For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

byDainik Nepalgunj
July 28, 2026
in News
0 0
0
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो
Share on FacebookShare on Twitter

पर्यटकको संख्या डेढ गुणाभन्दा बढी बढ्यो

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि पुग्ने पर्यटकको संख्या पछिल्लो आर्थिक वर्षमा उल्लेख्य रूपमा बढेको छ । विशेषगरी विश्वमै दुर्लभ मानिने पाटेबाघसहित चितुवा र अन्य वन्यजन्तु अवलोकन गर्ने उद्देश्यले निकुञ्ज पुग्ने पर्यटकको आकर्षण बढ्दै गएको देखिएको हो ।

निकुञ्जका अनुसार, गत आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जको मुख्य क्षेत्रमा पुगेर वन्यजन्तु अवलोकन गर्ने पर्यटकको संख्या १ हजार ४६६ पुगेको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यस्तो संख्या ६२० मात्र रहेको बताए । त्यसको तुलनामा गत आर्थिक वर्षमा पर्यटक आगमन डेढ गुणाभन्दा बढीले बढेको उनले जानकारी दिए । त्यसअघि आर्थिक वर्ष २०८०÷८१ मा ४४४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । पर्यटक आगमन निरन्तर बढिरहेको उल्लेख गर्दै कँडेलले भने, ‘यो निकै सकारात्मक संकेत हो, सम्बन्धित निकायले आवश्यक ध्यान दिए पर्यटकको संख्या अझै बढ्न सक्छ ।’

उनका अनुसार, निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोजलगायत विभिन्न गतिविधिका लागि वार्षिक ५० हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तर वन्यजन्तुको प्राकृतिक वासस्थान रहेको मुख्य क्षेत्रमा प्रवेश गरेर सफारी तथा अवलोकन गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षमा १ हजार ४६६ पुगेको हो। ती पर्यटकमध्ये अधिकांशले मध्यवर्ती क्षेत्रमा सञ्चालित होमस्टे तथा नेपालगन्ज र कोहलपुरका होटललाई आधार बनाएर सफारी गरेका थिए ।

पर्यटन पूर्वाधार विस्तार गर्न सके निकुञ्जमा पर्यटकको संख्या अझ तीव्र रूपमा बढ्न सक्ने निकुञ्जको निष्कर्ष छ। कँडेलले ‘होमस्टे सञ्चालक र होटल व्यवसायीले सफारी गाडीको संख्या बढाउन सके निकुञ्ज घुम्ने पर्यटक अझ धेरै आकर्षित गर्न सकिन्छ’ भने ।

वन्यजन्तुको संरक्षण र जैविक मार्गको सुरक्षाका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज अहिले पाटेबाघको महत्वपूर्ण बासस्थानका रूपमा परिचित छ। निकुञ्जमा हाल २५ वटा वयस्क पाटेबाघ रहेका छन् । त्यसबाहेक चितुवालगायत अन्य वन्यजन्तुको संख्यामा पनि वृद्धि भएको निकुञ्जले जनाएको छ ।

गाभर भ्याली होमस्टेका सञ्चालक कृष्णलाल चौधरीका अनुसार, जैविक विविधताको दृष्टिले पनि निकुञ्ज निकै समृद्ध मानिन्छ । यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, ९ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका प्राणी पाइन्छन् । यही जैविक विविधताले पनि निकुञ्जलाई प्रकृतिप्रेमी र वन्यजन्तु अवलोकनकर्ताका लागि आकर्षक गन्तव्य बनाउँदै लगेको छ ।

विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटरको दूरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ फैलिएको संरक्षित क्षेत्र भएकाले स्थल र हवाई दुवै मार्गबाट यहाँ सहज पहुँच रहेको छ । निकुञ्ज प्रशासनका अनुसार, सहज पहुँच, बढ्दो वन्यजन्तु उपस्थिति र पर्यटन पूर्वाधारमा थप सुधार गर्न सकिए बाँके राष्ट्रिय निकुञ्ज वन्यजन्तु पर्यटनको प्रमुख गन्तव्यका रूपमा अझ स्थापित हुने अपेक्षा गरिएको छ । ‘यसको प्रतिफलनै हामीले लिन सकिरहेका छैनौं,’ नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले दैनिक नेपालगन्जंग भने, ‘त्यसका लागि निकुञ्ज आफै पनि अग्रसर हुनुपर्छ, यहाँका होटल तथा पर्यटन व्यवसायीले प्याकेज बनाएर काम गर्न सक्नुपर्छ ।’

Previous Post

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

Next Post

सर्पदंशको बढ्दो सन्त्रास

Next Post
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

September 25, 2026
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version