For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा अझै सर्वसम्मतकै दबाब

byDainik Nepalgunj
August 10, 2026
in News, मुख्य समाचार
0 0
0
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया
Share on FacebookShare on Twitter

थपियो उम्मेदवारी फिर्ता लिने समय

नेपालगन्ज उद्योग वाणिज्य संघमा सर्वसम्मत पहलको दबाब बढेको छ । आगामी भदौ ६ गते हुने निर्वाचनका लागि भएको उम्मेदवारीमा उपाध्यक्ष सहित तीन पद निर्विरोध निर्वाचित भएपनि अन्य पदहरुमा आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि सर्वसम्मतको दबाब बढेको हो ।

मनोनयन दर्ताका क्रममा शुक्रवार उपाध्यक्ष वाणिज्यको एक पदमा एक जनाको मात्रै उम्मेदवारी परेको हो । उपाध्यक्ष वाणिज्यमा विष्णु प्रसाद श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै, एशोसिएट तर्फ पनि आवश्यक पद संख्या अनुसार नै दुई पदका लागि राजिव तेलंगा र अब्दुल वाहिद अन्सारीको मात्रै उम्मेदवारी परेको छ ।

विभिन्न तीन संगठनको सहमतिमा अध्यक्ष पदमा उम्मेदवारी दिएका चिरञ्जीवि ओलीलाइै सर्वसम्मत हुन धु्रव प्रसाद दाहालले रोकेका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रचार अभियान शुरु गरिसकेका हुन् ।

संघमा उम्मेदवारी विरुद्ध दाबी शनिवार र मनोनयन फिर्ता लिने समय आइतवार सकिएको पनि निर्वाचन समितिले प्राविधिक कारण देखाउँदै आज सोमवारसम्मका लागि म्याद बढाएको छ । ‘एक जना सदस्य उम्मेदवारमात्रैको नामांकन फिर्ता भएको छ,’ सोमवार अपरान्हसम्मको म्याद थप गरिएको जानकारी दिंदै निर्वाचन समितिका संयोजक, अधिवक्ता तिर्थराज ज्ञवालीले दैनिक नेपालगन्जले भने, ‘त्यसअवधीमा आफ्नो उम्मेदवारी फिर्ता लिनसक्ने व्यवस्था मिलाइएको छ ।’ कतिपयले सर्वसम्मतको दबाब बढाउँदै त्यसैको अनुकूलताका लागि समय बढाइएको भन्दै आपत्ति जनाएका छन् ।

‘उनीहरुको उद्देश्य हामी पुरा गरिदिदैछैनौं,’ फरक समूहको वकालत गरिरहेका होटल व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष भिमलाल कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘कसैले पनि उम्मेदवारी फिर्ता लिने अवस्था आउँदैन ।’ नजिकै रहेका महासचिव पदका उम्मेदवार दीपेन्द्रकुमार जोशीले कंडेलको समर्थन गर्दै जबर्जस्ती र कुनै कारण विना सर्वसम्मतकै दबाबका लागि समय बढाइएकोमा आक्रोश व्यक्त गरे ।

सर्वसम्मतका लागि पहलको नेतृत्व गरिरहेका संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले भने निर्वाचनमा नाममा हुने विकृति विसंगतिको अन्त गर्दै व्यवसायिक एकता निर्माणका लागि सर्वसम्मत नेतृत्व आवश्यक भएको बताए । उनले त्यसका लागि सबै पूर्व अध्यक्षहरु अभूतपूर्व रुपले एकै ठाउँमा उभिएको दावी गर्दै भने, ‘सबै आस्था र विचारका संगठनहरु प्नि भएकै ठाउँमा आएकाले यो मौका कुनैपनि बहानामा गुम्न दिन हुँदैन भन्ने हाम्रो जोड हो ।’

Previous Post

स्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको क्षमता अभिवृद्धि तालिम

Next Post

नाट्टाको नेतृत्वमा त्रिपक्षीय भिडन्त, तीन प्यानल चुनावी मैदानमा

Next Post
नाट्टाको नेतृत्वमा त्रिपक्षीय भिडन्त, तीन प्यानल चुनावी मैदानमा

नाट्टाको नेतृत्वमा त्रिपक्षीय भिडन्त, तीन प्यानल चुनावी मैदानमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

September 28, 2026
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

September 28, 2026
नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

September 27, 2026
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version