेतिले जलवायुमा भएको परिवर्तनको नकारात्मक प्रभाव देखिइरहेको बताएका थिए । उनीहरूले त्यससम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सञ्चारकर्मीसँग छलफल गरेको र आगामी दिनमा सुझाव अनुसार अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले जलवायु परिवर्तनले असर परेको देखिएपनि त्यसको वैज्ञानिक अनुसन्धान र पुष्टि नहुँदा समाचार लेख्दा क्षति बारे मात्रै समाचार आउने र जलवायु परिवर्तन कारक रहेको पुष्टि गर्ने आधार नहुने समस्या रहेको बताएका थिए । ‘जलवायु परिवर्तको बिस्तृत अनुसन्धान र त्यसको न्यनीकरणका लागि एजेन्डा नै बनाएर काम गर्न आवश्यक छ’, अन्तरक्रियामा सहभागी पत्रकारले भने, ‘अहिले तीन तहको सरकार रहेकाले उनीहरू वातावरणको सवालमा जिम्मेवार हुनुपर्छ ।’ औपचारिकताका लागि वातावरण सम्बन्धी नीति बनाउने तर कार्यान्वयन नगर्ने स्थिति रहेको सहभागी पत्रकारले बताएका थिए ।

बढ्दो तापक्रम, अनियमित वर्षा, हिमनदीहरू पग्लने क्रम, बाढी, पहिरो जस्ता जलवायु जन्य विपदहरूले नेपालमा कृषि, जल स्रोत, जैविक विविधता र मानव बस्तीहरूमा ठूलो असर पुर्याइरहेकोमा चिन्ता व्यक्त गरिएको कार्यक्रममा नेपालको ऊर्जा उत्पादन मुख्य रूपमा जलविद्युतमा निर्भर रहेको जसमा मौसमको परिवर्तनले प्रत्यक्ष असर गरेको बताइएको थियो ।

‘जलवायु परिवर्तनले वन्यजन्तुको वासस्थान हुन् वा कृषि उत्पादन, बेमौसमी बर्षा हुन् वा बाढीजन्य घटना, प्रभावित देखिन्छ’, कार्यक्रममा पत्रकारहरूले चिन्ता व्यक्त गर्दै भने, ‘कतिपय विकास निर्माणका काम वातावरण अनुकुल नहुँदा पनि समस्या सिर्जना गरेको छ ।’

छलफलमा पत्रकार कुमार श्रेष्ठ, भगतराम थारु, क्षितिजा जिएम, सावित्री गिरी, देबेन्द्र पौडेल, चन्द्रेश्वरराज त्रिपाठी, आशा परियार, साहिदा बानो लगायतको सहभागिता रहेको थियो ।

Previous Post

‘युवा पलायन रोक्न उद्यमशीलता’

Next Post

ब्राइटल्याण्ड बन्यो च्याम्पियन

Next Post
ब्राइटल्याण्ड बन्यो च्याम्पियन

ब्राइटल्याण्ड बन्यो च्याम्पियन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version