For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जिल्लाको अवस्था निगरानी गरिरहेका छौँ : प्रजिअ तामांग

byDainik Nepalgunj
August 1, 2026
in News, मुख्य समाचार
0 0
0
जिल्लाको अवस्था निगरानी गरिरहेका छौँ : प्रजिअ तामांग
Share on FacebookShare on Twitter

दिल कुमार तामांग
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय बाँके

सर्वदलीय, सर्वपक्षीय बैठकको आवश्यकता किन महसुस गर्नुभयो ?
यो खासगरी यो श्रावण १० मा सुनसरीमा घटेको अनपेक्षित घटना पश्चात् जुन परिस्थिति पूर्वी तराईका केही जिल्लाहरूमा सिर्जना भइरहेको छ, त्यसलाई ध्यानमा राख्दै र यो जिल्लाको समेत संवेदनशीलतालाई ख्यालमा राखेर हामीले यस जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता अक्षुण्ण राख्दै शान्तिलाई कायम राख्नुका लागि मैले विगत लामो समयदेखि नै यहाँका सर्वपक्षीय, विभिन्न धार्मिक संस्थाका अगुवाहरूसँग समन्वय गरिरहेको अवस्था हो । तर आज एउटा सर्वदलीय, सर्वपक्षीय बैठक पनि आयोजना गरौं भन्ने कुरा भएर हामीले आज बिहान छोटो सूचनाको आधारमा एउटा बैठकको आयोजना गर्यौं ।

जस्तो कि कतिपय यस्तो धमिलो पानीमा माछा मार्ने तत्वहरू समाजका चिनिएका, जानिएका वर्गहरूभित्रै पाइन्छन् । के त्यस्ताको निगरानी गर्ने, पहिचान गर्ने र उनीहरूलाई कारबाहीको दायरामा ल्याउने काम पनि प्रशासनले गरिरहेको हो ?

एकदमै । आज (शुक्रवार) बैठकमा सहभागीहरूको पनि यसमा एकमत रहेको थियो कि सामाजिक सञ्जालमा वा लुकेर वा अन्य माध्यम प्रयोग गरेर अहिलेको सद्भावलाई बिथोल्ने, द्वेष पैदा गर्ने, समाजलाई जोड्ने होइन, समाजलाई भाँड्ने प्रकृतिका प्रवृत्तिका पात्रहरूको पहिचान गर्ने, त्यस्ता व्यक्तिहरूलाई अनुगमन गर्ने, उनीहरूलाई सचेत गराउने, महसुस गराउने र यदि कानुनविपरीत भएमा कानुनको दायरामा ल्याउने कुरामा हामी लागिरहेका छौं । निगरानी गरिरहेका छौँ र आजको बैठकमा सहभागी सबैको यसमा एकमत नै थियो । सबैको सुझाव र राय यस्ता पक्षहरूलाई निगरानी गर्ने, सचेत गराउने र कानुनको दायरामा ल्याउने कुरामा कसैको विमति रहेन ।

प्रशासनका निर्णय कार्यान्वयन किन हुँदैनन् ? खासगरी डीजे बजाउने, रातभरि हुल्लड मच्चाउने, एकले अर्कालाई द्वेष फैलाउने खालका नाराबाजी गर्ने वा प्रदर्शनमा हतियार प्रयोग गर्ने, यो कुरा के राज्यले, प्रदर्शनकारीले वा समाजले बुझेन ? वा, प्रशासन त्यस्ता कुरामा नजरअन्दाज गरेर बस्छ ?

होइन, यस्ता खालका निर्णय समझदारीको कार्यान्वयनको एउटा सन्दर्भ हुँदोरहेछ । अब सन्दर्भ के छ त ? त्यो निर्णय त हामी सबै सहभागी भएर गर्छौ । र फेरि त्यो निर्णयको विपरीत क्रियाकलापमा को संलग्न हुन्छन् त भन्दा हामीसँगै जोडिएका व्यक्ति वा समूहहरूले विगतमा त्यो निर्णयको विपरीत गतिविधि गरे । जसका कारण कार्यान्वयन हुन सकेन । तर आज सबैको एकदमै कठोर प्रतिबद्धता रह्यो । आज एउटा आपसी समझदारी पनि भयो । यसलाई विभिन्न पर्व–उत्सवको संवेदनशीलता र विगतको परम्परालाई समेत ख्यालमा राखेर पूर्ण निषेध गरिएन । तर, सार्वजनिक स्थलमा, सडकमा ठूलो ध्वनिमा डीजे बजाउने, र्यालीमा डीजे लगायतका कुराहरू निषेध गरेर जाऔं । साथै विभिन्न पर्व–उत्सवमा हतियार देखाउने, कहिलेकाहीँ सयौं तरबार निकाल्ने जस्ता कार्यलाई पनि निषेध गरेर जाऔं । यदि यस्ता परम्पराले वा हाम्रो संस्कृतिले तरबारको प्रयोग माग्छ भने पनि त्यसको प्रतीकात्मक स्वरूप मात्रै प्रयोग गरौं भन्ने आज समझदारी बनेको छ । त्यसको निर्णय भएको छ । अब हामी यसलाई कठोरतापूर्वक कार्यान्वयन गर्छौ । मैले प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा त्यसको प्रतिबद्धता पनि व्यक्त गरें र आज बैठकमा सहभागी सम्पूर्ण पक्षहरूको पनि त्यही प्रतिबद्धता रह्यो ।

