For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

थारु लोक चित्रकलाको पुस्तान्तरण अभियान

byDainik Nepalgunj
June 14, 2026
in Blog
0 0
0
थारु लोक चित्रकलाको पुस्तान्तरण अभियान
Share on FacebookShare on Twitter

थारु वस्तीमा रहेका अधिकाँश घर, सामुदायिक भवनका भित्ता, ढोका आदिमा कुँदिने चित्रको निकै ठुलो महत्व हुन्छ । थारु संस्कार, संस्कृति र जातीय पहिचानको झल्को दिने यसखालका चित्रलाई लोक चित्रका रुपमा संरुक्षण अभियान थालिएको छ ।

लोप हुने जोखिममा पुगेको थारु परम्परागत लोक चित्रकलाको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित बाँकेमा १० दिने थारु लोक चित्रकला प्रशिक्षण सञ्चालन गरिएको हो । पर्यटन कार्यालय कोहलपुरको आयोजनामा भइरहेको प्रशिक्षणमा तीन पुस्ताका ६० भन्दा बढी सहभागीले सहभागिता जनाएका छन् ।

प्रशिक्षणमार्फत थारु समुदायको मौलिक कला, संस्कृति र परम्परागत ज्ञानलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरिएको प्रशिक्षकहरूले बताएका छन् । सहभागीहरूलाई चित्रकलाको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानसँगै अनुभव आदानप्रदानका कार्यक्रमसमेत समेटिएको छ ।

प्रशिक्षक सोम डेमनडौराले प्रशिक्षणमा बालबालिकादेखि अग्रज पुस्तासम्मको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए । उनका अनुसार, विभिन्न उमेर समूहका ६० भन्दा बढी सहभागीलाई थारु लोक चित्रकलाका परम्परागत शैली, रङ संयोजन तथा सांस्कृतिक महत्वबारे प्रशिक्षण दिइँदै छ ।

प्रशिक्षक शेखर दहितले १० दिनसम्म सञ्चालन हुने कार्यक्रममा व्यवहारिक अभ्यासलाई विशेष प्राथमिकता दिइएको बताए । उनले दैनिक नेपालगन्जसँग भने, ‘हराउँदै गएका थारु परम्परागत लोक चित्रकला लोपोन्मुख भइरहँदा पुस्तान्तरण गर्न पनि यो प्रयास गरिएको हो ।’

उनका अनुसार प्रशिक्षण अवधिभर सहभागीहरूले चित्रकला निर्माणका अभ्यासमात्र होइन, पुराना पुस्तासँग अनुभव साटासाट गर्ने अवसरसमेत पाउनेछन् । यसले परम्परागत ज्ञानलाई व्यवस्थित रूपमा नयाँ पुस्तासम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अर्का प्रशिक्षक कृष्णलाल चौधरीले थारु समुदायका बालबालिकालाई लक्षित गरेर बाँके र बर्दियामा विशेष कार्यक्रम सञ्चालन गर्न थालिएको जानकारी दिए। उनले बाँकेमा प्रशिक्षण सम्पन्न भएपछि बर्दियामा पनि यही प्रकृतिको कार्यक्रम सञ्चालन गरिने योजना सुनाए ।

थारु लोक चित्रकलालाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न र समुदायभित्र यसको निरन्तरता कायम राख्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजक तथा प्रशिक्षकहरूले व्यक्त गरेका छन् । उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा परम्परागत कला अभ्यास गर्ने संख्या घट्दै गएकाले सीप हस्तान्तरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको हो ।

Previous Post

लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र

Next Post

बालशिक्षामा घर–विद्यालयबीच सहकार्य सुदृढ बनाउन प्रज्ञालयको पहल

Next Post
बालशिक्षामा घर–विद्यालयबीच सहकार्य सुदृढ बनाउन प्रज्ञालयको पहल

बालशिक्षामा घर–विद्यालयबीच सहकार्य सुदृढ बनाउन प्रज्ञालयको पहल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४२ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version