For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

धवल धक्काले राप्रपामा चर्कियो विवाद

byDainik Nepalgunj
June 4, 2026
in News, मुख्य समाचार
0 0
0
महामन्त्री धवलशमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा
Share on FacebookShare on Twitter

फकाउँदै अध्यक्ष लिङ्देन, असन्तुष्ट ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद झन् चर्किएको छ । महामन्त्री पदसहित पार्टी छाडेर नयाँ राष्ट्रवादी शक्ति निर्माण अभियानमा लागेका डा. धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि सीधा प्रहार गरेपछि राप्रपाको आन्तरिक संघर्ष सार्वजनिक रूपमा सतहमा आएको हो ।

बुधबार अपिल जारी गर्दै डा. राणाले राप्रपाले वैधानिक आधार गुमाइसकेको दाबी गरेका छन् । उनले अध्यक्ष लिङ्देनले जारी गरेको विज्ञप्तिलाई ‘भ्रमपूर्ण शब्दजाल’ भन्दै त्यसमा नअल्झिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । ‘अध्यक्षको भ्रमपूर्ण विज्ञप्तिको शब्दजालमा नपरी आउनुहोस्,’ जबराले भनेका छन्, ‘निस्वार्थ भावले एक प्रजातान्त्रिक र लक्षमा पुग्ने बाटो निर्माण गरौं ।’

डा. राणाले अब पुरानो संरचनाबाट राष्ट्रवादी मूल्य र मान्यता स्थापित हुने सम्भावना कमजोर भइसकेको दाबी गरेका छन् । ‘त्यही मार्गबाट हाम्रा मूल्य र मान्यता स्थापित हुने सम्भावना क्षीण भएका कारण अब सम्पूर्ण राष्ट्रवादी मन तथा शक्तिहरुको आपसी मेल र एकताबाट नयाँ राष्ट्रवादी शक्तिको निर्माण अभियानमा जुट्न सम्पूर्ण राष्ट्रवादी समूह, पार्टी शक्ति, अभियान तथा व्यक्ति महानुभावहरूमा हार्दिक अपिल गर्दछु,’ उनले बुधवार जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

डा. राणाले पार्टीको केन्द्रीय कार्यसमितिको थप गरिएको समयसीमा समेत सकिएकाले राप्रपाले वैधानिकता गुमाएको जिकिर गरेका छन् । उनका अनुसार, एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल गत मंसिरमै सकिएको थियो । पछि ६ महिना थप गरिएको भए पनि त्यो अवधि पनि जेठ १९ गते समाप्त भइसकेको उनको दाबी छ ।

‘महाधिवेशन सुझाव समितिले गत निर्वाचनलाई मध्यनजर गरी निर्वाचन ढिलो भए मंसिरमा र छिटो भए यही जेठ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न सुझाव दिएको थियो,’ डा. रााणाले भनेका छन्, ‘केन्द्रीय कार्यसमितिले थप गरेको उक्त अतिरिक्त ६ महिनाको अवधि पनि हिजो जेठ १९ गते समाप्त भएको छ । पार्टीले वैधानिकता गुमाएको छ ।’

उनले पार्टी नेतृत्वले आफूले दिएका सुझाव र निर्णय कार्यान्वयन नगरेको आरोप समेत लगाएका छन् । ‘दर्जनौं पटक औपचारिक तथा अनौपचारिक बैठकहरूमा त्यस सम्बन्धमा दिइएका सुझाव र सल्लाह कहिल्यै स्वीकार नगर्ने तथा निर्णय भए पनि कार्यान्वयन नगर्ने पुरानै प्रवृत्तिलाई ढाकछोप गर्न मलाई अधिवेशनको तालिका तयार पार्ने जिम्मा दिइएको र जिम्मेवारीबाट पन्छिएको भन्ने प्रकारको दुष्प्रचारपूर्ण अभिव्यक्ति अध्यक्षबाट आउनु हास्यास्पद हो,’ उनले भनेका छन् ।

उनले आफ्ना कमजोरी अरूमाथि थोपरेर चोखो बन्न खोज्ने शैली गैरजिम्मेवार भएको टिप्पणी पनि गरेका छन् । नेतृत्वकै कार्यशैलीका कारण पार्टी चुनावमा मात्र होइन, वैचारिक रूपमा पनि कमजोर बनेको र जनताबाट तिरस्कृत हुने अवस्थामा पुगेको उनको आरोप छ ।

