For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल

byDainik Nepalgunj
August 1, 2026
in News, मुख्य समाचार
0 0
0
सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल
Share on FacebookShare on Twitter

बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासन कायम राख्न संयुक्त अपिल गरेका छन् । दलहरूले नागरिकलाई कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

मधेश प्रदेशको सुनसरीस्थित देवानगन्ज–३, कप्तानगन्जमा भएको घटनापछि देशका विभिन्न स्थानमा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै शुक्रबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा दलहरूले सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यमबाट भ्रामक, भडकाउ तथा उत्तेजनात्मक सामग्री प्रसारण वा साझा नगर्न सबैलाई अपिल गरेका छन् । ‘अफवाह र उत्तेजनाले समाजमा थप तनाव सिर्जना गर्न सक्छ। त्यसैले अपुष्ट र भ्रामक सामग्रीको प्रसारणबाट सबैले टाढा रहनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारसँग घटनाको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न माग गर्दै दलहरूले दोषीमाथि कानुनअनुसार कारबाही गर्न र पीडित परिवारलाई न्यायसँगै आवश्यक राहत उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

विज्ञप्तिमा बाँके जिल्ला धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको उल्लेख गरिएको छ । जिल्लामा लामो समयदेखि कायम रहेको आपसी विश्वास, सहकार्य र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै कुनै पनि विभाजनकारी गतिविधिलाई असफल पार्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

Previous Post

शान्ति र सद्भाव प्रवाह गर्न धार्मिक पदयात्रा

Next Post

जिल्लाको अवस्था निगरानी गरिरहेका छौँ : प्रजिअ तामांग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

सद्भाव र भाइचारा जोगाउन मुख्यमन्त्रीको अपिल

सद्भाव र भाइचारा जोगाउन मुख्यमन्त्रीको अपिल

August 1, 2026
जिल्लाको अवस्था निगरानी गरिरहेका छौँ : प्रजिअ तामांग

जिल्लाको अवस्था निगरानी गरिरहेका छौँ : प्रजिअ तामांग

August 1, 2026
सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल

सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल

August 1, 2026
सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

शान्ति र सद्भाव प्रवाह गर्न धार्मिक पदयात्रा

August 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version