For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दशौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी जारी : महिला उद्यमीबीच अन्तरसंवाद

byDainik Nepalgunj
January 31, 2026
in News
0 0
0
दशौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी जारी : महिला उद्यमीबीच अन्तरसंवाद
Share on FacebookShare on Twitter

दशौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको अवसरमा शुक्रबार वस्तुको गुणस्तर निर्धारणसम्बन्धी अन्तरसंवाद गरिएको छ ।

महिला उद्यमी संघ नेपाल, बाँकेले आयोजना गरेको प्रदर्शनीका क्रममा आयोजित संवादमा महिला उद्यमीहरूका लागि वस्तुको गुणस्तर, ब्रान्डिङ र बजार प्रवद्र्धनका विषयमा व्यावहारिक छलफल गरिएको हो ।

अन्तरसंवाद कार्यक्रममा केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, बाँकेका प्रमुख प्रशान्त पोखरेलले महिला उद्यमीहरूका जिज्ञासा सम्बोधन गर्दै आफ्ना अनुभव प्रस्तुत गरेका हुन् ।

केएल दुगड ग्रुपका महाप्रबन्धक छाजेडले उत्पादित वस्तु तथा सामग्रीलाई सफल बनाउन ब्रान्डिङको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । उद्योगपति छाजेडले केएल दुगड ग्रुपले अपनाउँदै आएको ब्रान्डिङ रणनीतिबारे जानकारी दिँदै साना उद्यमी तथा व्यवसायी महिला दिदीबहिनीहरूले कसरी आफ्ना उत्पादनलाई प्रभावकारी रूपमा ब्रान्डिङ गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख पोखरेलले आफ्नो कार्यालयले गरिरहेको कामबारे जानकारी दिँदै वस्तुको गुणस्तर परीक्षण गर्ने सामान्य तरिका, उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सामग्रीको गुणस्तर व्यवस्थापन गर्ने उपाय र गुणस्तर मापदण्ड पालना नगर्दा लाग्ने कारबाहीबारे स्पष्ट पारे । उनले गुणस्तर मापदण्ड व्यवस्थापनमा महिला उद्यमीहरूले विशेष ध्यान दिनुपर्ने पक्षहरूबारे पनि अनुभव सुनाएका थिए ।

महिला उद्यमी संघ नेपाल, बाँकेकी अध्यक्ष रेवती सिंहको अध्यक्षतामा भएको अन्तरसंवाद कार्यक्रमको सहजीकरण महिला उद्यमी संघ नेपाल, बाँके कार्यसमिति सदस्य रिचा लुइँटेलले गरिन् । ‘यसखालको आयोजनाले महिला उद्यमीलाई धेरै कुराको ज्ञान उपलब्ध गराउँछ भन्ने विश्वास हो,’ अन्तरसंवादबारे संघकी निवर्तमान अध्यक्ष साबित्रा पोखरेल बस्नेतले भनिन् ।

कार्यक्रममा नेपाल महिला उद्यमी महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा, पूर्व अध्यक्षहरू, प्रदर्शनी संयोजक तथा संघकी प्रथम उपाध्यक्ष आभा गौतमलगायत महिला उद्यमी, पत्रकारको सहभागिता थियो ।

महिला उद्यमी संघ नेपाल, बाँकेले हरेक वर्ष लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गर्दै आएको छ । यस वर्षको १०औँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी माघ १४ देखि १८ गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालन भइरहेको छ ।

संघकी महासचिव विन्दु चर्तिमगरका अनुसार, प्रदर्शनीमा लुम्बिनी र कर्णाली प्रदेशका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बिक्री तथा प्रवद्र्धनका लागि ७५ वटा स्टल राखिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगड ग्रुपको मुख्य प्रायोजनामा सञ्चालन भइरहेको प्रदर्शनीले महिला उद्यमीका उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेको महासचिव चर्तिमगरले बताइन् ।

Previous Post

नेपालगन्ज महोत्सवमा एलिनाको सांगीतिक रौनक

Next Post

‘गोरखा स्कुल असल नागरिक उत्पादन गर्ने शिक्षाको मन्दिर हो’

Next Post
‘गोरखा स्कुल असल नागरिक उत्पादन गर्ने शिक्षाको मन्दिर हो’

‘गोरखा स्कुल असल नागरिक उत्पादन गर्ने शिक्षाको मन्दिर हो’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रशासनमा चिकित्सकको ज्ञापन

प्रशासनमा चिकित्सकको ज्ञापन

July 29, 2026
कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

July 29, 2026
गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

July 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनी : विपद्का घटनामा २ सय ९७ को मृत्यु

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version