For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, July 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

फत्तेसिंह थारुः अब केवल स्मृतिमा

byDainik Nepalgunj
July 18, 2026
in विचार
0 0
0
फत्तेसिंह थारुः अब केवल स्मृतिमा
Share on FacebookShare on Twitter

शुक्रवार सिधनियाघाटमा जलिरहेको चिता नियाल्दै गर्दा नेपालगन्जको सात दशक लामो इतिहास, वर्तमान राजनीतिक संस्कृति र चिताले दिने सन्देशहरूबारे म घोत्लिरहेको छु । समाजका हरेक तप्का, समूह, विचार र आस्था बोक्ने मानिसहरू मलामीमा उपस्थित थिए । मलामीहरू मृतकप्रति अन्तिम श्रद्धा व्यक्त गर्न गएका हुन् कि कतै आफ्नै मलामीको जोहो गर्न पुगेका हुन ? मृत्युबारे मान्छेहरू चिन्तित हुन्छन ? म फेरि चिन्तित हुन्छु । म ‘नेपालगन्ज दर्पण’ लेखिरहेको छु । समाजका विभिन्न क्षेत्रका व्यक्ति र व्यक्तित्वहरू बारे अध्ययन गर्दा म बाँकेको राजनीतिक क्षेत्रको शिखर व्यक्तित्वको रूपमा फत्तेसिंह थारुलाई पाउँछु । हरेक मान्छे आफ्नो समयको प्रवक्ता हुन्छ र उसको जीवनमा समाजमा भइरहेका घटनाहरू पात्रको रूपमा व्यक्त भइरहेका हुन्छन् ।

एउटा कुलिन परिवारमा जन्मिएकाले थारुमा स्वाभाविक रूपमा सामन्ती संस्कृति झल्किनु पर्दथ्यो । वि.सं १९९६ साल असोज ०४ गते जन्मिएका थारुले राणाकाल, संक्रमणकाल, पहिलो संसदीय अभ्यास, पञ्चायतको पूर्ण अवधि, बहुदलीय व्यवस्था, राजाको सक्रिय शासनकाल हुँदै गणतन्त्रसम्म पनि आफ्नो राजनीतिक भूमिका निरन्तर सक्रिय नै राखे । उनले भारत र नेपालका विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए र डिप्लोमा इन फरेन अफेयर्सको अध्ययन गरेका थिए । गाउँ पञ्चायतको प्रधानपञ्चबाट राजनीति सुरू गरेर जिल्ला पञ्चायत सभापति हुँदै उनी बाँकेबाट तीन पटक निर्वाचित प्रतिनिधि र सात पटक मन्त्री भए ।

उनको राजनीतिमा ‘लेफ्ट’ चरित्र हावी थियो । तर २०४६ साल चैत २४ गते गठित लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा समावेश भएर उनी पञ्चायतको अन्तिम मन्त्रीमण्डलको सदस्य बने । इतिहासको यो टर्निङ पोइन्टमा मन्त्रीमण्डलमा समावेश थारुको यो कार्यकाल भने सुखद रहन सकेन ।

फत्तेसिंह थारुको बहानामा अब नेपालगन्जको राजनीतिक चेत र आवेगको चर्चा गरौँ ।

वि.सं २००७ सालपछिको राजनीतिक परिवर्तनको संगिन मोडमा नेपालगन्ज कहिल्यै अग्रभागमा उभिन सकेन । वि.सं २०३७ सालको निर्दल–बहुदल चुनावमा पञ्चायतले जितेको थलो हो, यो । वि.सं २०४२ सालको सत्याग्रहमा पनि खासै भूमिका निर्वाह गर्न सकेनन् ।

२०४६ सालमा धेरै पछि मात्र नेपालगन्ज जाग्यो । आफू ढिलो जागे पनि केही कुरा गरेर देखाउने मनोविज्ञानले गर्दा २०४६ साल चैत २७ गते दुःखद दुर्घटना घट्न पुग्यो । ‘फत्तेसिंह थारु पम्फादेवीको पैसा बाँड्ने भूमिकामा रहेको’ भन्ने गलत प्रचार गरियो र केही असंगठित शक्तिहरूले उनीमाथि आक्रमण गरे । ठेलागाढामा कालोमोसो दलेर उनलाई नगर परिक्रमा गराइयो । काठमाडौँको कालीमाटीमा उस्तै घटनामा आठ जना प्रहरीको भिडले हत्या गरिसकेको थियो । यदि थारुले कुनै प्रतिक्रिया दिएको भए त्यो भयंकर दुर्घटनामा परिणत हुन सक्थ्यो । तर उनी मौन थिए, गाडामा मूर्तिजस्तै खडा थिए । भिड चिच्याउँदै दक्षिणबाट उत्तरतर्फ आउँदै थियो । म पनि दर्शकको रूपमा राष्ट्र बैंकको अगाडि त्यो विभत्स दृश्य हेर्दै थिएँ । म पञ्चायत विरोधी भएतापनि बचाउन नसकेकोमा मेरो लाचारीले मलाई नै जिस्क्याउँदै थियो । उनी धम्बोझी चोकमा भिडको नियन्त्रणबाट मुक्त भए । फोटो खिचे, घर पुगेर नुहाई–धुवाई गरेर सफा कपडामा फेरि बजार घुमे ।