राप्रपाभित्र महाधिवेशनको विषय लामो समयदेखि विवादको केन्द्रमा रहेको छ । त्यही विवादका बीच राणाले जेठ १७ गते नयाँ अभियान घोषणा गरेका थिए । उनी अहिले २०८१ चैत १५ को राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसँग मिलेर नयाँ ‘कडा राजावादी’ दल गठनको तयारीमा रहेको उनीनिकट नेताहरू बताउँछन् ।

यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले धवलशमशेरलाई पार्टी नछाड्न आग्रह गर्दै अपिल जारी गरेका थिए । मंगलबार सार्वजनिक अपिलमा उनले जबराको बहिर्गमनप्रति आश्चर्य व्यक्त गरेका थिए ।

‘पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भइसकेको अवस्थामा अप्रत्यासित रूपमा धवलशमशेर राणाको पार्टीबाट बहिर्गमनको समाचारले आश्चर्यचकित भएको छु,’ लिङ्देनले भनेका थिए, ‘पार्टीका पूर्वअध्यक्षहरूको आह्वान, नेता कार्यकर्ता र आम शुभेच्छुकहरूको भावनाको सम्मान गर्दै म धवलशमशेर राणालाई आफ्नो निर्णय फिर्ता लिन र महाधिवेशन प्रक्रियामा सामेल हुन आग्रह गर्दछु ।’

लिङ्देनले जेठ २८ र २९ गते केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिने पनि बताएका थिए । साथै उनले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका थिए ।

तर, डा. राणाले भने त्यसलाई पार्टीभित्रको वास्तविक संकट ढाकछोप गर्ने प्रयासका रूपमा चित्रण गरेका छन् । उनका अनुसार सयौं नेता तथा कार्यकर्ता पार्टी छाडेर अन्यत्र गइसकेका छन् र पार्टी ‘मक्किएको घर’ जस्तै अवस्थामा पुगेको छ ।

राप्रपाभित्रको यही तनावबीच युवा नेता ज्ञानेन्द्र शाहीले पनि शीर्ष नेतृत्वको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेताहरूको व्यक्तिगत अहंकार र आन्तरिक खिचातानीमाथि कडा टिप्पणी गरेका हुन् ।

शाहीले नेताहरूको ‘जुँगाको लडाइँ’ले कार्यकर्ता र युवामा निराशा बढाएको उल्लेख गरेका छन् । ‘अहिले फुट्ने होइन, एकजुट भएर अगाडि बढ्ने समय हो,’ उनले भनेका छन् ।

देशभर हार बेहोर्दा पनि नेतृत्व नछाड्ने र अर्कोतर्फ चुनाव नै नलडी नेतृत्व कब्जा गर्न खोज्ने प्रवृत्तिप्रति उनले आक्रोश व्यक्त गरेका छन् । पदका लागि भइरहेको हानाथाप र अहंकारले संगठन कमजोर बन्दै गएको उनको भनाइ छ ।

‘एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्,’ शाहीले लेखेका छन्, ‘अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन् ।’

उनले शीर्ष नेताहरूलाई सार्वजनिक बहसमा आउन चुनौती समेत दिएका छन् । ‘हिम्मत भए आफूसहित तीनै जना बसेर खुला छलफल र बहस गरौं,’ उनले भनेका छन् ।

शाहीले नेताहरूको ‘खुरापाती राजनीति’ देखेर कार्यकर्ता मात्र होइन, ‘भगवान पनि वाक्क भइसकेको’ टिप्पणी गरेका छन् ।

राप्रपाभित्र महाधिवेशन, नेतृत्व र नयाँ शक्ति निर्माणको विषयलाई लिएर चर्किएको विवादले आगामी दिनमा पार्टीभित्र थप ध्रुवीकरण बढ्ने संकेत देखिएको छ ।

Previous Post

नेपालगन्जमा पनि ‘ओमोडा ई ५ प्रो’

Next Post

लुम्बिनीमा मन्त्री फेर्दै एमाले

Next Post
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

लुम्बिनीमा मन्त्री फेर्दै एमाले

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

ब्राउन सुगरसहित चार जना पक्राउ

June 4, 2026
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

लुम्बिनीमा मन्त्री फेर्दै एमाले

June 4, 2026
महामन्त्री धवलशमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा

धवल धक्काले राप्रपामा चर्कियो विवाद

June 4, 2026
नेपालगन्जमा पनि ‘ओमोडा ई ५ प्रो’

नेपालगन्जमा पनि ‘ओमोडा ई ५ प्रो’

June 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version