For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रुपईडीहामा गाँजा तस्कर पक्राउ

byDainik Nepalgunj
June 11, 2026
in News, मुख्य समाचार
0 0
0
रुपईडीहामा गाँजा तस्कर पक्राउ
Share on FacebookShare on Twitter

चोरीको मोटरसाइकलसहित अर्को युवक पनि समातियो८८

नेपालगन्जबाट लगिदै गरेको ६ किलोभन्दा बढी गाँजासहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको जनाएको छ । नेपाल सीमासँग जोडिएको भारतको रुपईडीहा क्षेत्रमा प्रहरीले गरेकोे कारबाहीमा प्रहरीले चोरीको मोटरसाइकलसहित अर्का युवकलाई पनि नियन्त्रणमा लिएको भनेको छ ।

रुपईडीहा प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले मंगलबार राती सीमा क्षेत्रमा गस्तीका क्रममा गाँजासहित तस्करलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शिवपुर मोहरनिया तिराहा क्षेत्रमा नेपालतर्फबाट आइरहेको एउटा मोटरसाइकललाई रोकेर जाँच गर्दा गाँजा फेला परेको थियो ।

प्रभारी निरीक्षक रमेश सिंह रावतका अनुसार मोटरसाइकलमा राखिएको बोराको तलासी गर्दा ६ किलो ११३ ग्राम गाँजा बरामद भएको थियो । पक्राउ पर्ने व्यक्ति स्थानीय केवलपुर निवासी ४८ वर्षीय दिनेश कुमार दीक्षित रहेको प्रहरीले जनाएको छ । उनी रामफल दीक्षितका छोरा हुन् ।

प्रहरीका अनुसार दिनेशविरुद्ध यसअघि पनि लागूऔषधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । विसं २०२२ र २०२५ मा समेत उनीविरुद्ध एनडिपिएस ऐनअन्तर्गत मुद्दा रहेको प्रहरीले जनाएको छ । बरामद गाँजाका आधारमा फेरि पनि एनडिपिएस ऐनअन्तर्गत मुद्दा दर्ता गरेर उनलाई न्यायिक हिरासतमा पठाइएको प्रहरी निरीक्षक रावतले बताए ।

यही क्रममा मंगलबार राति साढे १० बजेतिर रुपईडीहा प्रहरीले केवलपुर मोड नजिकै सवारी जाँचका क्रममा चोरीको मोटरसाइकलसहित अर्का युवकलाई पक्राउ गरेको छ । प्रहरीले शंकास्पद अवस्थामा मोटरसाइकल चलाएर आइरहेका युवकलाई रोकेर कागजात मागेको थियो । ‘तर, उनले मोटरसाइकलको कुनै वैध कागजात देखाउन सकेनन् । त्यसपछि उनलाई प्रहरी चौकीमा लगेर थप अनुसन्धान गर्दा मोटरसाइकल चोरीको रहेको खुलेको छ,’ प्रहरीले भनेको छ ।

प्रहरीका अनुसार जुन ९ मा मुरलीधर दंदौली निवासी रतन वर्माले आफ्नो मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोही मोटरसाइकल कासिम शेखबाट बरामद भएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्ने युवक २३ वर्षीय कासिम शेख रहेको प्रहरीले जनाएको छ । उनी दिलदारका छोरा तथा सीतापुरवा निवासी हुन् । उनीविरुद्ध मुद्दा दर्ता गरेर बहराइच अदालत पठाइएको प्रहरीले जनाएको छ ।

Previous Post

‘एक घर, एक पढाइ कुना’ अभियान घोषणा

Next Post

भारतीयलाई नेपाली नागरिकता पुष्टि

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

भारतीयलाई नेपाली नागरिकता पुष्टि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version