For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

यात्रु तान्नेविरुद्ध कडाई गर्दै प्रहरी

byDainik Nepalgunj
July 21, 2026
in News, मुख्य समाचार
0 0
0
यात्रु तान्नेविरुद्ध कडाई गर्दै प्रहरी

नेपालगन्जको पुष्पलाल चोकमा यात्रु पर्खाईमा पार्किङ इभिगाडी र सडकमा उभिएका कर्मचारीहरु । (तस्विरः दैनिक नेपालगन्ज)

Share on FacebookShare on Twitter

सडकमा अनाधिकृत व्यक्ति परिचालन भए पक्राउ गरिन्छः प्रहरी निरीक्षक शेखर खड्का

नेपालगन्जका सडकमा जथाभावी यात्रु तान्ने सार्वजनिक यातायात कर्मचारीविरुद्ध प्रहरीले कडाई थालेको छ । त्यसका लागि सम्बद्ध कम्पनी तथा समितिसँग पूर्व समझदारी गरेको प्रहरीले आज मंगलवारदेखि कार्यान्वयनमा कडाई गर्ने भएको हो ।

पहिलो चरणमा कर्मचारी संख्या यकिन गरि उनीहरुको पहिचान गर्न थालेको प्रहरीले आजदेखि उनीहरुलाई परिचयपत्रसहित ‘डे«स कोड’मा ड्यूटी अनिवार्य गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज, प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । ‘उहाँहरु मंगलवारदेखि आफ्नो परिचय पत्र र युनिफर्ममा मात्रै सडकमा देखिनु हुनेछ,’ व्यवसायीहरुका सम्बद्ध कम्पनी तथा समितिका पदाधिकारीहरुसँग भएको छलफलबारे जानकारी दिंदै प्रहरी निरीक्षक खड्काले दैनिक नेपालगन्जसँग भने ।

सडकमा अराजकता मच्चाएको भन्दै ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षाबारे निरन्तर आलोचना भइरहँदा प्रहरी निरीक्षक खड्काले त्यसविरुद्ध चरणबद्ध सुधारका योजना बनाइएको बताए । ‘पहिलो चरणमा आधिकारिक कर्मचारीमात्रै सडकमा देखिउन् भन्ने हाम्रो प्रयास हो,’ खड्काले भने, ‘त्यसपछि उनीहरुले गर्ने व्यवहारको सुधारमा प्रशिक्षित गर्नेदेखि सचेत गराउनेसम्मका कारबाही अगाडी बढाउने हो ।’

त्यसक्रममा जिल्लास्थित यातायात व्यवसायीहरुका कम्पनी तथा समितिहरुसँग प्रहरीले कर्मचारी दरवन्दी र नियुक्ति अनुसारका कर्मचारी विवरण माग गरेको छ । ‘साउन १ गतेसम्म आइपुग्नुपर्ने विवरण अझैसम्म आएको छैन,’ प्रहरी निरीक्षक खड्काले भने, ‘अनाधिकृत व्यक्ति सडकमा उभिएर कुनै हर्कत गरेको पाइए पक्राउ गरि मुद्दा चलाउने हो, अरु विकल्प छैन ।’ यद्धपि, पहिलो चरणमा समझदारीपूर्ण ढंगले प्रहरीले काम गरिरहेको खड्काको भनाइ छ । ‘अटेरी गरिरहे यस्तै अराजकताले अब चल्दैन,’ उनले भने ।

सडकमा यात्रु तानातान गरेर अराजकता मच्चाउनेहरुलाई दैनिकजसो ‘नसिहत’ दिएर छाडिने गरेको प्रहरीले जनाएको छ । ‘दैनिक १२÷१५ जनासम्म हामीले फेला पारेर सम्झाइबुझाइ गरिरहेका हुन्छौं,’ प्रहरी चेकपोष्ट बसपार्कका इन्चार्ज, सई पदमबहादुर रोकायाले दैनिक नेपालगन्जसँग भने, ‘अटेरी बढ्दै गएकाले नसिहतबाट पटक्कै समाधान भएन ।’ उनले बसपार्कमा मात्रै नभएर यसखालको समस्या सुर्खेतरोड पुष्पलाल चोक, धम्बोझी लगायत धेरैतिर छरिएकाले यात्रुले दुख पाउने अवस्था आएका बताउँछन् ।

नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासंघका सह–कोषाध्यक्ष शोभाखर पौडेलले व्यवसायी र प्रहरी प्रशासनबीच अराजकता अन्तका लागि उपयुक्त समाधानको उपाय खोजिएकाले समाधान हुने विश्वास गरिएको बताए । ‘आपसी समझदारीबाटै उपाय खोजिएको छ,’ व्यवसायी नेता पौडलले दैनिक नेपालगन्जसँग भने, ‘पछिल्लो समझदारीको व्यवहारिक कार्यान्वयनले यातायात व्यवस्थापन र यात्रु सुरक्षामा सकारात्मक सहजीकरण पक्कै गर्छ ।’

Previous Post

गत असारमा ९२ फरार अभियुक्त पक्राउ

Next Post

सीमावर्ती भारतीय क्षेत्रमा नयाँ ब्रोडगेज रेलमार्गको सर्वे स्वीकृत

Next Post
सीमावर्ती भारतीय क्षेत्रमा नयाँ ब्रोडगेज रेलमार्गको सर्वे स्वीकृत

सीमावर्ती भारतीय क्षेत्रमा नयाँ ब्रोडगेज रेलमार्गको सर्वे स्वीकृत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णाली बैंकका बचतकर्ता आन्दोलिन

कर्णाली बैंकका बचतकर्ता आन्दोलिन

July 21, 2026
राजस्व सङ्कलन घट्यो

शिक्षा र स्वास्थ्यमा लगाएको करबाट पछि हट्यो सरकार

July 21, 2026
बिजक लिने उपभोक्तालाई उपहार

बिजक लिने उपभोक्तालाई उपहार

July 21, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

हराएका ५० जना फेला परे

July 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version