For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    हाम्रो समाजको दुर्दशाको कारण–२

    हाम्रो समाजको दुर्दशाको कारण–२

    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

घरघरमै पुगेर स्वास्थ्य विवरण संकलन

byDainik Nepalgunj
August 15, 2026
in News, मुख्य समाचार
0 0
0
घरघरमै पुगेर स्वास्थ्य विवरण संकलन
Share on FacebookShare on Twitter

‘हेल्दी सिटी’ को अवधारणामा कसरत

रबिन्द्र घिमिरे

नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका सबै घरपरिवारको स्वास्थ्य अवस्था समेटिएको प्रोफाइल अद्यावधिक गर्ने अभियान अघि बढाएको जनाएको छ । ‘घरपरिवारको वास्तविक स्वास्थ्य तथा सामाजिक अवस्थाको विवरण संकलन गरेर आगामी योजना र बजेट निर्माणलाई तथ्यमा आधारित बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो,’ नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले दैनिक नेपालगन्जसँग भने, ‘यसमा नगरवासीले सहयोग गरिदिन अनुरोध छ ।’

स्वस्थ नगर प्रवर्धन कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको अभियानमा नगरका घरघरमा पुगेर परिवारसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ । शाखा प्रमुख जागेश्वर बस्नेतका अनुसार, नेपालगन्ज उपमहानगरपालिका र अन्वेषणको सहकार्य तथा समन्वयमा सञ्चालन भइरहेको कार्यक्रमलाई जिआइजेड नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।

लुम्बिनी सरकारको परिवार स्वास्थ्य प्रोफाइलले आमा स्वास्थ केन्द्रीत भएकोमा त्यसैको विस्तृत स्वरुप नेपालगन्जमा ल्याउन खोजिएको बताइएको छ । ‘हामीले हेल्दी सिटीको वृहत अवधारणामा काम गर्न खोजिएको हो,’ त्यसका लागि अन्वेषणमार्फत ४५ जना स्वयंसेवक फिल्डमा खटिएको जानकारी दिंदै बस्नेतले भने, ‘प्रदेशका क्रममा छुटेलाई समेट्ने र अध्यावधिक गर्ने गरि काम भइरहेको छ ।’

उपमहानगरपालिकाले नगरको स्वास्थ्य योजना बनाउँदा अनुमानका आधारमा भन्दा घरपरिवारबाट संकलित वास्तविक विवरणलाई आधार बनाउने तयारी गरेको हो । अद्यावधिक प्रोफाइलले कुन क्षेत्रमा कस्तो स्वास्थ्य समस्या छ र कुन परिवारलाई कस्तो सेवाको आवश्यकता छ भन्ने पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य प्रोफाइल तयार गर्दा नेपाल सरकारले स्वस्थ नगरका लागि निर्धारण गरेका १० वटा प्रमुख सूचकलाई आधार बनाइनेछ । परिवारको स्वास्थ्य अवस्थासँगै सामाजिक अवस्था र आवश्यकतासँग सम्बन्धित विवरणसमेत संकलन गरिनेछ ।

परिवारका सदस्यको नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सरकारी परिचयपत्रका नम्बरसमेत अभिलेख गरिने उपमहानगरपालिकाले जनाएको छ । यसबाट प्रत्येक घरपरिवारको युनिक हाउसहोल्ड आइडी निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार परिवार स्वास्थ्य प्रोफाइल संकलनको अभ्यास पहिलोपटक गर्न लागिएको भने होइन । यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा परिवार स्वास्थ्य प्रोफाइल संकलन गरिएको थियो । अहिले त्यसमा थप सूचक समावेश गरेर समयअनुकूल रूपमा विवरण अद्यावधिक गर्न लागिएको हो ।

अद्यावधिक तथ्यांकले नगर र वडालाई आफ्ना क्षेत्रका वास्तविक समस्या र आवश्यकताको पहिचान गर्न सहज हुने उपमहानगरपालिकाको विश्वास छ । प्राप्त विवरणका आधारमा तथ्यमा आधारित योजना तथा बजेट निर्माण गर्न सकिनेछ । स्वास्थ्य कार्यक्रमको प्राथमिकीकरण र सेवा व्यवस्थापनमा पनि यसले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिकाका १ देखि १२ नम्बर वडासहित २० र २३ नम्बर वडामा परिवार स्वास्थ्य प्रोफाइल अद्यावधिक गर्ने काम भइरहेको छ । यसका लागि सम्बन्धित वडामा तथ्यांक संकलक परिचालन गरिएको छ ।

घरघरमा पुगेर विवरण संकलन हुने भएकाले अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहबाट आवश्यक समन्वयको व्यवस्था गरिएको छ । ‘उपमहानगरपालिकाले वडाध्यक्ष, वडा प्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई तथ्यांक संकलनमा सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ,’ शाखा प्रमुख बस्नेतले दैनिक नेपालगन्जसँग भने, ‘नगरवासीलाई पनि तथ्यांक संकलक घरमा पुगेका बेला आवश्यक विवरण सही, पूर्ण र यथार्थ रूपमा उपलब्ध गराउन उपमहानगरपालिकाको अनुरोध छ ।’ गलत वा अपूर्ण विवरणले आगामी योजना तथा कार्यक्रमको प्रभावकारितामा असर पर्न सक्ने भएकाले वास्तविक विवरण उपलब्ध गराउन आग्रह गरिएको हो ।

घरपरिवारको स्वास्थ्य तथा सामाजिक अवस्थाको विवरणलाई एउटै प्रणालीमा व्यवस्थित गर्ने उद्देश्यले अघि बढाइएको यो अभियानबाट नगरको स्वास्थ्य अवस्था बुझ्नसमेत सहज हुने अपेक्षा गरिएको छ । प्राप्त विवरणलाई आगामी दिनमा स्वास्थ्य सेवा विस्तार, व्यवस्थापन र कार्यक्रम निर्माणमा प्रयोग गर्ने उपमहानगरपालिकाको तयारी छ ।

‘घरघरको तथ्यांक, नगरको सही योजना’ भन्ने अवधारणासहित अघि बढाइएको परिवार स्वास्थ्य प्रोफाइल अद्यावधिक कार्यक्रमले नेपालगन्जको स्वास्थ्य योजना र सेवा प्रवाहलाई आगामी दिनमा थप तथ्यपरक र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख विष्टको भनाइ छ ।

Previous Post

‘लक्ष्यअनुसार ९० प्रतिशत उपलब्धि’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
घरघरमै पुगेर स्वास्थ्य विवरण संकलन

घरघरमै पुगेर स्वास्थ्य विवरण संकलन

August 15, 2026
‘लक्ष्यअनुसार ९० प्रतिशत उपलब्धि’

‘लक्ष्यअनुसार ९० प्रतिशत उपलब्धि’

August 15, 2026
खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

August 15, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

आज नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभा

August 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version