For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

byDainik Nepalgunj
July 28, 2026
in विचार
0 0
0
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र
Share on FacebookShare on Twitter

सम्माननीय अर्थमन्त्रीज्यू,

हजुरको योग्यता, विज्ञता, अनुभव, अर्थशास्त्र तथा कर प्रणालीसम्बन्धी ज्ञानमाथि प्रश्न उठाउने न मेरो क्षमता छ, न हैसियत, न त त्यस स्तरको दाबी नै। तर एउटा नागरिकका रूपमा केही कुरा राख्न चाहन्छु।

राजनीतिमा केवल विज्ञ हुनु मात्र पर्याप्त हुँदैन। त्यो विज्ञतालाई देशको माटो, समय, परिस्थिति, जनताको जीवनशैली र स्थानीय वास्तविकतासँग जोडेर कार्यान्वयन गर्न सक्नुपर्छ। पुस्तकमा पढिएका सिद्धान्त वा अन्य देशमा सफल भएका नीतिहरूलाई जस्ताको तस्तै नेपालमा लागू गर्दा सधैं अपेक्षित परिणाम प्राप्त हुँदैन। हरेक देशको आफ्नै सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक यथार्थ हुन्छ। नीति निर्माण गर्दा त्यही यथार्थलाई केन्द्रमा राख्नुपर्छ।

हालै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर जनताको व्यापक आवाजपछि सरकारले फिर्ता लियो। यो निर्णय सकारात्मक थियो। त्यसैगरी, विद्युत्मा लगाइएको करबारे पनि पुनर्विचार गरेर फिर्ता लिन आवश्यक छ।

विशेषगरी नेपालको तराई क्षेत्रमा गर्मीयाममा पंखा र कुलर चलाउनु विलासिता होइन, बाध्यता हो। एसीलाई विलासिताको वस्तु मान्न सकिएला, तर पंखा र कुलर सामान्य नागरिकको आधारभूत आवश्यकता हुन्। अत्यधिक गर्मीका बेला यी उपकरणबिना दैनिक जीवन सहज रूपमा सञ्चालन गर्न सम्भव हुँदैन। यो रहरको विषय होइन, जीवनयापनको आवश्यकता हो।

त्यसैले कर नीति बनाउँदा जनताको वास्तविक जीवन, भौगोलिक अवस्था, जलवायु र स्थानीय आवश्यकतालाई केन्द्रमा राखिनुपर्छ। नीतिहरू माटोसँग जोडिनुपर्छ। जनजीवनसँग मेल खानुपर्छ। अन्यथा, जतिसुकै उच्चस्तरको विज्ञताका आधारमा नीति बनाइए पनि त्यसले जनताको हितमा अपेक्षित परिणाम दिन सक्दैन।

राजनीतिमा विज्ञताको वास्तविक मूल्य त्यतिबेला स्थापित हुन्छ, जब त्यो देशको यथार्थ, जनताको आवश्यकता र माटोको संवेदनासँग जोडिएर व्यवहारमा उतारिन्छ। हजुरको विज्ञता नेपाली जनताको हित, देशको आवश्यकता र समृद्धिको यात्रामा उपयोगी हुनेछ भन्ने विश्वास र आशा व्यक्त गर्दछु।

धन्यवाद ।

एउटा नागरिककातर्फबाट

निरन्जन राजभण्डारी

नेपालगन्ज

Previous Post

‘बाँकेको सिंह : फत्तेसिंह’

Next Post

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

Next Post
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

July 28, 2026
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version