For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

माया र आशीर्वाद पाएँ : कोइराला

byDainik Nepalgunj
March 7, 2026
in News
0 0
0
माया र आशीर्वाद पाएँ : कोइराला
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइराला ले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै मतदाता र समर्थकप्रति आभार व्यक्त गरेका छन् ।

उनले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हुने र प्रतिस्पर्धामा हार–जित दुवै स्वीकार गर्नुपर्ने उल्लेख गर्दै प्राविधिक रूपमा पराजित भए पनि मतदाता तथा समर्थकबाट प्राप्त माया र विश्वासलाई ठूलो उपलब्धि मानेको बताएका छन् ।

‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ र प्रतिस्पर्धामा हार जित दुवै स्वीकार गर्नुपर्छ। प्राविधिक रूपमा हामी पराजित हुँदै गर्दा पनि धेरैको माया र आशीर्वाद प्राप्त गरेको अनुभूति गरेको छु,’ कोइरालाले वक्तव्यमा उल्लेख गरेका छन् ।

कोइरालाले आगामी दिनमा पनि जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले निर्वाचनमा विजयी भएका आफ्ना प्रतिस्पर्धी, विजेता नेकपा एमालेका उम्मेदवार मो. इस्तियाक राईलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले निर्वाचित प्रतिनिधिले क्षेत्रको विकास र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन परिणामपछि शनिवार जारी वक्तव्यमा कोइरालाले मनोनयन दर्ताको दिनदेखि मतदान र मतगणनासम्मको अवधिमा आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र आशीर्वाद दिने सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा काँग्रेस उम्मेदवार सुदीप नरसिंह राणाले ४ हजार ४०३ प्राप्त गर्दा काँग्रेसले १० हजार १९८ समानुपातिक मत प्राप्त गरेको थियो । काँग्रेस बाकेका सचिव समेत रहेका निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार कोइरालाले भने १७ हजार ५८५ मत प्राप्त गरि तेस्रो स्थान प्राप्त गरेका छन् ।

Previous Post

सुमन मल्लले भने, ‘प्रतिबद्धतामा दृढ’

Next Post

दिपेन्द्र बिष्टले भने, ‘परिवर्तनको यात्रा अझ सशक्त ढंगले अघि बढ्छ’

Next Post
दिपेन्द्र बिष्टले भने, ‘परिवर्तनको यात्रा अझ सशक्त ढंगले अघि बढ्छ’

दिपेन्द्र बिष्टले भने, ‘परिवर्तनको यात्रा अझ सशक्त ढंगले अघि बढ्छ’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

October 9, 2026
करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

October 9, 2026
से फोक्सुण्डो यात्रा–३

से फोक्सुण्डो यात्रा–३

October 9, 2026
दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

October 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version