For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अदालतमा परिचयपत्र र तोकिएको पोसाक अनिवार्य

byDainik Nepalgunj
June 7, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके जिल्ला अदालतद्वारा ४ हजार बढी मुद्दा फछ्यौट
Share on FacebookShare on Twitter

बाँके जिल्ला अदालतले अदालत परिसरभित्र हुने अनावश्यक भीडभाड नियन्त्रण गर्न तथा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित र मर्यादित बनाउन नयाँ नियम लागू गर्ने भएको छ । अदालत प्रशासनले जारी गरेको सूचनाअनुसार आगामी सोमवारदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाले अनिवार्य रूपमा नयाँ व्यवस्था पालना गर्नुपर्नेछ ।

अदालत प्रशासन शाखाले जारी गरेको प्रेस विज्ञप्तीमा अदालत परिसरमा हुन सक्ने अव्यवस्था र सम्भावित असुरक्षालाई ध्यानमा राखेर नयाँ मापदण्ड लागू गर्न लागिएको उल्लेख गरेको छ । अदालतले प्रवेश व्यवस्थालाई थप कडाइ गर्दै अब मुख्य ढोकामै सुरक्षा जाँच गरेर मात्रै भित्र जान दिने जनाएको छ । तोकिएको प्रयोजन र वर्गबाहेकका व्यक्तिलाई अदालतको अनुमति बिना प्रवेश गर्न नदिइने पनि सूचनामा उल्लेख छ ।

नयाँ व्यवस्थाअनुसार कानुन व्यवसायीले अब अनिवार्य रूपमा ‘कानुन व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९’ मा तोकिएको पोसाक लगाएर मात्रै अदालत प्रवेश गर्न पाउने छन् । अदालत प्रशासनले पोसाकबिनाको उपस्थितिलाई अब मान्यता नदिइने स्पष्ट पारेको छ ।

लेखापढी व्यवसायीका लागि पनि संशोधित नियमावलीबमोजिमको पोसाक र परिचयपत्र अनिवार्य गरिएको छ । अदालतले सम्बन्धित परिचयपत्र साथमा नरहे प्रवेशमा रोक लगाइने जनाएको छ ।

सेवाग्राहीको हकमा पनि अदालतले कडाइ गरेको छ । फिरादपत्र, प्रतिउत्तरपत्र वा अन्य निवेदन दर्ता गर्न आउने व्यक्तिले अब अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । अदालत प्रशासनले ‘आफ्नो परिचय खुल्ने कागजातबिना अदालतभित्र प्रवेश गर्न नपाइने’ जनाएको छ ।

त्यस्तै, साक्षी बकपत्रका लागि आउने दुवै पक्षका साक्षीले आफ्नो पक्षको साक्षी निवेदनपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । तारिखमा रहेका पक्ष वा वारिसले पनि तारिख पर्चा र परिचयपत्र देखाएपछि मात्रै अदालतभित्र प्रवेश अनुमति पाउने अदालतले जनाएको छ ।

अदालतले ज्येष्ठ नागरिक र अशक्त व्यक्तिका लागि भने केही सहुलियत दिएको छ । मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै त्यस्ता व्यक्तिले एक जनासम्म सहयोगी साथमा ल्याउन पाउने व्यवस्था गरिएको अदालतको सूचनामा उल्लेख छ ।

अदालत परिसरको स्वच्छता र मर्यादा कायम राख्न पान, गुट्खा लगायतका वस्तु सेवन गर्न तथा साथमा ल्याउन पूर्ण रूपमा निषेध गरिएको छ । अदालत प्रशासनले परिसरभित्र अनुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ ।

प्रेस विज्ञप्तीमा अदालत प्रशासनले ‘सुरक्षित, व्यवस्थित र मर्यादित वातावरण निर्माण गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको’ उल्लेख गरेको छ । अदालतले लागू गर्न लागेको नयाँ व्यवस्थाले अदालत परिसरको भीड नियन्त्रण र सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

आदर्शमा अभिभावक अभिमुखिकरण

Next Post

लुले बढायो बिरामी

Next Post
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

लुले बढायो बिरामी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

July 28, 2026
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version