For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

byDainik Nepalgunj
March 2, 2026
in विचार
0 0
0
नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’
Share on FacebookShare on Twitter

निर्वाचनको मिति अब केवल तीन दिन बाँकी छ । बाँकेका तीनै क्षेत्र (१, २ र ३) मा चुनावी सरगर्मी उत्कर्षमा पुगिरहेको छ । विशेषगरी क्षेत्र नं. २ मा देखिएको सक्रियता र बहसका बीच नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य, बाँके इन्चार्ज तथा क्षेत्र नं. २ की निर्वाचन परिचालन समितिकी संयोजक पुर्णकुमारी सुवेदीसँग गरिएको संक्षिप्त संवाद प्रस्तुत छ ।

❖ निर्वाचनको मिति नजिकिंदै गर्दा तपाईंको प्रमुख रणनीति के छ ?

अब हामी अन्तिम चरणको घरदैलो र प्रत्यक्ष संवादमा केन्द्रित छौं । मतदातासँग सीधा भेटघाट, सानो–सानो टोलसभा, युवा र महिलासँग अन्तरक्रिया—यी सबैलाई तीव्र बनाएका छौं। हाम्रो विश्वास छ, अन्तिम क्षणमा पनि प्रत्यक्ष संवादले ठूलो प्रभाव पार्छ ।

❖ बाँकेका तीनवटै क्षेत्रको अवस्था कस्तो देख्नुहुन्छ ? विशेषगरी क्षेत्र नं. २ किन चर्चामा छ ?

तीनै क्षेत्रमा प्रतिस्पर्धा रोचक छ । तर क्षेत्र नं. २ मा परिवर्तनको चाहना स्पष्ट देखिन्छ । यहाँ शहर र ग्रामीण दुवै बस्ती छन्, समस्याहरू फरक छन् तर अपेक्षा एउटै—परिणाममुखी नेतृत्व । यही कारणले यो क्षेत्र अहिले राजनीतिक बहसको केन्द्र बनेको छ ।

❖ घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त मुख्य गुनासा र अपेक्षा के–के छन् ?

रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधार सुधार मुख्य मुद्दा हुन्। धेरैले सुशासन र पारदर्शिताको माग गरेका छन् । जनताले भनिरहेका छन् ‘हामीलाई आश्वासन होइन, कामको प्रमाण चाहियो ।’

❖ प्रतिस्पर्धी उम्मेदवारहरूसँग तुलना गर्दा तपाईंहरूको मुख्य भिन्नता के हो ?

हामी नाराभन्दा कार्यक्रमलाई अघि सार्छौं । हाम्रो एजेन्डा स्पष्ट छ, रोजगार सिर्जना, स्थानीय उद्योग प्रवद्र्धन, सामाजिक सुरक्षा सुदृढीकरण र पारदर्शी प्रशासन । संगठनात्मक रूपमा पनि हामी वडा–टोल तहसम्म सक्रिय छौं ।

❖ युवा, महिला र व्यवसायी समुदायका लागि विशेष योजना के छन् ?

युवाका लागि सीप विकास र रोजगारीको अवसर विस्तार, महिलाका लागि उद्यमशीलता र सशक्तीकरण कार्यक्रम, र व्यवसायीका लागि बजार व्यवस्थापन तथा पूर्वाधार सुधार हाम्रो प्राथमिकतामा छन् । हामी सबै समुदायलाई साथ लिएर अघि बढ्न चाहन्छौं ।

❖ अन्तिम समयमा मतदाताले कस्तो संकेत दिइरहेका छन् ? तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?

हामी अत्यन्त सकारात्मक संकेत पाइरहेका छौं । घरदैलोमा देखिएको सहभागिता र समर्थनले उत्साहित बनाएको छ । तर अन्तिम निर्णय मतदाताकै हातमा हुन्छ, त्यसैले हामी अझै मेहनत गरिरहेका छौं ।

❖ मतदातालाई अन्तिम सन्देश के दिन चाहनुहुन्छ ?

मत केवल एक दिनको निर्णय होइन, पाँच वर्षको दिशा हो । बाँके–२ का मतदातालाई म आग्रह गर्छु, विगतको समीक्षा गरेर भविष्य रोज्नुहोस् । भावनामा होइन, विवेकमा आधारित निर्णय गर्नुहोस् । हामी जनताको साथमा छौं र विश्वासलाई जिम्मेवारीका रूपमा लिन्छौं ।

Previous Post

‘मुलुकको शान्ति–सुरक्षा अवस्था सुदृढ’

Next Post

‘देश बनाउनेलाई जनताको मत’

Next Post
‘देश बनाउनेलाई जनताको मत’

‘देश बनाउनेलाई जनताको मत’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

July 28, 2026
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version