भ्रमका केही तथ्यहरूः
क) स्वभावैले प्रजातन्त्रवादी रहेका र पञ्चायतभित्र ’लेफ्ट’ राजनीति गरेका फत्तेसिंह थारु जिल्ला पञ्चायत सभापति हुँदा गाडीबाट बहुदलका पर्चा छरेका थिए ।
ख) मण्डले राजनीतिविरुद्ध प्रजातन्त्रवादी तरुणहरूको ’दिपेन्द्र युवा क्लब’को संरक्षक बनेका थिए, जसले तरुणहरूलाई व्यवस्थाको कोपभाजन र अञ्चलाधीशको दबाबबाट मुक्त गराएको थियो ।

ग) पञ्चायतको चुनावमा उनी सधैँ सरकारी उम्मेदवारको विपक्षमा उभिए ।

घ) कांग्रेससँग निकट सम्बन्ध रहेका थारु २०४६ चैत २७ को दुर्घटनापछि काँग्रेसी बन्न सकेनन् । उनीमाथि गरिएको दुव्र्यवहार कांग्रेसीहरूले गरेका हुन् भन्नेमा उनी विश्वस्त थिए ।
ङ) त्यसै दुर्घटनाको समयमा उनले मलाई पनि देखेकाले मप्रति पनि उनमा भ्रम रहन गयो । म प्रत्यक्ष वा परोक्ष रूपमा त्यस घटनासँग सरोकार नराख्ने केवल द्रष्टा मात्र थिएँ । त्यो भ्रम मैले कहिल्यै सफा गर्न सकिनँ । बाँकेका यी राजनीतिक शिखर पुरुषसँग बाँकेको राजनीतिको ८६ वर्षको ज्ञान, सूचना, अभ्यास र इतिहास अध्ययन गर्ने मेरो हुटहुटी समाधान हुन पाएन । मैले त्यो भ्रम चिर्न उनका साढुभाई डोनास गाङ्गदाङ, भाइ ठाकुरसिंह थारु, साहित्यकार शिवानी सिंह थारु र छोराहरू मार्फत निरन्तर प्रयास गरेँ । यस घटनाले मलाई भ्रमको शक्ति र सत्य–भ्रमबिचको पर्खाल कति मजबुद हुँदो रहेछ भन्ने अनुभूत गरायो ।
च) उनी राजनीतिमा सदैव सक्रिय रहे । नेपालगन्जमा नपाइने पत्रपत्रिकाहरू राजधानीबाट मगाएर अध्ययन गर्थे ।
छ) नेपालगन्जको राजनीतिक मनोविज्ञान स्थीर छैन । ३६ दिनमा निर्दललाई जितायो । ४६को अन्तमा फत्तेसिहलाई दुव्र्यवहार गर्ने नेपालगन्ज ५१मा बहुदलिय व्यबस्थामा भने निर्वाचित गराँउछ । उनी मन्त्री पनि बन्छन् । सक्रिय जीवन बिताउँदा–बिताउँदै आफैँ अस्पताल गएका फत्तेसिंह थारु फेरि फर्किएर आएनन् ।
ज) सिधनियाघाटका सयौँ मलामीहरू, विभिन्न भाषा, क्षेत्र, धर्म, जाति, संस्कृतिको सामूहिक उपस्थिति राप्रपा नेता फत्तेसिंहको लागि नभई बाँकेको राजनीतिका चतुर खेलाडी फत्तेसिंहप्रतिको आदर र सम्मान थियो । घाटमै संक्षिप्त कुराकानीका क्रममा मैले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि यो कुरा भनेको थिएँ ।
अन्तमा, आफ्नो भ्रम सफा गर्न नसकेको एउटा लेखक दिवंगत थारूप्रति बिदा भन्दछ । नेपालगन्जको राजनीतिलाई उनले दिएको शिक्षा र दीक्षा सदा स्मरणीय रहनेछ ।

Previous Post

पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

Next Post

मेरो नजिक छ नेपालगन्ज शहर

Next Post
मेरो नजिक छ नेपालगन्ज शहर

मेरो नजिक छ नेपालगन्ज शहर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मेरो नजिक छ नेपालगन्ज शहर

मेरो नजिक छ नेपालगन्ज शहर

July 18, 2026
फत्तेसिंह थारुः अब केवल स्मृतिमा

फत्तेसिंह थारुः अब केवल स्मृतिमा

July 18, 2026
पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

July 18, 2026
क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

July 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version