For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

निर्वाचन केन्द्रीत प्रशासन सतर्कता

byDainik Nepalgunj
January 7, 2026
in News
0 0
0
निर्वाचन केन्द्रीत प्रशासन सतर्कता
Share on FacebookShare on Twitter

धर्मका नाममा हुने गतिविधिमा निगरानी

बाँके प्रशासनले निर्वाचन केन्द्रित सुरक्षा सतर्कता अपनाउन थालेको छ । त्यसक्रममा मंगलवार जिल्ला प्रशासन कार्यालय बाँकेको आह्वानमा सर्वदलीय एवम् सर्वपक्षीय बैठक भएको हो ।

बैठकमा सहभागीहरुले बाँकेमा धार्मिक सद्भाव र सामाजिक एकता कायम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ’सद्भावको सहर’ नेपालगन्जको पहिचानलाई जोगाइराख्न सबै प्रतिबद्ध हुनुपर्नेमा उनीहरुको जोड थियो । त्यसका लागि धर्मका नाममा हुने जुनसुकै गतिविधिको पनि स्थानीय प्रशासनले निगरानी बढाउने भएको छ ।

‘बैठकले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गर्ने निर्णय गरेको छ’, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले भने । सबैजसो राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख, धर्मगुरुm मानवअधिकारकर्मी लगायत सम्मिलित बैठकले त्यस्ता कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गराउने र त्यसको लागि सबैले सहयोग गर्ने निर्णय गरेको छ ।

यसबीच धार्मिक ¥यालीलाई ब्यवस्थापन गरिने भएको छ । त्यसका लागि धर्मका नाममा निकालिने ¥यालीका लागि औचित्य पुष्टि हुने गरि पूर्व इजाजत लिनुपर्नेछ । ‘¥यालीमा हातहतियार निषेधित गरिएको छ,’ ध्वनि प्रदुषण नियन्त्रण गर्ने, निश्चित रुटमा मात्र त्यसखालका ¥याली निकाल्न पाउने गरि गरिएको निर्णयबारे जानकारी दिंदै प्रजिअ तामाङले दैनिक नेपालगन्जसंग भने, ‘कानुन उल्लंघन गर्ने जोकसैलाई पनि दण्डित गर्न प्रशासन प्रतिबद्ध छ, कसैले अवरोध सिर्जना नगर्ने कुरामा सर्वदलीय प्रतिबद्धता आएको छ ।’

मुख्यतः आसन्न निर्वाचन केन्द्रीत मंगलवारको बैठकमा मधेश प्रदेशमा भएको अप्रीय धार्मिक–साम्प्रदायिक घटनाका बाछिटा आउन नदिन उच्च सतर्कता अपनाउन सहभागीहरुले सुझाव दिएका छन् । बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्मको तयारीबारे जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिएका थिए ।

जेनजी पुस्ताका प्रतिनिधिसमेतको सहभागितामा भएको बैठकमा बाँके राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीमा वन्यजन्तुले पारेको मानवीय क्षति रोक्न आफुले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको विकासका लागि नागरिक समाजका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए ।

Previous Post

कानुन मिचेर रकमान्तर

Next Post

सामाजिक उत्तरदायित्वको सय बढी कार्यक्रम गर्दै लायन्स

Next Post
सामाजिक उत्तरदायित्वको सय बढी कार्यक्रम गर्दै लायन्स

सामाजिक उत्तरदायित्वको सय बढी कार्यक्रम गर्दै लायन्स

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मेडिकल सञ्चालक थापा पक्राउ

October 4, 2026
नेकपा बाँकेद्वारा जनसम्पर्क अभियानको समीक्षा

नेकपा बाँकेद्वारा जनसम्पर्क अभियानको समीक्षा

October 4, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बालिका अपहरणमा संलग्न आरोपित पक्राउ

October 4, 2026
तयार हुँदै दशैंका लागि दुर्गा मूर्ति

तयार हुँदै दशैंका लागि दुर्गा मूर्ति

October 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version