विगत झण्डै तीस–चालीस वर्षका दौरान यहाँका सामाजिक सद्भावविरोधी गतिविधि हेर्दा मुख्यगरी खुला सीमाको फाइदा भरपूर उपयोग गरिएको देखिन्छ । त्यसखालका कुतत्वलाई रोक्न तपाईंले समकक्षीहरूसँग वा सीमापार कतिको समन्वय गर्नुभएको छ ?

मैले हाम्रा छिमेकी भारतीय जिल्लाका डीएमहरूसँग एकदमै समन्वयमा छु । त्यसैगरी हाम्रो सुरक्षा निकाय र प्रहरीले भारतीय सीमा सुरक्षा बलका समकक्षीसँग पनि समन्वय गरिरहेको छ । हामीले सीमा क्षेत्रमा त्यही ढङ्गले अनुगमन र निगरानी गरिरहेका छौं । सन्दिग्ध व्यक्तिहरूलाई निगरानीमा राख्ने, उनीहरूका गतिविधिमाथि निगरानी गर्ने लगायतका कामहरू भइरहेको छ । त्यसमा हामी सचेत छौं ।

यो सचेतता हाम्रो नगरभन्दा बाहिरका पालिकामा भइरहेका गतिविधिको निगरानीमा पनि कतिको हुन्छ ?
एकदमै भइरहेको छ । हामीले नेपालगन्जलाई मात्रै केन्द्रमा राखेर अन्यत्र नरैनापुर, डुडुवा, खजुरा लगायतका पालिकाको संवेदनशीलतालाई नजरअन्दाज गरेका छैनौं । यी सबै क्षेत्रको संवेदनशीलतालाई बुझेर हामीले त्यही ढङ्गले योजना बनाइरहेका छौं ।

अन्त्यमा यहाँले नगरवासी वा जिल्लावासीलाई के अपिल गर्न चाहनुहुन्छ ?
मैले अन्त्यमा यत्ति अपिल गर्न चाहन्छु कि आज (शुक्रवार) को यो सर्वपक्षीय, सर्वदलीय बैठकबाट भोलि बिहान ७ः३० बजे बीपी चोकदेखि धम्बोजीसम्म एउटा सद्भाव ¥याली आयोजना गर्ने समझदारी बनेको छ । त्यो र्याली नै अन्तिम समाधान होइन, यो प्रतीकात्मक हो । यसले एउटा सन्देश दिने हो । त्यसैले यस जिल्लामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, समाजका सबै तह र तप्काका नागरिकहरूलाई यसमा सहभागी हुन म हार्दिक अपिल गर्न चाहन्छु । यसमा विभिन्न संस्कृतिकर्मी, खेलाडी, साहित्यकार, कलाकार तथा सामाजिक जीवनका सबै क्षेत्रका व्यक्तिहरूको उपस्थिति भयो भने अझ राम्रो हुन्छ । त्यही ढङ्गले मेरो सबैमा आव्हान छ । यहाँले पनि यो आह्वानलाई जनस्तरसम्म पु¥याएर सहयोग गरिदिनुहुन अनुरोध गर्न चाहन्छु ।

Previous Post

सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल

Next Post

सद्भाव र भाइचारा जोगाउन मुख्यमन्त्रीको अपिल

Next Post
सद्भाव र भाइचारा जोगाउन मुख्यमन्त्रीको अपिल

सद्भाव र भाइचारा जोगाउन मुख्यमन्त्रीको अपिल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सद्भाव र भाइचारा जोगाउन मुख्यमन्त्रीको अपिल

सद्भाव र भाइचारा जोगाउन मुख्यमन्त्रीको अपिल

August 1, 2026
जिल्लाको अवस्था निगरानी गरिरहेका छौँ : प्रजिअ तामांग

जिल्लाको अवस्था निगरानी गरिरहेका छौँ : प्रजिअ तामांग

August 1, 2026
सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल

सद्भावका लागि बाँकेका १० राजनीतिक दलको संयुक्त अपिल

August 1, 2026
सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

शान्ति र सद्भाव प्रवाह गर्न धार्मिक पदयात्रा

August 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version