For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज महोत्सवमा एलिनाको सांगीतिक रौनक

byDainik Nepalgunj
January 30, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज महोत्सवमा एलिनाको सांगीतिक रौनक
Share on FacebookShare on Twitter

नेपालगन्ज महोत्सवमा एलिना चौहानको बेजोड प्रस्तुती, दर्शक उत्साहमा नाच्दै रमाए
एलिनाको स्वरमा झुम्यो नेपालगन्ज महोत्सव, भोली दुर्गेश थापाको प्रस्तुती
नेपालगन्ज ः नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायीका एलिना चौहानको सांगीतिक प्रस्तुती मुख्य आकर्षण बनेको छ । महोत्सवमा चौहानले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी स्थल दर्शकले भरिएको थियो ।

विशेषगरी ‘यस्तै यस्तै ल्याङ भएर पेस्तोल किन्देको’ बोलको चर्चित गीत प्रस्तुत भएपछि दर्शकहरू उत्साहित हुँदै नाचगानमा मग्न भएका थिए । गीतको तालमा युवा दर्शकहरू नाच्दै गुनगुनाएका थिए भने कार्यक्रम स्थलमा उत्सवको माहोल झनै चर्किएको थियो । महोत्सवमा चर्चित गायीका चौहानले गाउनुभएका तिमीले धोका दियौ भने मा कसम कट्टा हान्दिन्छु, धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी, बिष पिउन मन लाग्छ किन घुटुघुटु, रुवाउनेहरू हजार भए, ए जिन्दगी कस्तो जिन्दगी, तिमी संग नजर जुझाई, भाग्यमा खोट छ लगायत चर्चित गीतहरूमा दर्शक भावनामा बग्दै रमाएका थिए । गीतको ताल र शब्दसँगै उनीहरू उफ्रिँदै, ताली बजाउँदै र नाच्दै कार्यक्रम स्थललाई उत्सवमय बनाएका थिए ।

यस्तै नमहोत्सवमा गायक सन्दिप सेन्चुरी, डान्सर धर्ति विष्ट मगर, लभ्ली विष्ट मगर, यमुना भण्डारी लगायतको बेजोड प्रस्तुति रहेको थियो भने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती हुने गरेको छ ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

हरेक दिन थप उत्साव भैरहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । चर्चित गायक तथा मोडल दुर्गेश थापा लगायत दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो ।

भोली १७ गते शनिवार नेपालगन्ज महोत्सवमा लोकप्रिय तथा चर्चित गायक दुर्गेश थापा, गायक कुलेन्द्र परियार, ¥यापर भि–योमाको बेजोड प्रस्तुती रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।

Previous Post

महासंघले मनायो, ‘चाचा’जीको छैठौं स्मृति दिवस

Next Post

दशौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी जारी : महिला उद्यमीबीच अन्तरसंवाद

Next Post
दशौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी जारी : महिला उद्यमीबीच अन्तरसंवाद

दशौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी जारी : महिला उद्यमीबीच अन्तरसंवाद

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

October 12, 2026
अवार्डको चर्चाभन्दा पर ‘तिनीहरू’ ले उठाएको सामाजिक प्रश्न

अवार्डको चर्चाभन्दा पर ‘तिनीहरू’ ले उठाएको सामाजिक प्रश्न

October 12, 2026
मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

October 12, 2026
स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

October 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version