For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

काँग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा

byDainik Nepalgunj
January 28, 2026
in News
0 0
0
काँग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका नेता किशोरसिँह राठौरले देश, लोकतन्त्र र नेपाली काँग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा रहेको बताउनु भएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मा आज आयोजित चुनावी भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नेता राठौरले फाल्गुण २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन मुलुकलाई संकटबाट निकाल्ने र ७ दशक लामो अथक मेहनतबाट प्राप्त राजनीतिक व्यवस्था जोगाउने प्रमुख उपाय भएकाले निर्वाचन सफल पार्नतिर सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसले नै अगुवाई गरेर नेपाली जनतालाई दक्षिण एशियामा सबैभन्दा बढी अधिकारसम्पन्न बनाएको, विभिन्न विकासका कार्य अघि बढाएको र काँग्रेसका नेता कार्यकर्ताकै त्याग र बलिदानबाट मुलुकमा शान्ति शान्ति स्थापना भएको उल्लेख गर्नुहुँदै नेता राठौरले अब पनि नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकका बाँकी कार्यभार अघि बढाइने बताउनु भयो । जनताप्रति उत्तरदायी पार्टी नेपाली काँग्रेसलाई आगामी निर्वाचनबाट थप बलियो बनाउन काँग्रेसका नेता कार्यकर्ता र शुभचिन्तक एकजुट भै गम्भीरतासाथ लाग्नु पर्ने उहाँ

ले बताउनु भयो । भए गरेका कामको यथार्थ मूल्याँकन गरी काँग्रेसलाई मत दिन उहाँले जनतालाई पनि आग्रह गर्नुभयो ।
उहाँले बर्दियाको विकासमा विगतदेखि आफूले थालेका योजना तथा कार्यक्रमलाई निष्कर्षमा पुर्याउन तथा नयाँ योजना र कार्यक्रममार्फत् विकासमा हातेमालो गर्न आफूले यसपटक बर्दियाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको बताउनु भयो ।
कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार कलिराम थारुसहित एमाले तथा अन्य विभिन्न दलका स्थानीय नेता कार्यकर्ता गरी २ दर्जन व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । नेता राठौरले नवप्रवेशीहरुलाई पार्टी सदस्यता, खादा, मालासहित काँग्रेसमा स्वागत गर्नुभयो ।

Previous Post

मतदातामाझ नेकपा उम्मेदवार विष्ट

Next Post

निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

October 12, 2026
स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

October 12, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा मतगणना जारी

October 11, 2026
जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version