For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रैथाने सुनाखरीले आकर्षक गाभर भ्याली

byDainik Nepalgunj
June 15, 2026
in News, मुख्य समाचार
0 0
0
रैथाने सुनाखरीले आकर्षक गाभर भ्याली
Share on FacebookShare on Twitter

सन्ध्या गैरे

बाँकेको बैजनाथ–१ मा रहेको पर्यटकीय गाभर भ्याली यतिबेला रैथाने प्रजातिको सुनाखरी फुलेर रंगिएको छ । चुरे पहाडको फेद तथा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित भ्यालीमा फुलेका सुनाखरीका फूलले प्राकृतिक सौन्दर्य थप आकर्षक बनाएको छ भने आन्तरिक र बाह्य पर्यटकको आकर्षणसमेत बढाएको छ ।

स्थानीय समुदायले ‘घोगे गावा’ वा ‘थुर’ नामले चिन्ने यो रैथाने सुनाखरी गाभर भ्यालीको जैविक विविधताको महत्वपूर्ण हिस्सा मानिन्छ । प्राकृतिक वनस्पति, वन्यजन्तु र पर्यावरणीय सम्पदाको संरक्षणसँगै यस्ता रैथाने प्रजातिको जगेर्ना गरिएकै कारण गाभर भ्याली पर्यापर्यटनको विशिष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयहरू बताउँछन् ।

गाभर भ्याली सामुदायिक होमस्टेका सुरुवातकर्ता तथा पर्यापर्यटनका परिकल्पनाकार कृष्ण चौधरीका अनुसार, यहाँको पर्यटन विकासलाई जैविक विविधतासँग जोडेर अघि बढाइएको छ । उनले गाभर भ्यालीलाई ‘जैविक पर्यटन’को केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार स्थानीय पर्यावरण, वनस्पति र वन्यजन्तुको संरक्षणमा निरन्तर काम भइरहेको बताए । यसले यहाँ विकास भएका दुई दर्जनबढी होम स्टेलाई व्यवसायिक रुपले सबल बनाएको छ ।

‘गाभर भ्यालीलाई जैविक पर्यटनको केन्द्र बनाउने उद्देश्यका साथ यहाँको स्थानीय पर्यावरण, वन्यजन्तु र रैथाने वनस्पतिको संरक्षणमा विशेष ध्यान दिएका छौं,’ चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘रैथाने सुनाखरीसहित यहाँ पाइने जैविक विविधताले पर्यटकलाई थप आकर्षित गरिरहेको छ ।’

उनका अनुसार, पछिल्ला वर्षहरूमा प्रकृतिसँग नजिक भएर समय बिताउन चाहने पर्यटकको संख्या बढ्दै गएको छ । त्यसको प्रभाव गाभर भ्यालीमा पनि देखिएको छ । सुनाखरी फुल्ने मौसममा भ्यालीको दृश्य झन् मनमोहक बन्ने भएकाले धेरै पर्यटक प्राकृतिक सौन्दर्य अवलोकनका लागि यहाँ पुग्ने गरेका छन् ।

गाभर भ्याली हुँदै बाँके राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटक जंगल सफारी, चुरे हाइक, मड थेरापी, फिस मसाज र जंगल बाथिङजस्ता गतिविधिप्रति विशेष रुचि देखाउने गरेका छन् । प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने यस्ता गतिविधिले गाभर भ्यालीलाई पर्यापर्यटनको फरक पहिचान दिलाइरहेको स्थानीय पर्यटनकर्मीहरू बताउँछन् ।

जैविक विविधता, प्राकृतिक सम्पदा र समुदायमा आधारित पर्यटनको समन्वयले गाभर भ्यालीलाई बाँकेको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगेको छ । रैथाने सुनाखरीको मनमोहक फूलसँगै यहाँको हरियाली वातावरणले पर्यटकलाई आकर्षित गरिरहेकाले भ्यालीको पर्यटकीय महत्व अझ बढ्दै गएको देखिन्छ ।

Previous Post

अख्तियारमा २६ हजार उजुरी

Next Post

लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै

Next Post
लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै

लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै

लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै

June 15, 2026
रैथाने सुनाखरीले आकर्षक गाभर भ्याली

रैथाने सुनाखरीले आकर्षक गाभर भ्याली

June 15, 2026
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

अख्तियारमा २६ हजार उजुरी

June 15, 2026
वडा नम्बर १ को ६ बुंदे प्रतिबद्धता

वडा नम्बर १ को ६ बुंदे प्रतिबद्धता

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version