For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

साझा समूहले सुरु गर्यो चुनावी अभियान

byDainik Nepalgunj
August 18, 2026
in News, मुख्य समाचार
0 0
0
साझा समूहले सुरु गर्यो चुनावी अभियान
Share on FacebookShare on Twitter

नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवि ओली नेतृत्वको संयुक्त प्यानलले सोमबार सचिवालय सञ्चालनमा ल्याएको छ ।

संयुक्त प्यानलको सचिवालय उद्घाटनका क्रममा बोल्दै निर्वाचन परिचालन समितिका संयोजक ललित कुमार रौनियारले विभाजित मानसिकताले उद्योगी, व्यवसायीको हित नहुने आशय व्यक्त गरे । उनले अहिले सबैको भावना समेटेर एक भएर अगाडि बढेको उल्लेख गर्दै आगामी दिनका लागि यसले आम व्यवसायीका लागि संघमा प्रतिनिधित्व सुनिश्चित हुने आधार हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संयुक्त प्यानल संघमा विजयी हुने विश्वास व्यक्त गर्दै त्यसले संघले गर्न बाँकी रहेको कार्यहरू अगाडि बढाउने बताएका थिए । उनले साझा प्यानलका उम्मेदवारहरूलाई प्यानलको निर्देशन अनुसार अगाडि बढ्न सुझाव दिंदै सबै मिलेर अघि बढेकाले सफल हुने विश्वास व्यक्त गरे ।

संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवि ओलीले सबैलाई समेटेर अगाडि बढ्ने बताएका थिए । उनले व्यवसायी माझ घरदैलो गर्न छोटो समय रहेको उल्लेख गर्दै व्यवसायीका समस्याहरू टिपिरहेको बताएका थिए । ‘व्यवसायीका समस्या कार्यान्वयनका लागि सम्बन्धित निकायसम्म पुर्याउँछौं’, अध्यक्ष पदका उम्मेदवार ओलीले भने । उनले संघमा विभिन्न पदको जिम्मेवारी सम्हालिसकेको अनुभव रहेकाले व्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । ‘व्यवसायीका साझा समस्या समाधानका लागि सरकारको ढोका घच्घच्याउँछौं’, उनले भने ।

कार्यक्रमका वक्ताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि उम्मेदवारी परेपछि मतदानमा जानुपर्ने अवस्था आएको बताएका थिए । कार्यक्रममा प्यानलका तर्फबाट संघमा निर्विरोध निर्वाचित भएका उपाध्यक्षद्वयले प्यानलको पुरै टिम विजयी गराउन र त्यसपछि एक भएर व्यवसायिक हितमा काम गर्ने बताएका थिए ।

सचिवालय उद्घाटनका क्रममा संघका निवर्तमान अध्यक्ष अब्दुलवाहिद मन्सुरी, पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन गर्दै भीम बहादुर रानाभाटले १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिए । उनले निर्वाचन तयारीका लागि बसन्त लामिछानेको संयोजकत्वमा सात सदस्यीय सचिवालय गठन गरिएको बताए । त्यस्तै रानाभाटको संयोजकत्वमा ५ सदस्यीय घोषणा पत्र तयारी समिति पनि गठन भएको छ ।

Previous Post

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

Next Post

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version