For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

‘युवा पलायन रोक्न उद्यमशीलता’

byDainik Nepalgunj
February 17, 2025
in Business
0 0
0
‘युवा पलायन रोक्न उद्यमशीलता’

oplus_0

Share on FacebookShare on Twitter

युवा पलायन रोक्नका लागि देश भित्रै सम्भावना देखाउनु पर्ने बताइएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले आगामी मंगलबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका तर्फबाट उक्त धारणा राखिएको हो ।

कार्यक्रममा बोल्दै महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष सावित्रा पोखरेल बस्नेतले पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेकाले प्रदर्शनीका क्रममा उनीहरूलाई उद्यमशीलता र रोजागरीसँग जोड्न सकिन्छ भन्ने विषय केन्द्रित बहस पछि गर्न लागिएको जानकारी दिइन् । अध्यक्ष पोखरेलले आफुहरूले बाँकेका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा बिहीबार युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम गर्न लागेको बताइन् ।

महिला उद्यमीसँगै स्थानीय मौलिक उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको प्रदर्शनीमा बुधबार महिला उद्यमी उत्प्रेरणा कार्यक्रम पनि गरिने अध्यक्ष बस्नेतले बताइन् । ‘महिला उद्यमीका चुनौति र सम्भावनाहरू बारे अन्तरक्रियात्मक बहस गर्न लागेका हौैं’, उनले भनिन् ।

साथै, प्रदर्शनीमा सफल महिला उद्यमी तथा रोजगारीमा रहेकाको अनुभव आदानप्रदान तथा सफल उद्यमीलाई नगद सहित सम्मान कार्यक्रम शुक्रबार गरिने अध्यक्ष बस्नेतले बताइन् ।

फागुन ६ देखि १० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा प्रदर्शनी आयोजना हुने कार्यक्रम संयोजक समेत रहेकी संघकी उपाध्यक्ष रेवती सिंहले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

केएल दुगड ग्रपको मुख्य प्रायोजनमा हुने प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्व रुकुम, सल्यान लगायतका जिल्लाहरूबाट आउने महिला उद्यमीहरूले आफनो उत्पादन प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीमा रहने करीब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरूले आफ्नो उत्पादनको बिक्री तथा प्रचारप्रसार गर्नेछन् ।

‘हामीले सहयोग जुटाएर प्रदर्शनी आयोजना गर्न लागेको हौं, स्टक शुल्क लिने छैनौं, दर्ता शुल्क पनि जिल्ला बाहिरबाट आउने उद्यमीसँग लिइनेछैन’, अध्यक्ष बस्नेतले भनिन् ।

प्रदर्शनीस्थलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाङ, स्थानीय उत्पादन बेसार, अचार, मह, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डा लगायतका बस्तुहरू रहनेछन् ।

प्रदर्शनीको अर्को महत्वपूर्ण आकर्षणको रूपमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारहरूलाई प्रवद्र्धन गर्नको लागि स्टलहरू राखिने भएको छ । जहाँ नेपालगन्जको विभिन्न समुदायका महिलाहरूले बनाएका परिकारहरू बिक्रीको लागि राखिनेछ ।

प्रदर्शनी सम्पन्न गर्न अनुमानित १५ लाख रूपैयाँ बजेट खर्च हुने बताइएको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्नेछन् ।

Previous Post

परियारको नेतृत्वमा सञ्चारिका

Next Post

‘जलवायु परिवर्तन र त्यसको प्रभावमा चासो आवश्यक’

Next Post
‘जलवायु परिवर्तन र त्यसको प्रभावमा चासो आवश्यक’

‘जलवायु परिवर्तन र त्यसको प्रभावमा चासो आवश्यक’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुर्खेतमा हिंसात्मक घटनाबाट घाइते २ वर्षीया बालिकाको शल्यक्रिया

सुर्खेतमा हिंसात्मक घटनाबाट घाइते २ वर्षीया बालिकाको शल्यक्रिया

September 25, 2026
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

September 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version