For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पुनर्निर्मित सालिकहरूको शनिबार अनावरण गरिंदै

byDainik Nepalgunj
July 24, 2026
in News, मुख्य समाचार
0 0
0
पुनर्निर्मित सालिकहरूको शनिबार अनावरण गरिंदै
Share on FacebookShare on Twitter

राजनीतिक विचार, ऐतिहासिक पृष्ठभूमि र आन्दोलनका फरक–फरक धारका व्यक्तित्वलाई एउटै सम्मानका साथ सार्वजनिक स्थलमा स्थापित गर्ने सहरका रूपमा नेपालगन्जले शनिबार अर्को सन्देश दिने भएको छ ।

विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ऐतिहासिक तथा राजनीतिक व्यक्तित्वका पुनर्निर्मित सालिकहरूको अनावरण नेपालगन्ज उपमहानगरपालिकाले साउन ९ गते शनिबार बिहान हरियशनी एकादशीको दिन पारेर गरिने भएको हो ।

देश र समाजका लागि योगदान पु¥याएका विशिष्ट व्यक्तित्व, अमर शहीद तथा विभिन्न कालखण्डका राजनीतिक, सामाजिक र ऐतिहासिक व्यक्तित्वका सालिक पुनर्निर्माणको काम सम्पन्न भइसकेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार पुनर्निर्मित सबै सालिकको अनावरण सम्बन्धित स्थानमै निर्धारित समयअनुसार गरिनेछ ।

नेपालगन्जमा पुनःस्थापना गरिएका सालिकहरूले फरक विचार र इतिहासलाई एउटै सार्वजनिक सम्मानमा समेट्ने सन्देश दिएका छन् । राजतन्त्रदेखि लोकतान्त्रिक आन्दोलनसम्मका पात्र, राजनीतिक दलका शीर्ष नेता र आन्दोलनका शहीदका सालिक एउटै सहरमा संरक्षण र सम्मानका साथ रहने अवस्था बनेको हो । विशेषगरी अन्य सालिकको पुनर्निर्माण र पुनःस्थापनामा ठूलो विवाद नदेखिए पनि स्वर्गीय वीरेन्द्र वीर विक्रम शाहको सालिक पुनःस्थापना भने केही समय चुनौतीको विषय बनेको थियो । अन्ततः त्यसको पुनर्निर्माण पनि सम्पन्न भएपछि सबै सालिक एकसाथ अनावरण गरिन लागेको हो ।

नगर प्रमुख विष्टका अनुसार, शनिबार बिहान ८ बजे स्वर्गीय सुशील कोइरालाको सालिकबाट अनावरण कार्यक्रम सुरु हुनेछ । त्यसपछि बिहान ८ः१५ बजे गणेशमान चोकमा स्वर्गीय गणेशमान सिंहको सालिक, बिहान ८ः३० बजे बीपी चोकमा स्वर्गीय विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको सालिक, बिहान ८ः४५ बजे वीरेन्द्र चोकमा स्वर्गीय वीरेन्द्र वीर विक्रम शाहको सालिक, बिहान ९ बजे पुष्पलाल चोकमा स्वर्गीय पुष्पलालको सालिक तथा बिहान ९ः१५ बजे सेतु विक चोकमा स्वर्गीय सेतु विकको सालिक अनावरण गरिने कार्यक्रम तय गरिएको छ ।

नगर प्रमुख विष्टले सञ्चारकर्मी, जनप्रतिनिधि, सरोकारवाला र विशिष्ट व्यक्तिलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । उनले नगरवासीलाई आफ्नो समय र सहजताअनुसार सम्बन्धित कार्यक्रममा उपस्थित हुन आह्वान पनि गरेका छन् ।

दैनिक नेपालगन्जसँग उनले भने, ‘नगरवासीलाई जहाँ अनुकूल हुन्छ उपस्थितिका लागि अनुरोध गरिएको छ । जसको जोसँग आस्था, विश्वास र सम्मान बढी छ, आफ्नो अनुकूलता मिलाएर त्यही उपस्थितिको आह्वान गरिएको छ ।’

नगरपालिकाका अनुसार, अनावरण कार्यक्रम कुनै एक विचार वा समूहमा सीमित नभई नेपालगन्जको साझा इतिहास, लोकतान्त्रिक यात्रा र समाजले सम्मान गरेका व्यक्तित्वप्रतिको सम्मान अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो । पुनर्निर्मित सालिकहरूको अनावरणसँगै नेपालगन्ज फरक विचार र फरक इतिहासका व्यक्तित्वलाई समान सम्मानका साथ स्थान दिने सहरका रूपमा थप परिचित हुने अपेक्षा गरिएको नगर प्रमुख विष्टको भनाइ छ ।

Previous Post

सीमामा समातिए अमेरिकी

Next Post

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

Next Post
क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

July 24, 2026
पुनर्निर्मित सालिकहरूको शनिबार अनावरण गरिंदै

पुनर्निर्मित सालिकहरूको शनिबार अनावरण गरिंदै

July 24, 2026
सीमामा समातिए अमेरिकी

सीमामा समातिए अमेरिकी

July 23, 2026
प्रयोगमा आउने भए भारु २ सय र ५ सयका नोट

प्रयोगमा आउने भए भारु २ सय र ५ सयका नोट

July 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version