For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : ह्वात्तै घट्यो अभद्र व्यवहारका मुद्दा

byDainik Nepalgunj
November 19, 2025
in News
0 0
0
तिहारअघि बाँकेमा प्रहरीको कडाइ — नेपालगञ्जमा १४ जुवाडे १३ लाख नगदसहित पक्राउ
Share on FacebookShare on Twitter

बाँकेमा अभद्र व्यवहारको मुद्दामा ह्वा त्तै कमी आएको छ । प्रहरीले थुनामा राख्नका लागि अभद्र व्यवहारको मुद्दाको दुरूपयोग गरिरहेको बताइए पनि बाँकेमा चालु आर्थिक बर्षको तीन महिनामा अघिल्ला दुई आ.व.को सोही अवधीमा भन्दा कमी आएको छ । यद्यपि, कार्तिक महिनामा भने अभद्र व्यवहारको मुद्दा बढेको बताइन्छ ।

अभद्र व्यवहारको मुद्दा पहिलो पटक जिल्ला प्रशासन कार्यालय र त्यसपछि जिल्ला अदालतमा चलाइने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक अनुसार, २०८२ को साउनदेखि असोज मसान्तसम्म अभद्र व्यवहारका मुद्दा ३९ वटा मात्रै दर्ता भएका छन् । तर, त्यो संख्या विगतको आ.व.को सोही समयमा निकै बढी रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक अनुसार, २०८१ साउन १ देखि असोज मसान्तसम्म ९५ वटा, २०८० साउन १ देखि असोज मसान्तसम्म १ सय ३ वटा अभद्र व्यवहारका मुद्दा दर्ता भएका छन् । चालु आर्थिक बर्षमा २०८२ को साउनदेखि असोज मसान्तसम्म ६ वटा मुद्दा मात्रै प्रशासनले फस्र्यौट गरेको थियो । सोही अवधीमा २०८१ साउन देखि असोज मसान्तसम्म ३६ र २०८० साउनदेखि असोज मसान्तसम्म ३५ वटा अभद्र व्यवहार सम्बन्धी मुद्दा फस्र्यौट भएका थिए ।

के हो अभद्र व्यवहार मुद्दा ?
कानुन व्यवसायीका अनुसार, सार्वजनिक शान्ति कायम गर्ने कुरामा अवरोध गर्ने व्यक्तिलाई प्रहरीले यस्तो कसुरमा मुद्दा चलाउने गरेको छ । पहिलो पटक यस्तो कसुर गरेका व्यक्तिलाई अधिकतम एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिबाना हुन सक्छ ।

नेपालको विद्यमान कानुनले अधिकतम एक वर्षसम्म कैद सजाय हुने कसुरमा सुनुवाइ र सजाय तोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

अपराध संहिताको दफा ११८मा ‘सार्वजनिक स्थान वा प्रवेश गर्न, कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न नहुने’ भनिएको छ । कानुनमा यस्तो कुराको प्रयास गर्ने विषयलाई पनि अभद्र व्यवहारको परिभाषामा समेटिएको छ ।

अधिवक्ता बसन्त गौतम अभद्र व्यवहारमा एक पटक सजाय पाएको व्यक्ति दोस्रो पटक पनि उस्तै प्रकृतिमा मुद्दा चलाउनु परे जिल्ला अदालत लग्ने गरिएको बताउँछन् ।

पछिल्लो समय प्रहरीले कुनै मुद्दामा पक्राउ परेका व्यक्तिको सोही मुद्दामा पुष्टि हुने प्रमाण तत्काल नभेटिने देखिए अभद्र व्यवहार मुद्दा लगाएर अर्को मुद्दाको अनुसन्धान गर्दै आएका छन् । जसले गर्दा अभद्र व्यवहारका मुद्दा बढ्दै गएका छन् । ‘जुन अपराधमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो, सोही मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाउनु पर्छ’, अधिवक्ता गौतम भन्छन् ।

प्रहरीले कतिपय घटनामा प्रहरीसँग सवालजवाफ गरेकै आधारमा पनि अभद्र व्यवहारका मुद्दा लगाउने गरेको भन्दै आलोचना हुने गरेको छ ।

Previous Post

शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था

Next Post

प्यारोल : दण्ड प्रणालीको आधुनिक सुधारमूलक व्यवस्था

Next Post
प्यारोल : दण्ड प्रणालीको आधुनिक सुधारमूलक व्यवस्था

प्यारोल : दण्ड प्रणालीको आधुनिक सुधारमूलक व्यवस्था

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version